Tuesday 11th November 2025
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - पाकिस्तानको बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ। आइतबार विहान भएको सो दुर्घटनाका कारण अरु १२ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ। मृत्यु भएका र घाइते भएका मध्ये अधिकांश बालबालिका र महिला रहेको गिल्गिट बल्तिस्तान सरकारका प्रवक्ता फजुल्लाह फराकले जानकारी दिए।…

Image

तितोपाटी- सोमालियामा २० लाख मानिस भोकमरीमा पर्ने खतरा रहेको बताइएको छ । २०११ देखि सोमालियामा यस्तो खतरा निम्तिएको भन्दै संयुक्त राष्ट्रसंघले यस्तो चेतावनी दिएको हो । यस्तो समस्याबाट उम्किन राष्ट्रसंघले सहायताका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका उच्च अधिकारी मार्क लोकले सोमालिया भ्रमणको अन्तिम दिन यसबारे तथ्य…

Image

तितोपाटी-भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियप पाइपलाइन परियोजनाको आज (मंगलबार) उदटन गरिने भएको छ । आज दिउँसो १२ः१५ बजे नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावादबाट…

Image

तितोपाटी - चिनियाँ विदेशमन्त्री वाङ यी ३ दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका छन् । आइतबार साँझ करिब ६ बजे उनी त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव र परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय…

Image

तोयानाथ उपेक्षित - विज्ञानले भौतिक जगतमा गर्दै गरेको अभुतपूर्व उपलव्धीमा चोट लाग्दा सारा दुनिया दुःखी छ तर यति बेला पाकिस्तान भने रमाएको छ । आज विहान भारतीय मिसन चन्द्रयान २ को असफलतामा पाकिस्तानका एक मन्त्रीले खुशी व्याक्त गर्दै ट्वीट गरेका छन । क्षमता नभएको काम गर्ने मुर्खता भारतले गरेको उनले…

Image

तितोपाटी- फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ क्वालिफायरको पहिलो खेल नेपालले बिहीबार (आज) विपक्षी टोली कुवेतसँग खेल्दैछ ।सोहि खेल मैदानमा सम्पूर्ण कुवेतमा कार्यरत नेपाली दाजु भाइ तथा दिदि बहिनिहरुलाई समयमै उपस्थितका लागि अनुरोध गरिएको छ। नेपाली टोलीले बिहीबार स्थानीय समय अनुसार ७ बजेर ४५ मिनेटमा कुवेतविरुद्ध कुवेतको घरेलु मैदान…

Image

तितोपाटी - अफगानिस्तानको राजधानी काबुलको शास दराक क्षेत्रमा बिहीबार भएको एक कारबम विस्फोटका परी १२ भन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । स्थानीय समयानुसार बिहीबार बिहान १०ः१० बजे सो दुर्घटना भएको जनाइएको छ । यस दुर्घटनामा परी अन्य कैयौँ व्यक्ति घाइते भएका छन् । उक्त विस्फोट प्रहरीचौकीनजिकै…

Image

तितोपाटी- अफगानिस्तानको राजधानी काबुलमा सोमबार राति भएको विस्फोटमा दुई जना नेपालीको मृत्यु भएको छ । सोमबार राति काबुलमा भएको विस्फोटमा १६ जना मारिएका थिए । काबुलस्थित ग्रीन भिलेज क्याम्पमा राति पौने १० बजे भएको बम विस्फोटमा अन्य १९ जना घाइते भएका छन् । विस्फोटमा ग्रीन भिलेज क्याम्पको सुरक्षाको जिम्मा पाएको…

Image

एजेन्सी - दक्षिण क्यालिफोर्नियाको सान्टा क्रुज द्वीपमा डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ९ व्यक्ति बेपत्ता भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा ५ जनालाई जीवितै उद्धार गरिएको छ । क्यालिफोर्निया भन्दा ९० माइल टाढा रहेको तटीय क्षेत्रमा सोमबार मध्यरात दुर्घटना भएको हो ।…

Image

तोयानाथ उपेक्षित - आगामी विहिवार अर्थात ५ सेप्टे्म्बरका दिन नेपाली राष्ट्रिय फूटबल टोलीले कुवेतसँग विश्वकपको छनौटका लागि प्रतिस्पर्धा गर्दैछ । यो खेल नेपालमा हुन पर्ने थियो तर दशरथ रंगशाला खेल खेलाउन पूर्ण रुपमा तयारी नभएका ले कुवेतमा हुन लागेको हो । सन २०२२ मा कतारमा हुने विश्वकप छनौट को शिलशिलामा नेपाली…