Sunday 9th November 2025
बैंक/वित्तीय
Image

तीतोपाटी - विश्वका उत्कृष्ठ रिटेलर मध्येको एक तथा क्षेत्रीय रूपमा प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले २३ नोभेम्बर २०२१ मंगलबारदेखि "ब्ल्याक फ्राइडे" सपिङ सिजनसँग मेल खाने इलेक्ट्रोनिक्स, मोबाइल फोन, फेसन र किराना तथा ताजा खानाका अन्य उत्पादनहरूमा ठूलो छुट दिने "सुपर फ्राइडे" प्रवर्द्धन सुरु गर्ने भएको छ । लुलु हाइपरमार्केटले एक…

Image

तीतोपाटी - कुवेतको पुरानो एक्सचेन्ज मध्येको एक तथा सबै भन्दा धेरै शाखाहरू मार्फत सेवाग्राहीहरूलाइ सेवा दिंदै अाएको प्रतिष्ठित रेमिट्यान्स कम्पनी अलमुजैनी एक्सचेन्जको ११९ औं शाखा कुवेतको फरवानिया स्थित दजिज एरियामा एक रमारोहको बिच हिँजो बुधबार शुभारम्भ भएको छ । अलमुजैनी एक्सचेन्जको ११९ औं साखा दजीज एरियाको ब्लक-१ काजा कम्पलेक्स को…

Image

तीतोपाटी - कुवेतमा सबैभन्दा धेरै शाखाहरू मार्फत सेवा दिंदै अाएको पुरानो तथा प्रतिष्ठित रेमिट्यान्स कम्पनी अलमुजैनी एक्सचेन्जले नेपाली ग्राहकहरूलाइ लक्षित गरि नेपाली रूपैया दस लाख रूपैयाँ भन्दा बढि धनराशी भएको उपहार कार्यक्रमको शुभारम्भ गरेको छ । अलमुजैनी एक्सचेन्जका नेपाली करिडोर इन्चार्ज राम बस्नेतले तीतोपाटी डट कम लाइ सो कुराको जानकारी…

Image

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, खाना पकाउने एलपी ग्याँस र मट्टीतेलको मूल्य वृद्धि गरेको छ । दुई हप्ता नबित्दै पेट्रोलियम पदार्थको भाउ बढाएको निगमले आज राति १२ बजेदेखि मूल्य वृद्धिको भाउ लागू हुने जनाएको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले…

Image

तीतोपाटी - विश्वका उत्कृष्ट रिटेलरहरूमध्येको एक तथा मध्यपूर्वको नं. एक व्यपारिक प्रतिष्ठान लुलु हाइपर मार्केटले आज ३ नोभेम्बर २०२१ दिन एक विशेष समारोहको बिच इजिप्ट मेला २०२१ को शुभारम्भ गरेको छ । 'एक्सपेरियन्स इजिप्ट 2021' नाम दिइएको उक्त मेला १३ नोभेम्बरसम्म चल्ने कुरा लुलु हाइपरमार्केटले एक प्रेस रिलिज सार्वजनिक गरि…

Image

तीतोपाटी डटकम-कुवेतमा रहेका नेपालीहरु मार्फत धुर्मुस-सुन्तली फाउन्डेशन र नेपाल अपांग आश्रमका लागि संकलन गरिएको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। धुर्मुस-सुन्तली फाउन्डेशनका लागि अध्यक्ष तथा कलाकार सिताराम कट्टेल(धुर्मुस)लाइ (सेप्टेम्बर-७,२०२१का दिन) र नेपाल अपांग आश्रम बुटवल देबिनगरका लागि आश्रममै पुगेर(अक्टोबर-११,२०२१का दिन) उक्त आर्थिक सहयोग हस्तान्तरण गरिएको हो। भक्तपुर घर भई कुवेतमा कार्यरत…

Image

तीतोपाटी - कुवेतमा मलेसियाका राजदूत महामहिम दातो 'मोहम्मद अली सेलामतले हिँजो 30 सेप्टेम्बर का दिन कुवेत स्थित लुलु हाइपरमार्केटको क्षेत्रीय प्रधान कार्यालयको भ्रमण गरी लुलुको शीर्ष व्यवस्थापन टिमसँग एक विशेष भेटवार्ता गरेका छन् । राजदूत सेलामतको आगमनमाको अवसरमा लुलु हाइपरमार्केटको शीर्ष व्यवस्थापन टिमले विशेष स्वागत स्वागत कार्यक्रम सम्पन्न गरेको थियो…

Image

तीतोपाटी डटकम-आइतबार ६१ अंकले घटेको शेयर बजारमा सोमबार पनि उच्च गिरावट आएको छ । सोमबार बिहान ११ बजे बजार खुलेपछि लगातार ओरालो लागेको नेप्से दिउँसो ३ बजे कारोबार बन्द हुँदा ७३.०५ अंकले घट्यो । सोमबार बजार मापक परिसूचक नेप्से २६८५.४१ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १२.९४ अंकले…

Image

तीतोपाटी -सुदुरपश्चिमेली नेपाली समाज कुवेतले नेपालका मृगाैला पीडितलाइ आर्थिक सहयोग गरेको छ । समाजले बाजुरा जिल्ला जगन्नाथ गाउपालिका ५ गोत्री घर भाइ हाल वीर अस्पताल काठमाडाैंमा उपचाररत २६ बर्षिय नविन बहादुर शाहीको उपचारार्थ सहयोग गरेको हो । समाजले समाज भित्रका सदस्यहरू तथा समाज बाहिरका सहयोगी मनका धनीहरूबाट संकलित नै. रू.…

Image

तीतोपाटी - संसारको सबैभन्दा शक्तिशाली रिटेलर मध्येको एक र मध्यपूर्वको नं. एक र ठुलो रिटेल लुलु हाइपरमार्केटले लुलु फूड फिएस्टा २०२१ को शुभारम्भ गरेको छ । एक हप्ता सम्म चल्ने उक्त मेलाको आज २२ सेप्टेम्बरका दिन कुवेत फाहाहिल सिटीमा रहेको लुलु हाइपर मार्केटको आउटलेटमा कुवेतको कृषि मामिला र माछा संसाधन…