Thursday 2nd May 2024
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी- हङकङको याउमातेइमा नेपालीले गैरकानुनी रूपमा सञ्चालन गरेको एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तिमा सात नेपालीको मृत्यु भएको छ। आगलागीमा परी १७ जना घाइते हुनुका साथै ७ जना गम्भीर घाइते भएको उल्लेख गरिएको छ। घाइते सबैलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ। मृत्यु भएका ९ देखि ४० वर्षका चार पुरुष र तीन…

Image

तितोपाटी- अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन विजयी भएका छन् । उनीसँगै उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भइन् । बाइडेनले संसदमा २७० इलेक्टोरल कलेज भोट आवस्यक पर्नेमा २८४ भोट ल्याउँदै विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी डोनल्ड ट्रम्पले भने २१४ भोट मात्रै ल्याए । यसबीचमा अमेरिकामा ट्रम्प…

Image

तितोपाटी- अमेरिकी राष्ट्रपति निर्वाचनको अहिलेसम्मको नतिजामा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन अगाडि देखिएका छन्। फक्स न्युजका अनुसार कूल ४८.६ प्रतिशत मत गणना भइसक्दा बाइडेनले ४९.८ प्रतिशत मत प्रतिशत मत प्राप्त गरेका छन् भने डोनाल्ड ट्रम्पले ४८.६ प्रतिशत मत प्राप्त गरेका छन्। कूल ५३८ इलेक्टोरल कलेजमध्ये बाइडेनले २२७ इलेक्टोरल मत प्राप्त गरेका…

Image

बहराइनका राजकुमार फर्किएलगत्तै नेपाल आएका कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला आमादब्लम हिमाल आरोहण गर्न आधार शिविर पुगेका छन् ।राजकुमार शेख मोहम्मदसहित १४ सदस्यीय टोली आइतबार आमादब्लम हिमालको आधार शिविर पुगेको हो । विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहित अमेरिकन र क्यानेडियनको टोली…

Image

तीतोपाटी - नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा २८२४ जना संक्रमित भएका छन् भने ३६२० जना डिस्चार्ज र २३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आइतबार अपरान्हसम्म १ लाख ७३ हजार ५ सय ६७ जना संक्रमित भएकोमा १ लाख ३४ हजार ८ सय ४२जना निको भएका छन्…

Image

तीतोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ९ सय ८१ जना कोरोना संक्रमणबाट निको भएर…

Image

तीतोपाटी - पाकिस्तानको पेशावर सहरस्थित एक धार्मिक विद्यालय (मदरसा)मा बम विस्फोट हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । मारिनेहरूमा अधिकांश विद्यार्थीहरू रहेको बताइएको छ । मंगलबार बिहान साढे ८ बजे धिर कोलनीस्थित मदरसामा गराइएको विस्फोट परी तेह्र वर्षमुनिका चार जनासहित अन्य कैयौँ घाइते भएका छन्। कम्तिमा १२० जना भन्दा बढि…

Image

तीतोपाटी - अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमाको सतहमा पानी भेटिएको जनाएको छ । नासा र जर्मन एरोस्पेस सेन्टरद्वारा सञ्चालित स्ट्राटोसफेरिक अब्जर्भभेटरी फर इन्फारेड एस्ट्रोनोमी (सोफिया)ले सूर्यको प्रकाश पर्ने चन्द्रमाको एक क्षेत्रमा पानी भेट्टाएको हो । 'सोफिया' उडिरहेको प्लेनमा जडित संसारकै सबैभन्दा ठूलो उड्ने अब्जर्भभेटरी टेलिस्कोप हो । सोफियाले चन्द्रमाको 'क्लेभियस…

Image

तीतोपाटी - पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार आइतबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ४५…

Image

विश्वभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ करोड १ लाख ३ हजार ३७५ रहेको छ। भाइरसबाट गम्भीर हुनेको संख्या ७७ हजार १९५ रहेको छ।  हालसम्म विश्वभर ४ करोड २९ लाख २४ हजार ३ सय ६६ कोरोना भाइरसका संक्रमित रहेका छन्। कोरोनाबाट मुक्त हुनेको संख्या ३ करोड १६ लाख ६६ हजार…