Monday 5th October 2026
अन्तर्राष्ट्रिय समाचार
Image

पाकिस्तानमा उच्च प्राथमिकतामा खोजी गरिएका कुख्यात आतंकवादीहरूको सूचीमा जैस–ए–मोहम्मदका प्रमुख मसुद अजहरको नाम समावेश भएको विषय अहिले फेरि चर्चामा आएको छ। पाकिस्तानको संघीय अनुसन्धान निकायले सार्वजनिक गर्ने ‘रेड बुक’ अर्थात् उच्च प्रोफाइलका खोजी गरिएका आतंकवादीहरूको सूचीमा अजहरको नाम रहेको बताइएको छ। यही कारण पछिल्लो समय विभिन्न सुरक्षा विज्ञ तथा सञ्चारमाध्यमले…

Image

भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक सरकारी अध्ययनले देखाएको छ। बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ। बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवन जिल्लाहरू प्रभावित भएका छन्। हालसम्म १ हजार ३८८…

Image

मध्यपूर्वमा अमेरिका, इरान, साउदी अरब र हुथी विद्रोहीबीच तनाव थप बढेको छ। अमेरिकी सेनाको CENTCOM ले पनामा झण्डावाहक तेल ट्यांकर El Gaia समुद्री सुरुङ (माइन) मा नठोक्किएको दाबी गर्दै उक्त जहाज इरानी मिसाइल र ड्रोन आक्रमणबाट क्षतिग्रस्त भएको जनाएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले इरान वार्ताका लागि तयार रहेको दाबी गरेका…

Image

यमनका हुथी विद्रोहीहरूले मिसाइल र ड्रोनमार्फत गरेको आक्रमणमा साउदी अरबको दक्षिणी क्षेत्रमा १३ जना सर्वसाधारण घाइते भएका छन्। आक्रमण Khamis Mushait, Abha र Taif सहरमा भएको बताइएको छ। यसबाट केही घर र सवारीसाधनमा पनि क्षति पुगेको छ। घटनापछि साउदी अरेबियाले कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ। साउदी नेतृत्वको गठबन्धनले देशको…

Image

सिरियामा डिजेलको मूल्य एकैपटक करिब ४० प्रतिशत र पेट्रोलको मूल्य करिब २८ प्रतिशतसम्म बढेपछि देशका विभिन्न भागमा विरोध प्रदर्शन चर्किएको छ। प्रदर्शनकारीले टायर बाल्नुका साथै प्रमुख राजमार्ग अवरुद्ध गरेका छन्। Reuters का अनुसार यो बसर अल–असदको पतनपछि सिरियामा देखिएको सबैभन्दा व्यापक इन्धन मूल्यविरोधी प्रदर्शनमध्ये एक हो। तर प्रश्न उठ्छ—सिरिया आफैंमा…

Image

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब २४ लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने अपेक्षा गरिएको छ। यो क्षेत्र विगतमा द्वन्द्व, विद्रोह र हिंसाबाट प्रभावित थियो। अहिलेको चुनावलाई यस क्षेत्रलाइ स्वशासन स्थापना गर्ने र शान्ति प्रक्रियालाई मजबुत…

Image

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo Transport 8 फेरी पल्टिएको थियो। उद्धार टोलीले हालसम्म १०८ जनालाई जीवित उद्धार गरेको र ६ जनाको शव फेला पारेको अधिकारीहरूले बताएका छन्। फेरीमा यात्रु र चालक दलका सदस्य गरी २४३…

Image

यमनको पश्चिमी तटीय क्षेत्रमा हुथी विद्रोहीसँग भएको एक महिनाको भीषण संघर्षमा ५०० भन्दा बढी सरकारी सैनिक मारिएका छन् भने करिब १,५०० जना घाइते भएका छन्। सरकारी पक्षका अनुसार अगस्त ९ देखि सेप्टेम्बर १० सम्म चलेको लडाइँमा हुथी समूहका १,००० भन्दा बढी लडाकु मारिएका र हजारौं घाइते भएका दाबी गरिएको छ।…

Image

गत भदौ १० गते नेपाल-चीन सीमाक्षेत्रमा हिमताल तथा पहिरो खस्दा आएको भीषण बाढीले देशका विभिन्न क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण गाउँहरू, सडक, पुल र जलविद्युत् आयोजना तहसनहस भएका छन्। नेपाल सरकारले बाढीपछिको उद्धार, राहत तथा दीर्घकालीन पुनर्निर्माणका लागि करिब ४.७८ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ।…

Image

नेपाली चलचित्र‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ २०२७ मा हुने ९९औँ ओस्कार अवार्डको सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय चलचित्र विधाका लागि नेपालको आधिकारिक प्रतिनिधि चलचित्र चयन भएको छ। नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले चलचित्रको कथा, प्राविधिक पक्ष, कलात्मक गुणस्तर र भावनात्मक प्रभावको मूल्याङ्कन गरेर यो निर्णय गरेको हो। छनोटका लागि‘गाैंथली’ र‘तिनीहरू’ गरी दुई…