Wednesday 13th May 2026
स्वास्थ्य
Image

तितोपाटी - नेपालमा पछिल्लो केहि दिन यता संक्रमित हुनेको संख्या घट्दो छ भने कोरोना जित्नेको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ४३१ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र ३ जनाको ज्यान गएको छ । याे सँगे कोरोना…

Image

तितोपाटी - कोरोना संक्रमित थप तीनजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका दुई र सिन्धुपाल्चोकका एकजनाको मृत्यु भएको जानकारी दिए । मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिका– १० शंखमुल घर भएका ६० वर्षीय पुरुषको २६ असारमा मृत्यु भएको हो ।…

Image

तितोपाटी - नेपालमा पछिल्लो केहि दिन यता संक्रमित हुनेको संख्या घट्दो छ भने कोरोना जित्नेको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन १२० जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १६६४९ पुगेको…

Image

तितोपाटी - नेपालमा पछिल्लो केहि दिन यता संक्रमित हुनेको संख्या घट्दो छ भने कोरोना जित्नेको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन १३९ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १६५३१ पुगेको…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन २५३ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १६४२३ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा…

Image

तितोपाटी - ब्रजिलका राष्ट्रपति जाइर बोल्सोनारु कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। उनलाई ज्वरोसहितका लक्षण देखापरेपछि सोमवार परीक्षण गरिएको थियो। बोल्सोनारुले पटकपटक 'मामुली फ्लु' भन्दै कोरोनाभाइरसको गम्भीरतालाई कम आँकेका थिए। रोग लागिहालेमा पनि आफूलाई त्यसले गम्भीर रूपमा प्रभावित नगर्ने उनले बताउँदै आएका थिए। ब्राजिलका राष्ट्रपतिले अर्थतन्त्रलाई असर गर्ने भन्दै लकडाउन गर्न मानेका…

Image

तितोपाटी - उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन्। स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए।भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मङ्गलबार अस्पतालबाट घर फर्किएका हुन्। एपेन्डिसाइटिसको शल्यक्रिया गरेका विकलाई समस्या देखिएपछि…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ६८८ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १६१६८ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा…

Image

पवन लामिछने-(जुलाई-०२-२०२०)आज अन्तिम उडान माल्दिप्सबाट नेपाल, जाउ कि नजाउ को दोधार बाट पनि जाने नै निर्णय गरियो। यस्तो बेलामा सकभर नजाउ भन्ने धेरैको सल्लाह सुझावको बेवास्ता गर्दै जे पर्छ टर्छ भन्ने हिम्मत र द्रिढ अठोटका साथ हानियो एअरपोर्ट तिर।सामन्य अवस्था मा ३ घन्टा अघि एअरपोर्ट पुग्नु पर्ने भएता पनि यो…

Image

तितोपाटी डटकम-कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाएको छ। कसैलाई संक्रमणले, कसैलाई मानसिक तनावले त कसैलाई सामाजिक रूपमा गरिने दुर्व्यवहारले हैरानी दिएको छ। मानौं कि कोरोना कुनै अनैतिक काम गरेर हुने संक्रमण हो। संक्रमितसँगै विदेशबाट फर्किने जो–जति छन्, उनीहरुसँग बोल्दा पनि संक्रमण सर्छ भनेर मासिनहरु तर्सिएको देखिन्छ। कुनै बेला एचआइभी संक्रमितलाई…