Saturday 5th July 2025

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते मानवता विरूद्धको अपराधमा पक्राउ


फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्ते पक्राउ परेका छन् । मानवताविरुद्ध अपराधको आरोपमा उनलाई फिलिपिन्सको प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो । उनलाइ हङकङबाट फर्कने क्रममा मनिला एयरपोर्टबाट फिलिपिन्स प्रहरीले नियन्त्रणमा लिएको हो

अन्तर्राष्ट्रिय फाैजदारी अदालतले (आईसीसी)ले उनीविरुद्ध मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो ।

दुतेर्तेले सन् २०१६ देखि २०२२ सम्म दक्षिण पूर्वी एशियाली राष्ट्र फिलिपिन्सको राष्ट्रपति रहँदै नशालु पदार्थविरुद्ध कारबाही गरेका थिए जसमा हजारौं मानिस मारिएका थिए । खासमा उनले लागुऔषध कारोबारविरुद्ध कठोर नीति अपनाएका कारण युद्धको क्रममा हजारौं लागुऔषध व्यापारीहरू मारिएका थिए ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी — त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका स्ववियु सचिव एवं अभियान्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’को नेतृत्वमा सञ्चालित ‘एक घर, एक लालीगुराँस’ अभियान…

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

कुवेतको लुलु हाइपरमार्केटले जुलाई २ देखि ८ सम्मका लागि एक हप्ता लामो " लुलु समर सरप्राइज" प्रमोसन शुरू गरेको छ…

प्रतिकृयाहरू
...