Saturday 18th May 2024
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - मुसलधारे वर्षाका कारण भारतको मुम्बईमा २१ जनाको ज्यान गएको छ भने ७० जना भन्दा बढि घाइते भएका छन्।भारतको मुम्बईमा वर्षाको कारण पर्खाल भत्किए पछि  उनीहरूले ज्यान गुमाएका हुन् । अविरल वर्षाका कारण महानगरको रेल, सडक र हवाई यातायात सेवाहरू अस्तव्यस्त हुन पुगेका छन्। ज्यान गुमाउनेको परिवारलाई सरकारले ५…

Image

तोयानाथ उपेक्षित - एनआरएन एनसीसीको चुनावी रौनक शुरु भएको छ । सधै झै चुनावी महौल पौठेजोरीबाट शुरु भएर खल्लीबल्लीमा टुङ्गिने परम्परा यसपाली पनि नहोला भन्ने छैन ? । यसलाई सर्वग्राह्य संस्था बनाउन विगतमा हुने प्रयत्नहरु कर्मकाण्डी र पद हत्याउने रणनितीमा आधारित हुदै आएका हुनाले पनि यसपाली ठुलो सपना देख्न पर्छ…

Image

तितोपाटी - अमेरिकामा सानो विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। विमानले आइतबार बिहान एडिसन एयरपोर्टबाट उडान भरेपछि टेक्सासमा उक्त विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। आइतबार टेक्सास राज्यको एडिसन म्यूनिसिपल विमानस्थलमा विमान उडने क्रममा अचानक आगालागी हुँदा त्यसमा सवार १० जनाको ज्यान गएको एडिसन…

Image

तितोपाटी - भारत प्रशासित कश्मीरमा एउटा मिनिबस अनियन्त्रित भएर खोल्सामा खस्दा कम्तिमा ३५ जना यात्रुको मृत्यु भएको छ भने १७ जना घाइते रहेका छन् । जम्मूका आइजीपी एमके सिन्हाका अनुसार बसमा करीब ५५ यात्रु सवार थिए । यो घटना स्थानीय समयअनुसार बिहान ७ः३० बजे सिर्गवाडी क्षेत्रमा भएको थियो । बस सडकबाट करीब…

Image

तितोपाटी - आफगानिस्तानको राजधानी काबुलमा आज सोमबार भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य ६८ जना घाइते भएका छन् । टोलो समाचार समितिका अनुसार विस्फोटपछि सम्भावित तालिबान आतङ्ककारीहरु एक निर्माणाधीन भवनमा छिरेका र सोही स्थानमा सुरक्षाबल र आतङ्कारीबीच दोहोरो गोली हानाहान…

Image

तितोपाटी - विगत तीन महिनादेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज सोमवारदेखि पूर्ववत् रूपमै सञ्चालनमा आएको अधिकारीहरूले बताएका छन्। तीन हजार मिटर लामो धावनमार्गमा नयाँ कालोपत्र गर्ने काम सकिएसँगै दैनिक २१ घण्टा नै विमानस्थल सञ्चालनमा ल्याइएको उनीहरूको भनाइ छ। विमानहरू उड्नुअघि प्रयोग गर्ने मार्ग (ट्याक्सी वे) र विमानस्थल…

Image

तोयानाथ उपेक्षित - संसारभर नै मौसम अति तातो भईरहेको बेला कुवेतको त कुरै नगरौ । तातोमा तातो चिसोमा चिसो यहाँको मौसमले रेकर्ड तोडिसकेको छ र यो अवस्था अझै भयावह हुने आंकलन गरिएको छ । जुन महिनाभरीमा यहाँको रेकर्ड गरिएको तथ्यांकमा एक रुपता नभए पनि ६४ डिग्रि सम्म मापन गरिएको छ…

Image

तितोपाटी - उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प बीच भेटवार्ता भएको छ ।अमेरिकी राष्ट्रपति ट्रम्पले दुई कोरियाको सीमास्थित गैर सैन्य क्षेत्रमा किमसंग संक्षिप्त भेटवार्ता गरेका हुन् । ट्रम्पले हिँजो शनिवार एक ट्वीट मार्फत अचानक उत्तर कोरियाली नेतासँग भेट गर्ने आफ्नो योजना सार्वजनिक गरेका थिए जसले विश्वभर एक…

Image

तितोपाटी - युरोपमा पछिल्लो साता अत्याधिक गर्मीका कारण त्यहाँको जनजीवन कष्टकर बनेको छ । फ्रान्स, इटाली, जर्मनी, चेक रिपब्लिकलगायत मुलुकका थुप्रै सहरमा अचानक तापक्रम बढ्दा केहीले ज्यानसमेत गुमाएका छन् । शुक्रबार मध्याह्नसम्म फ्रान्समा ४५ दशमलव ५ डिग्री सेल्सियस तापक्रम पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम हो । फ्रान्समा सन् २००३…

Image

तितोपाटी- भारत महाराष्ट्रको पुणेमा पर्खाल भत्किँदा कम्तिमा १४ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोन्धवामा शनिबार बिहान लगातारको वर्षाका कारण पर्खाल भत्किएको हो । ६० फिट अग्लो पर्खालले सँगै जोडिएर रहेका झुपडी पुरिँदा ठूलो क्षति भएको छ । कम्तिमा दुईजना अझै भत्किएको ठाउँमा पुरिएको बताइएको छ । खोजी…