Saturday 15th August 2026
बैंक/वित्तीय
Image

तितोपाटी - म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दी मंगला गाउँपालिका -५ नेटाका दुबै मृगौला पीडित सुरेश छन्त्यालको लागी संकलन गरेको रकम आइतबार ओमकुमारी शान्ति कोषमा एक विशेष कार्यक्रम गरि हस्तान्तरण गरेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले सुरेश बचाउ अभियानमा १,३३४.८०० कुवेती दिनार र नेपाली ९०० रुपैया…

Image

तितोपाटी - कुवेतमा रहेका प्रवासी नेपालीहरुद्धारा स्थापना गरेको आईडियल युनाइटेड एग्रिकल्चर प्राईभेट लिमिटेडले भैसी पालन गर्ने भएको छ । अाइडियल युनाइटेड एग्रकल्चरको साधारण सभाबाट भैंसी पालन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित भएपछि सो निर्णय भएको हो । अाइडियल युनाइटेडको संञ्चालक समितीका अध्यक्ष ईन्द्र प्रसाद पोखरेलको अध्यक्षतामा वार्षिक साधरण सभा गरेर सभाध्यक्ष अध्यक्ष…

Image

तितोपाटी - तेह्रथुम फेदाप गाउँपालिका - २ मजुवाका ५० वर्षीय खड्गबहादुर जोगी ५ वर्षअघि वैदेशिक रोजगारीका लागि युएई गए। परिवारको लालनपालन र सुरक्षित भविष्यको सपना बोकेर आबुधावीको अल जुर्फ डेभलपमेन्ट प्रोजक्ट कम्पनीमा सुपरभाइजरको काम गर्न पुगेका थिए जोगी। तर उनको सपनामाथि ५ महिना नवित्दै बज्रपात प-यो। आफू सँगै काम गर्ने फिलिपिनी…

Image

तितोपाटी - रोजगारीका लागि साउदीअरब पुगि विभिन्न कारणले ज्यान गुमाएका २४ जना नेपालीको ब्लडमनि साउदी स्थित नेपाली दूतावासले नेपाल पठाएको छ। दूतावासले मृत्यु भएका कामदारका हकदारले कानुनी रूपमा पाउने ब्लडमनि रकम र काम गरेको अवधीभरको सेवा सुबिधा सहित एकमुष्ट रकम २ लाख ७१ हजार ८ सय ७ साउदी रियल नेपाल स्थित…

Image

तितोपाटी - मलेशियामा रहेका अबैधानिक नेपाली श्रमिकलाई स्वदेश पठाउछु भन्दै ठगी गर्न फूपू तोम्बा शेर्पा संग आर्थिक लेनदेन नगर्न नेपाली दूतावास मलेशियाले अनुरोध गरेको छ। साबिक नाल्बु १ ताप्लेजुङ घर भै लामो समय देखि मलेशिया बस्दै आएका शेर्पाले मलेशियामा विभिन्न कारणले अबैधानिक बन्न बाध्य भएका नेपाली कामदारसंग आफुले स्वदेश फर्काउन सक्ने भन्दै…

Image

तितोपाटी - दोहा सम्मेलनको ५० करोडको उत्पादनशिल क्षेत्रमा लगानीको लक्ष्यलाई १ अर्व पुर्याउने घोषणा गर्दै ‘अन्तर्राष्ट्रिय झापाली समाज’को दास्रो सम्मेलन कोरियामा सम्पन्न भएको छ । यहिँ सेप्टेम्बर २४, २५ र २६ मा सिओलमा सम्पन्न सम्मेलनले व्यापारीक प्रतिष्ठान मार्फत विश्वभरी छरिएर रहेका झापालीहरुको लगानीलाई एकत्रित गर्दै देशका विभिन्न क्षेत्रमा लगानि गर्ने लक्ष्य…

Image

तितोपाटी - नेपाल र मलेसियाबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ। मस्यौदालाई अन्तिम रुप दिन मलेसिया पुगेको नेपाली प्रतिनिधिमण्डल र त्यहाँको गृह तथा मानव संशाधन मन्त्रालयका उच्च अधिकारीबीच शुक्रवार भएको वार्तामा सो सहमति जुटेको हो। दुई देशका प्रतिनिधिबीच भएको सहमति राजनीतिक स्तरमा हस्ताक्षर भएपछि कार्यान्वयनमा आउनेछ। नेपाली कामदारको आपूर्तिका सन्दर्भमा नेपालले राखेको चासो…

Image

तितोपाटी - रोल्पा जिल्लाको रोल्पा नगरपालिका–१० धबाङ पेवा गाउँका ३० वर्षीय दिलबहादुर  घर्ती करिब ६७ लाख रुपैयाँ ब्लड मनी (क्षतिपूर्ति रकम) तिरेपछि साउदी अरेबियामा जेलजीवनबाट मुक्त भर्इ स्वदेश फर्केका छन् । उनी  दुई वर्षअघि साउदीको राजधानी रियादमा जेल परेका थिए । दिलबहादुर यसै सेप्टेम्बर ५ तारिख (भदौ २१ गते) जेलमुक्त भएका हुन्…

Image

तीतोपाटी- वैदेशिक रोजगारीका लागि कतार गएका एक नेपालीले आफुले काम गरेको पारिस्रमिक नपाए पछी कतारमा आत्महत्या गरेका छन। कतारको एक्वा मास्टर्स कम्पनीमा बिगत ५ बर्ष देखि कार्यरत काठमाडौ जोरपाटी अत्तरखेलका ४६ वर्षीय इमान सिंह जिम्बाले गत सोमबार कम्पनी होस्टेल नजिकैको रुखमा झुन्डिएर आत्महत्या गरेको कतार बाट बिबि खरालले जानकारी दिएका छन। गत…

Image

तितोपाटी - नेपाल सरकारले साउदी अरबका लागि १३ सय रियाल (करिब ३९ हजार रुपैयाँ) न्यूनतम तलब निर्धारण गरेको छ । अब साउदी रोजगारदाता कम्पनीले नेपाली कामदार लैजानुपरे न्यूनतम तलब एक हजार रियाल र खाना वापत ३ सय गरी १३ सय रियाल तलव दिनुपर्नेछ । श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयको प्रस्तावमा…