तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या आज जुन-०६, शनिवार ,२०२० का दिन सम्म पछिल्लो २४ घन्टामा थप ४८७ जना सहित ३१,१३१ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या थप नयाँ १० जना सहित २५४ पुगेको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा कोरोना संक्रमितको संख्या…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३२ जनाले कोरोना जितेर घर फर्केका छन् साथै २ जनाको मृत्यु भएको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा शुक्रबार अपरान्ह सम्म कुल २९१२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४३ जनाले कोरोना जितेर घर फर्केका छन् साथै १ जनाको मृत्यु भएको कुरा स्वास्थ्य…
भक्त भण्डारी - केहि समय अघि देखि नेपाली राजनितिमा मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) बारे गहन छलफल, वादविवाद र पक्षविपक्षमा छचल्किएका विचारहरुले उथलपुथल भैरहेको छ । नेपाली राजनीति पुर्ण रुपमा तरंगित भएको छ । सरकार पक्षको एउटा खेमा र प्रमुख प्रतिपक्ष एमसिसी पास गर्नका लागि न्वारनदेखिको बल लगाइरहेको देखिन्छ भने सत्तापक्षकै…
तितोपाटी - नेपाल सरकारले विश्वव्यापी महामारीको रूप लिएको कोभिड-19 को कारण विश्वका अधिकांश देश लकडाउन भइ अन्तर्राष्ट्रिय उडान बन्द हुन गइ विभिन्न देशमा अलपत्र परेका आफ्ना नागरिकलाइ स्वदेश फर्काउन शुरु गरेको छ । सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपालीलाई प्राथमिकताको आधारमा फर्काउन…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा बिहीबार अपरान्ह सम्म कुल २६३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जनाले कोरोना जितेर घर फर्केका छन् साथै १ जनाको मृत्यु भएको कुरा स्वास्थ्य…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा बुधबार अपरान्ह सम्म कुल २३०० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जनाले कोरोना जितेर घर फर्केका छन् भने १ जनाको मृत्यु भएको कुरा स्वास्थ्य…
भक्त भण्डारी - लामो समयदेखि नेपाली भुमि कालापानीमा भारतले आफ्नो सैन्य व्यारेक राखी कालापानी पश्चिमका करिब ३३५ वर्ग किलोमिटर जमिनमा नेपाली सम्पर्क विच्छेद गरेको थियो । पटक पटक कुरा उठने र सेलाउने, राजनितिक बृत्त तातिने चिसिने क्रमसँगै गत जेठ ५ गते नेपाल सरकारले काली नदीको उदगम लिम्पियाधुरा समेत समेटेर नयाँ…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा मंगलबार अपरान्ह सम्म कुल २०९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै नेपालमा २ हजार माथि संक्रमित पुगेको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। त्यसै गरि अहिले सम्म…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा सोमबार मात्रै २२६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो सँगै नेपालमा अहिलेसम्म कोभिड-19 संक्रमितको कुल संख्या १ हजार ७ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये अहिलेसम्म २२१ जनाले कोरोनालाइ जितेर घर फर्केका छन्…
![]()