इन्डोनेसियाको सबैभन्दा बाहिरी टापुमा सोमबार परेको मुसलधारे वर्षापछि गएको पहिरोमा परी १५ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको इन्डोनेसियाको विपद् व्यवस्थापन निकायले जनाएको छ । राष्ट्रिय विपद् व्यवस्थापन निकायका प्रवक्ता अब्दुल मुहारीलाइ उधृत गर्दै रिउ टापुमा १५ जनाको मृत्यु भएको र अन्य ५० जना हराइरहेको सीएनएनले जनाएको छ ।…
टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ५० हजार नाघेको छ । टर्कीको प्रकोप उद्धार एजेन्सीले देशमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ४४,२०० नाघेको जनाएको छ । जबकि सिरियामा यसका कारण ६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीमा भूकम्पका कारण एक लाख ६० हजारभन्दा बढी…
टर्कीमा भूकम्प गएको ११ दिनपछि तीन जनालाई उद्धार गरिएको छ। उद्धारकर्मीले १४ वर्षीय बालक र अन्य दुई जनालाई उद्धार गरिएको हो। टर्कीको दक्षिणपूर्वी क्षेत्र र सिरियामा गएको ७.८ म्याग्निच्यूडको भूकम्पको २६० घण्टापछि १४ वर्षीय उस्मानलाई उद्धार गरिएको स्वास्थ्यमन्त्री फहरेटिन कोकाले ट्वीटरमा जानकारी गराएका छन्। उनले १३ वर्षीय उस्मानलाई उद्धारपछि स्ट्रेचरमा…
टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३५ हजार बढी पुगेको छ । स्थानीय खोज तथा उद्धार टोलीले सोमबार दिएको जानकारी अनुसार गत सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी टर्कीमा ३१ हजार ६४३ र सिरियामा तीन हजार ५८१ जनाको मृत्यु भएको छ । अझै पनि दुबै देशमा…
सोमबार बिहान टर्कीको गाजियान्टेपलाई इपिसेन्टर बनाएर आएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या १७ हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । टर्कीमा मर्नेहरूको संख्या १४०१४ नाघेको छ भने सिरियामा ३१६२ नाघेको छ । अहिले पनि उद्धार र खोजी कार्य जारी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्…
टर्की र सिरियामा सोमबार गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी ५ हजारभन्दा बढीको मृत्यु हुनुका साथै हजारौं घाइते भएको अधिकारीहरूले बताएका छन् । दुबै देशहरूमा हजारौं भवनहरू ध्वस्त भएका छन् र सहायता एजेन्सीहरू विशेष गरी उत्तरपश्चिम सिरियाको बारेमा चिन्तित छन्, जहाँ 4 मिलियन भन्दा बढी मानिसहरू पहिले नै मानवीय सहायतामा भर…
टर्कीमा सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । दक्षिण-पूर्वी टर्कीको गाजियान्टापमा बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ । सिरियासँगको सीमा नजिकै शक्तिशाली भूकम्पमा परी कम्तीमा ५३ जनाको मृत्यु भएको छ भने १३० भन्दा बढी भवनहरू भत्किएका अधिकारीहरूले बताएका छन्। सिरियाली स्वास्थ्य…
पाकिस्तानका पूर्व सैनिक शासक परवेज मुशर्रफको ७९ वर्षको उमेरमा दुबईमा निधन भएको छ । एमिलोइडोसिस रोगबाट पीडित मुसर्रफ लामो समयदेखि अमेरिकन हस्पिटल दुबईमा उपचाररत थिए । सन् १९९९ मा सैनिक कु गरेर सत्ता सम्हालेपछि झण्डै एक दशकसम्म पाकिस्तानमा शासन गरेका उनले आफ्नो अन्तिम वर्ष स्व-निर्वासनमा बिताए। उनीमाथि पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो…
एजेन्सी - चीनमा कोभिड–१९ बाट चिनियाँ जनसंख्याको ४० प्रतिशत संक्रमित भएको एसिया टाइम्सले चिकित्सा विज्ञहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । चिनियाँ महामारीविद् जेङ गुआङले अधिकांश चिनियाँ सहरहरूले आफ्ना ५० प्रतिशत मानिसमा पोजेटिभ परीक्षण गरेको जानकारी दिएकाले देशमा औसतमा ४० प्रतिशत जनसंख्यामा संक्रमण भएको हुनसक्ने अनुमान गर्नु उचित भएको हङकङस्थित…
कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले आज कुवेतको संसदका (National Assembly) सभामुख (Speaker/President of National Assembly of Kuwait) महामहिम Ahmed Abdulaziz Al-Sadoun सँग कुवेत सिटी स्थित (National Assembly) मा शिष्टाचार भेट भएको छ । उक्त अवसरमा महामहिम राजदूतले H.E Ahmed Abdulaziz Al-Sadoun लाई कुवेतको National Assembly को Speaker को सम्मानित…
![]()