हरी कृष्ण न्यौपाने-काठमान्डौं-सिन्धुपाल्चोकको मेलम्चीमा गत असार १ गते आएको बाढीपहिरोबाट मृत्यु हुने १५ जना मृतकहरुका परिवार,क्षति पुगेको ३ वटा बिद्यालयहरु र बाढीपहिरोको उच्च जोखिम रहेको चनौटे बजार बचाउनको लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको पहलमा संकलन गरिएको रकमबाट बाढीपहिरोबाट मृत्यु हुनेका परिवारहरुलाई प्रती परिवार १०००० (दश…
तीतोपाटी - फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा २९ सैनिकको मृत्यु भएको बीबीसीले जनाएको छ । ९० यात्रुहरू बोकेको विमान फिलिपिन्सको दक्षिणी भेगमा दुर्घटनाग्रस्त हुँदा उक्त संख्यामा सैनिकहरुको मृत्यु भएको हो । स्थानीय समय अनुसार बिहान ११ः३० बजे उक्त विमान दुर्घटनामा परेको जनाइएको छ। राजधानीबाट करिव १ हजार किलोमिटर टाढा सैन्य…
तीतोपाटी डटकम -युरोकप २०२० को क्वार्टरफाइनल समिकरण पूरा भएको छ। बुधबार विहान अन्तिम १६ को अन्तिम खेल सकिँएसँगै अन्तिम आठमा पुग्ने आठ टिमको टुंगो लागेको हो। अन्तिम आठमा बेल्जिमय, चेक, डेनमार्क, इंग्ल्यान्ड, इटाली, स्पेन, स्विट्जरल्यान्ड र युक्रेनले स्थान पक्का गरेका छन्। अब क्वार्टरफाइनलका खेल आगामी शुक्रबारदेखि सुरु हुनेछन्। क्वार्टरफाइनलका खेल…
तीतोपाटी डटकम-दोहा, कतारमा सन् २०१८ मा स्थापित तथा कानुनी मान्यता पाएको नेपाली व्यवसायी सङ्घ कतारले एक करोड भन्दा बढीको स्वास्थ्य सामग्री नेपाल सरकारलाई सहयोग स्वरूप प्रदान गरेकाे छ। त्रिभुवन विमानस्थलबाट आइतबार १४ वटा भेन्टिलेटर, ४२ वटा अक्सिजन कन्सन्ट्रेटर, एक्काइस सय पल्स अक्सिमिटर र ५० वटा नसल क्याननुल स्वास्थ्य तथा जनसङ्ख्या…
तीतोपाटी डटकम-१४ असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत आइतबार राति साविक विजेता पोर्चुगलाई बेल्जियमले १-० ले पराजित गर्दा थोर्गन हाजार्डले निर्णायक गोल गरे । यस गोलका लागि कप्तान एडेन हाजार्ड रोमेलु लुकाकु अनि थोमस मुनिएरले महत्वपूर्ण भूमिका खेले । गोलपछि कप्तान हाजार्ड र थोर्गन हाजार्डले सँगै खुशीयाली मनाए ।यी दुई…
तितोपाटी- बंगलालेशमा बम बिस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । घटनामा ५० जना घाइते भएका छन् ।बंगलादेशको राजधानी ढाकाको मोघबजार क्षेत्रमा रहेको एक भवनको रेष्टुराँमा बिस्फोट भएको बताईएको छ । बिस्फोटका कारण अन्य सातवटा घरहरुमा क्षति पुगेको छ भने केही सवारीसाधन पनि ध्वस्त भएका छन् । बिस्फोटका कारणबारे अनुसन्धान…
हरी कृष्ण न्यौपाने-तीतोपाटी डटकम-कुवेत सरकारले कोरोना बिरुद्दको खोप (कोभिड भ्याक्सिन) नलगाएकाहरुलाई सपिङ मलहरु(६००० स्क्वाएर मिटर भन्दा ठुलो क्षेत्रफल भएका),रेष्टुरेन्ट, हेल्थ क्लब, शैलुन र प्रमुख कम्प्लेक्सहरुमा प्रबेश गर्न नदिने भएको छ।यो नियम आज जुन-२७,२०२१ आईतवारबाट लागू हुनेछ। कोभिड भ्याक्सिन लाए-नलाएको विवरण कुवेत मोबाइल आइडी वा इमियून (Kuwait Mobile ID or Immune)मोबाइल…
तीतोपाटी डटकम-समाचारदाता,एएनएको वार्षिक उत्सवको अवसर पारेर आगामी जुलाई ३ मा अमेरिका व्यापी खुल्ला कविता प्रतियोगिता हुने भएको छ । उत्तर अमेरिकामा बसोबास गरिरहेका कविहरूलाई दुई सय शब्दसम्मको समसामयिक विषयमा लेखिएको कविता जून २८ सम्ममा पठाउन अनुरोध गरिएको छ । अनेसासको सह-आयोजनामा हुने उक्त प्रतियोगिताको संयोजकको जिम्मा अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन…
तीतोपाटी डटकम-युरो २०२० मा जर्मनीले पहिलो जित हात पारेको छ।शनिबार राति सकिएको खेलमा जर्मनीले साविक विजेता पोर्चुगललाई ४-२ गोलले पराजित गरेको हो।यसअघि पहिलो खेलमा जर्मनीलाई फ्रान्सले हराएको थियो। पोर्चुगलले भने हंगेरीमाथि जित निकालेको थियो। शनिबार क्रिस्टियानो रोनाल्डोले खेलको १५ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए। काउन्टर आक्रमणमा जोटाले दिएको पासमा…
तीतोपाटी डटकम-समाचारदाता,विश्व"बा" दिवसको अवसर पारेर अनेसासले शनिवार 'कवितामा - बा' कार्यक्रमको आयोजना गरेको छ । अनेसास अनलाइन संवादको ५७ औँ श्रृङ्खलालाई यो स्वरुपमा प्रस्तुत गरिएको हो । कार्यक्रममा विश्वभरका चारदर्जन सर्जकले सिर्जना वाचन गरेका छन्। अनेसास बोर्ड परिषद सभापति गीता खत्रीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा मोहन सिटौला, कोमल भट्ट,…
![]()