Thursday 14th May 2026
स्वास्थ्य
Image

सदाको मृत्युको छानबिन गर्न सरकारले गठन गर्‍यो समिति झाडापखालाले आइसोलेसनमा छटपटाइरहेका १६ वर्षीय छोरा राजु सदाको ज्यान जोगाउन दुई सातादेखि दौडधुप गरिरहेका अशेश्वरले मजदुरी गर्न पाएका थिएनन् । ऋण निकालेर उपचारका लागि प्रयास गर्दा पनि छोराको ज्यान जोगाउन नसकेको पीडा खेपिरहेका उनी बिहीबार बिहान भने अर्को पीडामा थिए, अन्न ग्रहण कसरी…

Image

तितोपाटी - नेपालमा अहिले सम्म कुल १११६२ जना कोरोना संक्रमित भएका भइ २६५० जनाले कोरोनालाइ जितेका छन् भने २६ जनाको ज्यान गएको छ । विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३१२ जनाले…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११४ जनाले कोरोना जितेर घर फर्केका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १०७२८ पुगेको छ भने अहिलेसम्म ७६ जिल्लामा कोरोनाभाइरस फैलिसकेको…

Image

तितोपाटी- कोरोना भाइरसका कारण विभिन्न देशमा अलपत्र परेका ७ हजार १ सय ५४ नेपालीलाई उद्धार गरेर स्वदेश ल्याइएको छ ।  सरकाले गत २३ जेठदेखि विभिन्न १८ मुलुकबाट कोरोनाका कारण समस्या परेका नागरिक स्वदेश ल्याउन सुरु गरेको थियो । गत ३२जेठदेखि दैनिक विभिन्न देशबाट ७ सय अलपत्र नेपाली स्वदेश आइरहेका छन्…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७६ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १००९९ पुगेको…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १९४ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ९०२६ पुगेको…

Image

- कोरोना भाइरस संक्रमणबाट निको भएका व्यक्तिको शरीरमा रोगप्रतिरोधात्मक क्षमता दुईदेखि तीन महिनासम्म रहने अध्ययनले देखाएको छ । मेडिकल जर्नल ‘नेचर मेडिसिन’मा प्रकाशित रिपोर्टमा यो नयाँ तथ्य उल्लेख छ । यो नयाँ तथ्य कोभिड-१९ विरुद्ध खोप र औषधि बनाउन सहायक हुने रिपोर्टमा उल्लेख छ । निको भएको तीन महिनाभित्र पुनः…

Image

तितोपाटी - नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ८६०५, निको हुनेको संख्या १५७८ र मृत्यु हुनेको संख्या २२ पुगेको छ । विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १७६ जनाले कोरोना जितेर घर फर्केका…

Image

तितोपाटी - नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ८२७४, निको हुनेको संख्या १४०२ र मृत्यु हुनेको संख्या २२ पुगेको छ । विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१६ जनाले कोरोना जितेर घर फर्केका…

Image

तितोपाटी- वैदेशिक रोजगारीका  क्रममा मृत्यु भएका २३ जना नेपालीको शव शुक्रबार स्वदेश पुर्‍याइएको छ ।  कतारदेखि २० वटा, कुवेतबाट २ र युएईदेखि १ वटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थललेजानकारी दिएको छ । यसरी उद्धार गरेर ल्याएको शव आफन्तलाई जिम्मा लागएको विमानस्थलका प्रवक्ता राजकुमार क्षेत्रीले जनाएका छन् ।…