Wednesday 25th February 2026
अन्तर्राष्ट्रिय समाचार
Image

श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति भवन प्रधानमन्त्रीको निजी निवासमा पसेर आगजनी गरेपछि राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिने घोषणा गरेका छन्। प्रदर्शनकारीहरू प्रवेश गर्दा राष्ट्रपति र प्रधानमन्त्री आ आफ्ना भवनहरूमा थिएनन्। आर्थिक अव्यवस्थाको विरोधमा श्रीलङ्कामा महिनौँयता प्रदर्शनहरू जारी छन्। शनिवार ठूलो सङ्ख्यामा राजधानी कोलम्बोमा जम्मा भएका प्रदर्शनकारीहरूले राजपक्षको राजीनामाको माग दोहोर्‍याएका थिए राष्ट्रपति…

Image

आर बि बुढाथोकी-सेफ सरोज थापालाइ नेपालमा चिन्ने कमै छन तर बिस्वले सहजै चिनेको छ । उनी एक बहु प्रतिभाको धनी ब्यक्तित्व भनेर नेपालमा कमैलाई थाहा छ । उनको चर्चा पछिल्लो समयमा आएर झन चुलिएको छ। चकलेट डे को दिनमा उनले देखाएको कलाले बिस्वले सलाम गर्यो। उनको चकलेट प्रदशनी अबलोकन गर्न…

Image

भारतको जम्मु कश्मीरस्थित अमरनाथ क्षेत्रमा भारी वर्षासँगै आएको बाढीका कारण १६ जनाको मृत्यु भएको छ भने अन्य दर्जनाै मानिसहरू हराइरहेका छन् । अमरनाथ गुफा क्षेत्रमा वार्षिक मेला लागेको समयमा बाढी आएकोले हताहत हुनेमा सबै तिर्थालुहरू रहेका छन् । यस क्रममा गुफा नजिकै रहेका तीर्थयात्रीहरूका शिविर पनि बाढीले बगाएको सरकारी अधिकारीहरूले…

Image

श्रीलङ्काको राजधानी कोलम्बोमा हजारौँ प्रदर्शनकारीहरू राष्ट्रपति गोटाबय राजपक्षको सरकारी निवास र त्यस आसपासका भवनहरूमा प्रवेश गरेका छन्। उनीहरूले राषट्रपतिको राजीनामा माग गरिरहेका छन् । अहिलेको चरम आर्थिक सङ्कट समाधान गर्न राष्ट्रपतिले सम्बोधन नगरेकोमा नागरिकहरू आक्रोशित भएर राष्ट्रपति भवनमा प्रवेश गरेपछि राष्ट्रपतिलाई सेनाको सुरक्षामा सुरक्षित स्थानमा लगिएको बताइएको छ। प्रदर्शनकारीहरूले भने…

Image

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार गरि हत्या भएको छ ।शुक्रबार गोली प्रहारपछि उपचारको क्रममा आबेको निधन भएको हो । नारा सहरमा चुनावी सभामा भाषण गर्दै गर्दा उनीमाथि गोली प्रहार भएको थियो । स्थानीय समयअनुसार बिहान साढे ११ बजे उनलाई गोली प्रहार गरिएको थियो भने उनलाइ छातीमा गोली लागेको…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी/ब्रमाण्डमा अरबौ ताराहरु छन भन्ने कुरा त बारम्बार चर्चा हुदै आएको हो । सँगै लाखौ पृथ्वी पनि छन भनिएकै हो । तर कति ताराहरु छन कति पृथ्वी छन भन्ने एकिन तथ्यांक कहिल्यै कसैले भन्नै नसक्ने कुराहरु लाई जसले जे भने पनि पत्याउन पर्ने बाध्यता र नपत्याउने छुट पनि…

Image

तितोपाटी-हिमालयन एयरलाइन्सले काठमान्डौ कुवेत सिधा उडान शुरु गर्ने भएको छ । आउदो  जुलाई १५ तारिख देखि उडान शुरु गर्न लागेको एयरलाइन्सका प्रतिनिधि बसन्त न्यौपानेले जानकारी दिनु भएको छ । हिमालयनले काठमान्डौ कुवेत उडान शुरु गर्न आवश्यक प्रक्रिया मिलाउन कुवेत आएका एयरलाइन्सका प्रतिनिधिहरुले नेपाली दुतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीलाई…

Image

अमेरिकाको टेक्सस राज्यमा बेवारिसे अवस्थामा रहेको एउटा लरीमा कम्तीमा ५० जनाको शव फेला परेको छ । टेक्सस राज्यस्थित सान एन्टोनियोको बाह्य भेगमा बेवारिसे अवस्थामा भेटिएको एउटा लरीमा ती शवहरू भेटिएका हुन् ।यसलाइ अमेरिकामा हुने मानव तस्करीसँग जोडिएको अनुमान गरिएको यो पछिल्लो सबैभन्दा खराब घटनाको रूपमा लिइएको छ । मर्नेहरू पानी…

Image

कोलम्बियाको एक कारागारभित्र आगलागीमा परेर ५१ जनाको मृत्यु भएको छ । आगलागी बन्दीहरूले दंगा फैलाएर बस्नको लागि राखिएका गद्दाहरू जलाउँदा आगजनी फैलिन गइ यति ठुलो संखयामा मानिसहरूको मृत्यु भएको हो । कोलम्बियाको तुलुवा सहरस्थित क्वेजोन सिटी जेलमा रातभर बन्दीहरूले प्रदर्शन गर्दा सो आगजनी भएको हो । अधिकारीहरूका अनुसार यो कोलम्बियामा…

Image

तोयानाथ उपेक्षित, ब्रमाण्ड विशाल छ र यसको फैलावट निरन्तर जारी छ भन्ने बैज्ञानिकको भनाई त पटक पटक सुन्दै र पढदै आएको कुरा हो तर अहिले आएर हव्वल टेलिस्कोपको सहाराबाट ३६ वटा ग्यालेक्सी अर्थात आकाश गंगाका तस्विर सार्वजनिक भएका छन । बैज्ञानिकहरुले गरेको ४० वर्षको अध्यायनले केही कुरा स्पष्ट गरेका छन…