Monday 25th May 2026
अन्तर्राष्ट्रिय समाचार
Image

भारतको पूर्वी राज्य विहारका विभिन्न भागमा छठ स्नानका क्रममा डुबेर ५३ जनाको मृत्यु भएको छ । हिन्दु धर्मावलम्बीहरूको चार दिने चाड छठमा सूर्य उपासना, स्नान गर्न नदी तथा तलाउमा गएका श्रद्धालुको डुबेर मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । राज्यको विपद् व्यवस्थापन कार्यालयका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएअनुसार…

Image

भारतको गुजरात स्थित मच्छुनदीको झोलुङ्गे पुल आइतबार राति भाँच्चिदा कम्तीमा एक सय ४१ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी हराइरहेका छन् । क्षमता भन्दा बढि मानिस पुलमा गएकाले सो दुर्घटना हुन गएको अनुमान गरिएको छ भने सो घटनालाइ लिएर ९ जना पक्राउ परेका छन् । छट पर्व मनाउने…

Image

एलन मस्कले ट्वीटर खरिदे लगत्तै व्यापक हेरफेर गरेका छन् । केहि समय अघि मात्रै मस्कको ट्वीटर खरिद गर्ने मनसुवा पुरा भएको थियो । ट्विटरका एकमात्र निर्देशक र सीईओ एलोन मस्कले पदभार ग्रहण गरेको केही समय पछि कम्पनीका सीईओ पराग अग्रवाल, सीएफओ नेड सेगल र कानुनी र नीति प्रमुख विजया गड्डेलाई…

Image

दक्षिणी फिलिपिन्समा भीषण वर्षापछिको बाढी पहिरोमा परी कम्तिमा ४७ जनाको मृत्यु भएको छ । त्यहाँको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परिषदले शुरूमा ७२ जनाको मृत्यु भएको बताए पनि पछि अपडेट गरेर एकिन तथ्यांक सार्वजनिक गरेको हो । बाढी पहिरोमा परी ६० जनाभन्दा बढी बेपत्ता भएका छन् भने ८ हजारभन्दा…

Image

तोयानाथ उपेक्षित, कुवेत, स्वास्थ्य मन्त्रालयले मंगलबार कुवेतमा नयाँ कोरोनाभाइरस एक्सबीबी ले भेटेका धेरै विमारीहरु पत्ता लागेको घोषणा गरेको छ । कोरोनाभाइरस को विकाश र यसको परिर्वतनलाई अध्यायन गर्ने स्वास्थ्य टोलीले नयाँ COVID-19 संस्करणमा संक्रमित धेरै केसहरू दर्ता गरेपछि निक्कै हल्लीखल्ली मच्चिएको छ ।उत्त भाईरस यस क्षेत्रका धेरै देशहरूमा पहिले पत्ता…

Image

म्यानमारको काचिन राज्यमा सेनाको हवाई हमलामा कम्तीमा ८० जनाको मृत्यु भएको छ । काचिन इन्डिपेन्डेन्स आर्मी (केआईए) को राजनीतिक समूहको ६२ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सेनाले हवाई आक्रमण गर्दा त्यहाँ ठुलो संख्यामा हताहत भएको हो । सैन्य जुन्ताले कू गर्दै सत्ता आफ्नो हातमा लिएसँगै म्यानमारमा द्वन्द्व जारी रहेको…

Image

संयुक्त अधिराज्य बेलायतमा पहिलो पटक भारतीय मूलका व्यक्ति प्रधानमन्त्री बन्ने भएका छन्। ४२ वर्षीय ऋषि सुनक सोमबार कन्जरभेटिभ पार्टीको नेतामा निर्विरोध भएसँगै उनी बेलायतका नयाँ प्रधानमन्त्री बन्न लागेको बिबिसीले जनाएको छ।उम्मेदवारी दर्ताको अन्तिम समयमा अर्की दाबेदार पेनी मोर्डन्ट नेतृत्वको दौडबाट बाहिरिएपछि प्रधानमन्त्रीको कुर्सीमा पुग्ने ऋषिको बाटो खुलेको हो।कुनैबेला भारतलाई उपनिवेश…

Image

कुवेत सिटी, कात्तिक २२ स् ट्राफिक महानिर्देशनालयले पहिलो हप्तामा तीन हजार विदेशी चालक अनुमतिपत्र खारेज गरेको खुलासा गरेको छ । यो निर्णय पहिलो उपप्रधानमन्त्री र आन्तरिक मन्त्री शेख तलाल अल खालेदले प्रवासी चालक लाइसेन्स फाइलहरू पुनस् खोल्न निर्देशन दिएपछि आएको हो। 3,000 प्रवासी ड्राइभिङ लाइसेन्स ब्लक गरियो र फिर्ता लिन…

Image

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन्। निर्वाचन आयोगले उनलाई आगामी पाँच वर्षसम्मका लागि चुनावमा भाग लिन नपाउने निर्णय गरेको छ। सत्तामा रहँदा उनले अनावश्करुपमा उपहार लिएको देशको निर्वाचन आयोगले फैसला गरेपछि उम्मेदवार हुन अयोग्य घोषित गरिएको हो ।

Image

बुधबार इन्डोनेसियाको राजधानी जकार्तामा रहेको सबैभन्दा ठूलो मस्जिदको मर्मतको क्रममा भीषण आगलागी भएको छ । आगलागीका कारण मस्जिद भत्किएको छ । उक्त घटना स्थानीय समय अनुसार बुधबार दिउँसो ३ बजे उत्तरी जकार्ताको जामी मस्जिदमा भएको हो । मस्जिदमा मर्मतको काम चलिरहेको थियो । यो मस्जिद इस्लामिक स्टडीज एण्ड डेभलपमेन्टसँग सम्बन्धित…