तोयानाथ 'उपेक्षित' दाहाल - कांग्रेसजनले मात्र होईन देशले नै चिनेको र रुचाईएको एक बौद्धिक युवा स्वर्णिम वाग्लेले नेपाली कांग्रेससँगको सम्बन्धलाई तोडेका छन । यो कांग्रेसका लागि ठुलो क्षति हो । शेर बहादुर देउवाले वाग्लेलाई विगत निर्वाचनमा सांसदको लागि निर्वाचन लड्न टिकट नदिए पछि उनले तत्काल मन मात्र दुखाए कांग्रेस छाडेनन्…
तितोपाटी डटकम-तामाङ सोसाइटी अमेरिका ले २५ मार्च २०२३ का दिन अमेरिकाको न्युयोर्क शहरमा सम्पन्न ११ औं अधिवेशन बाट १० सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । बुद्धि मान तामाङ को नेतृत्वमा २०२३-२०२५ कार्यकाल को लागि आफ्नो १० सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । अध्यक्ष बुद्धि मान तामाङ संगै बरिस्ठ उपाध्यक्ष…
अमेरिकाको मिसिसिपी र अलाबामामा आएको आँधीका कारण कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनाै घाइते भएका छन् । मिसिसिपी राज्य सरकारले आपतकालिन अवस्था घोषणा गरेको छ। आँधी प्रभावित मानिसको उद्धारका लागि अहिले पश्चिम मिसिसिपीमा ठूलो संख्यामा उद्धारकर्मी खटाउनुका साथै एम्बुलेन्सहरूको प्रयोग गरिएको छ । स्थानीय अधिकारीहरूले मृतकको संख्या बढ्नसक्ने…
चार वर्ष पुरानो मानहानीको घटनालाई लिएर कंग्रेस नेता राहुल गान्धीविरुद्ध भएको सजायको एक दिनपछि शुक्रबार उनको लोकसभाको सदस्यता रद्द गरिएको छ । यसअघि बिहीबार राहुललाई सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको घटनामा २ वर्षको सजाय सुनाएको थियो । अदालतले गान्धीलाई १५ हजार जरिवाना पनि तोकेको छ । तर उनलाई…
नेपाल सरकारकत्र केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना-२०७८को तथ्याङ्क सार्वजनिक गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार काठमाडौंमा आयोजित 'राष्ट्रिय जनगणना २०७८–नतिजा सार्वजनिक कार्यक्रम'मा नेपालको पछिल्लो जनगणनाको अन्तिम नतिजा सार्वजनिक गरेका हुन् । पछिल्लो तथ्याङ्क अनुसार सन् २०२१ को नोभेम्बर २५ तारिखसम्ममा नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ पुगेको…
मङ्गलबार साँझ पाकिस्तान र अफगानिस्तानमा गएको ६.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पले कम्तीमा १२ जनाको ज्यान गएको छ भने दर्जनाै मानिसहरू घाइते भएका छन् । संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षण एजेन्सीले भूकम्पको केन्द्रविन्दु उत्तर पूर्वी अफगानिस्तानको जुर्म नजिक रहेको र यसको गहिराइ १८७ किलोमिटर रहेको बताएको छ । पाकिस्तानको उत्तर-पश्चिमी खैबर पख्तुनख्वा…
दक्षिण अमेरिकी मुलुक इक्वेडरमा ६ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ । शनिबार दिउँसो दक्षिणी इक्वेडरमा गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । भूकम्पबाट भौतिक संरचनामा व्यापक रूपमा क्षति पुगेकाले भग्नावशेषमा च्यापिएर मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । बालाओ…
दक्षिण मलावी र मोजाम्बिकमा भीषण चक्रवात फ्रेडीका कारण दुई सय जनाभन्दा बढीको मृत्यु भएको छ। मलावीमा एक सय ९० जनाको ज्यान गएको तथा मोजाम्बिकमा २० जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन्। मलावीमा पाँच सय ८४ जना घाइते भएका तथा ३७ जना बेपत्ता भएका छन् भने छिमेकी मोजाम्बिकमा २४ जना…
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमवार दिउँसो पदभार ग्रहण गरेका छन्। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै आगामी पाँच वर्षका लागि राष्ट्रपतिको कार्यकाल औपचारिक रूपमा सुरु भएको हो। नेपालको तेस्रो राष्ट्रपतिका रूपमा नेता पाैडेलले कार्यकाल शुरू गरेका हुन् भने नेपालका लागि यो चौथो राष्ट्रपतीय कार्यकाल हो। पौडेल…
इन्डोनेसियाको सबैभन्दा बाहिरी टापुमा सोमबार परेको मुसलधारे वर्षापछि गएको पहिरोमा परी १५ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको इन्डोनेसियाको विपद् व्यवस्थापन निकायले जनाएको छ । राष्ट्रिय विपद् व्यवस्थापन निकायका प्रवक्ता अब्दुल मुहारीलाइ उधृत गर्दै रिउ टापुमा १५ जनाको मृत्यु भएको र अन्य ५० जना हराइरहेको सीएनएनले जनाएको छ ।…
![]()