Wednesday 18th March 2026
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - वैदेशिक मुद्रा सञ्चय गुमाउँदै गएको, आर्थिक घाटा बेहोरिरहेको र आफ्नो वित्तिय भविष्य सुरक्षित गर्न संघर्ष गरिरहेको पाकिस्तानले साउदी अरेबियाका शासक युवराज मोहम्मद बिन सलमानका लागि आइतबार एउटा भब्य स्वागत गरेको छ । एमबीएस भनेर चिनिने मोहम्मद बिन सलमानले आफ्नो पाकिस्तान भ्रमणको शिलशिलामा वर्तमान् इमरान खान सरकारलाई अर्बौं डलरको सहयोगको…

Image

तितोपाटी - भारतको राजधानी नयाँ दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटेलमा मंगलबार बिहान आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको भारतीय अग्निनियन्त्रण विभागले जनाएको छ। आगलागीमा परी अन्य ११ जना घाइते भएको अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ। करोल बाघस्थित गुरुद्वारा सडकमा रहेको अर्पित होटेलमा मंगलबार विहान…

Image

तितोपाटी - चिनियाँ स्मार्टफोन कम्पनीसाओमीले आफ्नो बहुप्रतीक्षित एम आइ म्याक्स फोर स्मार्टफोन निकट भविष्यमै ल्याउने भएको छ । पछिल्लो समयमा यस स्मार्टफोनका बारेमा विभिन्न समाचारहरु सार्वजनिक भइरहेका छन् र यसका फिचर्ससँग सम्बन्धित जानकारीहरु पनि लिक भइरहेका छन् । हालैको एउटा रिपोर्टलाई आधार मान्ने हो भने साओमीको Mi Max 4 मा रेडमी नोट सेभेनमा…

Image

तितोपाटी - भारतमा विषाक्त मदिरा सेवनबाट ६० जना भन्दा बढीको मृत्यु भएको छ। बीबीसी हिन्दीका अनुसार उत्तर प्रदेशका दुई जिल्ला र उत्तराखण्डको रुड्कीमा विषाक्त मदिरा सेवनबाट दर्जनौं मानिसको मृत्यु भएको छ। सय भन्दा बढी मानिस विभिन्न अस्पतालमा जीवन र मृत्युसँग संघर्ष गरिरहेका छन्। सहारनपुर जिल्लामा मात्रै विषाक्त मदिराबाट मर्नेको संख्या ४६…

Image

तीतोपाटी-भेनेजुएलाका विपक्षी नेता हुवाँ गुएइदोले राष्ट्रपति निकोलास मदुरोप्रति बफादार विशेष प्रहरीले आफ्ना परिवारजनलाई सोधपुछ गरेर मानसिक तनाब दिइरहेको बताएका छन् ।  गत हप्ता आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका ३५ वर्षीय नेता गुइएदोले आफूलाई पनि सुरक्षा चुनौती रहेको बताए । प्रहरीको विशेष टोलीले विपक्षी नेता गुइएदोको घरमा गएर उनकी श्रीमतीसँग सोधीखोजी…

Image

तितोपाटी - ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा रहेका एउटा फलाम खानीमा रहेको बाँध भत्किँदा नौ जनाको मृत्यु हुनुका साथै कम्तीमा तीन सय जना हराइरहकोे अधिकारीहरुले बताएका छन्। बाँधमा रहेको क्याफेटेरियामा खाजा खाइरहेका कामदारहरु बाँध भत्किएर आएको हिलोले बगाएर लगेको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। हिलोले पुरिएर नौजनाको मृत्यु भएको पुष्टि अधिकारीहरुले…

Image

तितोपाटी - फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक रोमन क्याथोलिक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ। होलो टापुस्थित गिर्जाघरमा 'मास सन्डे' मनाउने क्रममा पहिलो विस्फोट भएको थियो। सो टापुमा इस्लामवादी लडाकुहरू सक्रिय छन्। फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुखले देशको दक्षिणी क्षेत्रमा पर्ने सुलु प्रान्तको चर्चमा आइतबार बिहान एकैसाथ दुई विस्फोटन…

Image

तितोपाटी - मलेसियाको नयाँ राजामा सुल्तान अब्दुल्लाह चयन भएका छन् । उनी पहाङ राज्यका सुल्तान हुन् । यसअघिका राजा सुल्तान मुहम्मद पाँचौंले गत जनवरी ६ मा राजगद्दी त्याग गरेका थिए । उनी केलन्तान राज्यबाट राजा भएका थिए । मलेसियामा ९ वटा राज्यका वंशाणुगत शासकमध्येबाट हरेक ५ वर्षका लागि पालैपालो देशको राजा बनाउने संवैधानिक प्रावधान छ । आलंकारिक…

Image

तितोपाटी - इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५९ पुगेको अधिकारीहरुले जनाएका छन् । इन्डोनेसियाको दक्षिणी द्वीप सुलावेसीमा भीषण वर्षापछि आएको बाढीपहिरोको कारण सयौं मानिस विस्थापित भएका छन् । हजारौं घरबारविहीन छन् । अधिकारीहरुका अनुसार बाढीपहिरोपछि २५ भन्दा बढी मानिस बेपत्ता छन् । सुलावेसी द्वीपका प्रकोप नियन्त्रण विभाग…

Image

तितोपाटी - थाइल्यान्डमा सैन्य शासनको ५ वर्षपछि आगामी मार्च २४ मा आम निर्वाचन हुने भएको छ। थाई राजा महाबजिरिलंकर्णले सन् २०१९ भित्र आमनिर्वाचन गर्ने शाही घोषणा गरेको केही घण्टामै निर्वाचन आयोगले बुधबार निर्वाचन मिति घोषणा गरेको हो । निर्वाचन आयोगका प्रमुख इत्तिपर्न बूनप्राचोङले बुधबार अपराह्न भएको बैठकमा आगामी मार्च २४ का दिन…