Tuesday 30th December 2025
अन्तर्राष्ट्रिय समाचार
Image

डा. हरिमोहन पोखरेल, कोहिमा /गतः दुई साता देखि निरन्तर रुपमा परेको पानीले अचानक बाढको रूपमा परिवर्तित भए देखि पूर्वोत्तर भारतको असममा भने भयानक रूप लिँदै धेरै भन्दा धेरै जानमालको समेत हानी नोक्सानी गरेको समाचार छ । प्राप्त समाचार अनुसार असमको बाढीले अत्यन्त प्रभावित छेत्रको रूपमा दिमाहसाऔ लगायत बराकभेली र हाफलोङ…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा /गतः केही दिन अगाडिबाट नागालैंड राज्यमा निरंतर रूपमा पानी परेकोले सरकारको गृह विभागले हाई एलर्ट जारी गरेको छ । प्राप्त समाचार अनुसार आगामी केही दिन सम्म पानीको प्रकोप बढनाले मानिसहरूले खोलाको छेउछाऊ नजाने र पानी संबंधित कुनै पनि कार्य नगर्ने चेतावनी दिएको छ । गृह विभागबाट…

Image

तीतोपाटी - कुवेत-काठमाडौं सिधा व्यवसायिक उडान भर्दै आइरहेको कुवेत वेस जजिरा एयरवेजले आज १५ मे २०२२ देखि कुवेत-भैरहवा व्यवसायिक उडान पनि भर्ने भएको छ । जजिरा एयरको कुवेत एयरपोर्ट स्थित मुख्यालयमा कुवेतका लागि नेपाली राजदूत महामहिम दुर्गा प्रसाद भण्डारीले एक समारोहका विच केक काटेर कुवेत-भैरहवा सिधा उडानको शुभारम्भ गर्नु भएको…

Image

अमेरिकाको न्यूयोर्क राज्यमा एक किशोरले एउटा सुपरमार्केटमा अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको छ। बफलो सहरमा घटनास्थलबाटै १८ वर्षीय किशोरलाई पक्राउ गरिएको छ। प्रहरीले उनको नाम खुलाएको छैन। ती सन्दिग्ध व्यक्तिले सैनिक पोशाकमा शनिवार दिउँसो व्यस्त सुपरमार्केटमा प्रवेश गरेर गोली चलाएका थिए। प्रहरीका अनुसार ती किशोरले आफूले गरेको आक्रमण अनलाइनमा…

Image

दिल्लीको मुन्डका इलाकाको एक भवनमा शुक्रबार बेलुका भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको र कम्तीमा १२ जना घाइते भएको त्यहाँस्थित आपत्कालीन सेवा प्रदायकहरूले बताएका छन्। प्रहरीले झ्यालको सिसा फोडेर मानिसहरूको उद्धार गरेको थियो। राजधानी दिल्लीको पश्चिममा रहेको मुन्ड्का मेट्रो स्टेसन नजिकै भएको उक्त घटनामा आगो निभाउन करिब ७…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी/फिजिक्स शास्त्रका सवैभन्दा ठुला बैज्ञानिक स्टेफिन हाकिंस अहिले जीवित छैनन तर उनको मृत्यु हुन भन्दा दुई साता पहिलेको एउटा सोध प्रकाशित भएको छ । यसलाई उनका सहलेखक थोमस हार्टोगको सहयोगमा प्रकाशन गरिएको हो । उक्त नो बाउन्ड्री थ्यौरीमा पृथ्वीको उत्पतिको कुरा गरिएको छ । जति बेला पृथ्वी उत्पति…

Image

श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापक्षले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति तथा आफ्ना भाइ गोटबय राजापक्षलाई पठाइएको पत्रमा ७६ वर्षीय प्रधानमन्त्रीले नयाँ सरकारका लागि बाटो खोल्न आफूले राजीनामा दिएको बताएका छन्। श्रीलंका आर्थिक संकटमा चुर्लुम्म डुबेर व्यापक रूपमा सरकार विरोधी प्रदर्शन भइरहेका बेला उनले राजीनामा दिएका हुन् । सरकार विरोधी प्रदर्शनकारी…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी/खगोलविदहरु पृथ्वी जस्ता ग्रहहरुको खोजीमा वर्षौदेखि लागि परेका छन । यसको एउटै कारण हो कुनै दिन मानिसहरुका लागि पृथ्वी बस्न योग्य रहने छैन । त्यस अवस्थामा सदाका लागि मानवको विनाश हुने छ । त्यसो हुनबाट मानिसको अस्तित्व कसरी बचाउने भन्ने प्रयास स्वरुप खगोलको अध्यायन र प्रविधिको विकासमा बैज्ञानिक…

Image

अफगानिस्तानमा महिलाहरूले अनिवार्य बुर्का लगाउन पर्ने भएको छ । तालिबान अधिकारीहरूले सार्वजनिक स्थानहरूमा अनुहार पूरै ढाक्ने गरी बुर्का लगाउन अफगान महिलाहरूलाई आदेश दिएपछि बुर्का लगाउन अनिवार्य भएको हो ।  यस अघि सत्तामा आउँदा पनि तालिबानले यस्तै व्यवस्था लागु गरेको थियो । नैतिक आचरणमाथि नियमन गर्ने तालिबान मन्त्रालयले यो प्रतिबन्धलाई महिलाहरूलाइ…

Image

युक्रेनमा रुसी आक्रमणको क्रममा हालसम्म ३ हजारभन्दा धेरै नागरिक मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्र मानवअधिकारको कार्यालय (ओएचसीएचआर)ले सोमबार यसबारे जानकारी दिएको हो । युक्रेनमा गत फेब्रुअरी २४ मा रुसले आक्रमण गरेयता मृत्यु हुनेको संख्या ३ हजार १ सय ५३ पुगेको ओएचसीएचआरले जनाएको हो । यद्यपि कतिपय मृत्युका…