पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन्। निर्वाचन आयोगले उनलाई आगामी पाँच वर्षसम्मका लागि चुनावमा भाग लिन नपाउने निर्णय गरेको छ। सत्तामा रहँदा उनले अनावश्करुपमा उपहार लिएको देशको निर्वाचन आयोगले फैसला गरेपछि उम्मेदवार हुन अयोग्य घोषित गरिएको हो ।
बुधबार इन्डोनेसियाको राजधानी जकार्तामा रहेको सबैभन्दा ठूलो मस्जिदको मर्मतको क्रममा भीषण आगलागी भएको छ । आगलागीका कारण मस्जिद भत्किएको छ । उक्त घटना स्थानीय समय अनुसार बुधबार दिउँसो ३ बजे उत्तरी जकार्ताको जामी मस्जिदमा भएको हो । मस्जिदमा मर्मतको काम चलिरहेको थियो । यो मस्जिद इस्लामिक स्टडीज एण्ड डेभलपमेन्टसँग सम्बन्धित…
भारतीय राष्ट्रिय कंग्रेसको नयाँ अध्यक्षमा मल्लिकार्जुन खर्गे निर्वाचित भएका छन् । कुल खसेको ९३८५ मतमध्ये खर्गेले ७८९७ मत पाएको र उनका प्रतिद्वन्द्वी शशि थरुरले करिब १ हजार ७२ मत प्राप्त गरेको पार्टीले जानकारी दिएको छ । अध्यक्ष पदमा शशि थरुर र मल्लिकार्जुन खर्गेसँग प्रतिस्पर्धामा उत्रिएका थिए । कांग्रेस पार्टीको १३७…
ब्रसेल्स, अक्टोबर १७: युरोपेली संघमा सन् २०२१ मा करिब ९५.४ मिलियन मानिस गरिबी वा सामाजिक बहिष्करणको जोखिममा रहेको अनुमान गरिएको छ जुन कुल जनसंख्याको २१.७ प्रतिशत बराबर रहेको ईयूका रोजगार तथा सामाजिक अधिकार आयुक्त निकोलस स्मिटले सोमबार साँझ बताए । । "एक साँच्चै डरलाग्दो आंकडा," उनले गरीबी उन्मूलनको लागि अन्तर्राष्ट्रिय…
कुवेत शहर, अक्टोबर 15: कुवेतले 2021 मा 15 देशहरूमा 20.6 बिलियन दिनारको निर्यात गरेको आधिकारिक तथ्याङ्कले देखाएको छ, जसमध्ये 1.6 बिलियन दिनार गैर-तेल निर्यातबाट हो, अल-राई दैनिक रिपोर्ट गर्दछ। वैदेशिक व्यापारको तथ्याङ्कले देखाएको छ कि यूएईले लगभग 243 मिलियन दिनारको साथ गैर-तेल निर्यातको सबैभन्दा ठूलो हिस्सा रहेको देखाएको छ, जबकि…
कुवेत-पर्यटक भिसामा कुवेत आई काम गर्दै आएका र महिनौंदेखि तलब नपाएको कारण सल्मियाको एउटा भवनको २५ औं तलाबाट हाम फालेर आत्महत्या गर्ने धम्की दिने १३ जना टर्कीस नागरिकलाई देश निकाला(डिपोर्ट) गरिने भएको छ । पर्यटक भिसामा कुवेत आएर काम गरेका ति टर्किस नागरिकको प्रवेशको उद्देश्य भ्रमण मात्र भएको सुरक्षा निकायले…
पाकिस्तानमा आएको बेमौसमी बाढी को हृदयविधारक दृष्यको अन्त नहुदै अफ्रिकन मुलुक नाईजेरिया मा सोही प्रकृतिको बाढीले जनजिवन तहसनहस बनाएको समाचार छ । अमेरिकन न्युज एजेन्सी सिएनएन का अनुसार कम्तिमा पनि त्यहाँ ५०० जनाको बाढीका कारण मृत्यु भएको छ भने १४ लाख मानिस बाढीग्रस्त क्षेत्रबाट अन्त सर्न परेको छ । त्यहाँका…
कुवेत बेस भएको प्राईभेट विमान सेवा कम्पनी जजिराले फेरी दुई वटा जहाज थपेको छ । उक्त दुई नयाँ जहाजलाई १० अक्टोवरका दिन कुवेत स्थित विमानस्थलमा एक समारोहका विच स्वागत गरिएको थियो । सन २००४ बाट शुरु भएको उक्त बायुसेवासँग सन २०२१ सम्ममा १८ वटा जहाज रहेका थिए । अहिले उक्त…
नाइजेरियाको दक्षिणपूर्वी राज्य अनाम्ब्रामा डुंगा पल्टिंदा हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । कम्तिमा ८० जना सवार उक्त डुंगा अनाम्ब्रा राज्यको ओगबरु क्षेत्रमा शुक्रबार पल्टिएको हो । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । बाढीको पानीले डुबानमा परेपछि उनीहरू सुरक्षित स्थानमा पुग्न खोजिरहेका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार…
मलेसियाको संसद विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटन गरिएको घोषणा गरेका हुन् । उनले संसद विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन्। उनले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन हुनेछ । टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उनले संसद विघटन र निर्वाचन घोषणाका लागि राजा…
![]()