Wednesday 12th November 2025
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी श्रीमतीलाई पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पाइएको छ । स्पेन सरकारले वक्तव्य जारी गर्दै प्रधानमन्त्री सान्चेजकी श्रीमती डोना बेगोना गोमेजलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको उल्लेख गरेको छ । प्रधानमन्त्री निवासमा गरिएको परीक्षणको क्रममा डोनालाई संक्रमण देखिएको हो । उनलाई प्रधानमन्त्री निवासमै आइसोलेसन कक्षमा…

Image

तिताेपाटी - भारतमा कोरोना संक्रमित थप एक जनाको ज्यान गएको छ । राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा कोरोना संक्रमित ६८ वर्षकी महिलाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ । ती महिलामा मधुमेह र उच्च रक्तचापको समस्या यसअघिदेखि नै रहेको परिवारले बताएका छन् । ज्यान गुमाएकी महिलामा उनको…

Image

तिताेपाटी -कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संकटकाल घोषणा गरिएको जानकारी दिएका हुन् । तर, संकटकाल कति दिनसम्म लागू हुन्छ भन्ने कुरा उनले खुलाएका छैनन् । विश्व स्वास्थ्य संगठनले यसअघि कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरेको थियो…

Image

पत्नीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो पनि क्वारेन्टिनमा बस्न थालेका छन्।कोरोना भाइरसका कुनै लक्षण नदेखिएको भए पनि सुरक्षात्मक सावधानीलाई ध्यानमा राख्दै उनी १४ दिनका लागि क्वारेन्टाइन बसेका हुन्।कुनै प्रकारको लक्षण नदेखिएकाले तत्कालका लागि ट्रुडोले कोरोना भाइरस परीक्षण नगर्ने बताइएको छ। लन्डनबाट क्यानडा फर्केकी ट्रुडो पत्नी सिफी…

Image

तितोपाटी- भारतमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ। सबैभन्दा बढी संक्रमित केरल राज्यमा भेटिएका छन् भने उत्तरदेखि दक्षिणका ११ राज्यमा संक्रमण फैलिएको छ। राज्यगत रुपमा महाराष्ट्रमा ५, केरलमा १४, कर्नाटकमा ४, तमिलनाडुमा १, राजस्थानमा ३, तेलंगानामा १, जम्मु कश्मीरमा १, लद्दाखमा २, दिल्लीमा ७, हरियाणामा १४ र उत्तर प्रदेशमा ७…

Image

तोयानाथ उपेक्षित - कुवेत सरकारको मन्त्रीमण्डलले भोलीबाट लागु हुने गरी २६ मार्च सम्म १४ दिनको लागि सार्वजनिक विदा दिने घोषणा गरेको छ । कोरोना भाईरसको बढदो प्रकोप रोक्न यस्तो कदम उठाईएको बताईएको छ । शुक्रवार मध्यान्हबाट अर्को शुक्रवार सम्मका लागि सबै हवाई सेवा पनि बन्द हुने भएको छ । गत…

Image

तितोपाटी - कोरोनाभाइरसको संक्रमणबाट इटालीमा एकैदिन १३३ जनाको मृत्यु भएको  इटालीले जनाएको छ। बिबिसीका अनुसार योसँगै इटालीमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६६ पुगेको छ। त्यहाँ नयाँ संक्रमितको संख्या पनि २५ प्रतिशतले बढेको छ। यो संख्या ७,३७५ बाट ५,८८३ मा पुगेको त्यहाँको नागरिक सुरक्षा निकायले जनाएको छ। यसैगरी इटालीका सेनाप्रमुख…

Image

कोरोनाभाइरसको संक्रमणबाट इटालीमा पछिल्लो समय बिहीबार थप ४१ जनाको मृत्यु भएको छ।योसँगै इटालीमा यसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४८ पुगेको छ। यो कोरोनाभाइरसको सर्वाधिक चपेटामा परेको चीनबाहिर भएको सबैभन्दा ठूलो क्षति हो। संसारभर हालसम्म ३ हजार जनाको कोरोनाभाइरसको संक्रमणबाट ज्यान गइसकेको छ भने ९५ हजार मामिलाहरू दर्ता भएक छन् इटालीका…

Image

छिमेकी मुलुक भारतमा कोरोनाभाइरस संक्रमितको संख्या २८ पुगेको छ। त्यसमध्ये १६ जना इटालियन नागरिक रहेका छन्। सोमबारसम्म भारतमा छ जनामामात्र कोरोनाभाइरसको संक्रमण देखिएको थियो। केही समयअघि राजस्थान घुमेर फर्किएका एक जना इटालियनमा कोरोनाभाइरस देखिएको थियो। त्यतिबेला क्वारेन्टाइनमा राखिएका बाँकी १५ जनामा बुधबार कोभिड-१९ को संक्रमण देखिएको रोयटर्सले जनाएको छ। उनीहरूलाई…

Image

तोयानाथ उपेक्षित - करिब एक हजार नेपाली श्रमिक रहेको कम्पनीमा म पनि छु । एक हिसावले उनीहरुको अन्तिम आस्था र भरोसा म सँग हुनु अस्वभाविक होईन । निक्कै हतास अवस्थामा उनीहरुले मलाई खोज्दछन । बास्तविक समस्यामा भएका मानिसहरुका समस्या मेनेजमेन्टबाट सावधान गर्न म चुकेको पनि छैन । तर एक साता…