Sunday 9th November 2025
बैंक/वित्तीय
Image

कुवेत - अल मुजैनी एक्सचेन्ज कुवेतको वैधानिक च्यानल प्रयोग गरी नमस्ते नेपाल महोत्सव भाग - २ प्रमोसन मार्फत नेपालमा पैसा पठाउँदा तीन जना नेपालीले नगद पुरस्कार जितेका छन । यसरी नेपालमा पैसा पठाउदा राफल ड्र मार्फत गणेश त्रिपाठी, तिलक कार्की र चन्द्र बहादुर आलेले नगद पुरस्कार जितेका हुन । उनीहरुले…

Image

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ।त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै विभागले पूर्ण सेवा दिन नसकिने सूचना जारी गरेपछि प्रधानमन्त्री कार्यालयले तत्परता लिँदै सफ्टवेयर र प्रणालीको अनुगमन र निरीक्षण गरेपछि कम्पनीले आफ्ना विशेषज्ञ पठाएको…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले मणिपुरमा अतिरिक्त खेती गरेर जीविकोपार्जन गर्नेहरूलाई सहयोग राशि वितरण गरेका छन् । एनइसीको तत्वावधानमा जारी गरिएको सहयोग राशि भने अतिरिक्त खेतीको रूपमा राज्यका मानिसहरूले गाँजा र चरसको खेतीको सट्टामा जीविकोपार्जन गर्नुको लागि अन्य प्रकारको खेती गर्नको प्रेरणाको रूपमा सहयोग राशि दिएको…

Image

Al Muzaini मुजैनी कुवैतबाट वैधानिक च्यानल प्रयोग गरी नमस्ते नेपाल महोत्सव भाग 2 प्रमोसनमार्फत नेपाल पैसा पठाउदा, पहिलो, दोस्रो र तेश्रो हप्ताका कुल 12 जना विजेताहरुको नाम सार्वजनिक गरिएको छ । सर्तहरु पुरा गरीसके पछि प्रत्येक विजेता ले ने. रु. 20000/- वा कुवैती 50 दिनार प्राप्त गर्ने छन । Al…

Image

अल मुजैनीको प्रेस विमोचन नोभेम्बर १७, २०२२ देखि फेबररी १६, २०२३ सम्म लागु हुने गरी सबै नेपाली ग्राहकहरूलाई नमस्ते नेपाल महोत्सव प्रमोसन भाग्-२ घोषणा गर्न पाउँदा हामी खुसी छौं। Al Muzaini मुजैनी एक्सचेन्ज कुवेतको कुनैपनि साखाहरुबाट नेपाल रेमिट्यान्स कारोवार गर्ने ग्राहकहरूका लागि राफल ड्र द्वारा एक मिलियन प्लस नेपाली रुपैयाँ…

Image

इसेवा मनी ट्रान्सफर र युएईस्थित अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनी लुलु एक्सचेन्जको निम्तोमा युएई पुगेका नेपाली सिने जगतका महानायक राजेश हमालले युएईका लागि नेपालका राजदुत कृष्ण प्रसाद ढकालसंग भेटवार्ता गरेका छन्। भेटका क्रममा हमालले राजदुत ढकालसंग इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश अभियानको अवधारणा र अभियानमा आफ्नो भूमिकाबारे जानकारी गराएका थिए। साथै,…

Image

निर्मला घिमिरे- योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकहरूको आकर्षण बढ्दै गएको छ। महिनामा चारदेखि ६ हजारको हाराहारीमा श्रमिकहरू जोडिन थालेको कोषले बताएको छ।पछिल्लो तथ्यांकअनुसार तीन लाख ७३ हजार एक सय ११ जना श्रमिक कोषमा जोडिएका छन्। हालसम्म कोषमा योगदानकर्ताको २५ अर्ब ५७ करोड रकम जम्मा भएको छ। जसमध्ये दुई अर्ब…

Image

ग्राहकहरूको उत्कृष्ट रोजाइमा परेको मध्यपूर्वको अग्रणी खुद्रा विक्रेता लुलु हाइपर मार्केटले यसको शुभारम्भ भएको २० औं वार्षिकोत्सव मनाउँदैछ। २० औं वर्षगाँठको अवसरमा हाइपरमार्केटले अक्टोबर २६ देखि नोभेम्बर १ सम्म अभूतपूर्व मेगा प्रवर्द्धन गरिरहेको छ। हप्ता लामो २० औं वार्षिकोत्सव प्रवर्द्धनमा "पहिले कहिल्यै नदेखेका अफरहरू" र उत्पादनहरूको विस्तृत श्रृंखलामा विशेष छुटहरू…

Image

विश्वका उत्कृष्ट रिटेलरहरू मध्येको एक लुलु हाइपरमार्केटले लुलु वर्ल्ड फूड फेस्ट २०२२ प्रवर्द्धन, ग्लोबल फूडहरूको ठूलो उत्सव, सेप्टेम्बर २८ देखि ४ अक्टोबरसम्म ब्रान्डका सबै आउटलेटहरूमा आयोजना गर्यो। कुवेतको लुलु हाइपरमार्केटको शीर्ष व्यवस्थापनको उपस्थितिमा प्रख्यात भारतीय अभिनेता, टिभि होस्ट, ग्लोबल ट्राभलर तथा शेफ राज कलेश र प्रसिद्ध शेफ तथा प्रभावकार जमीला…

Image

झापाली समाज कुवेतले मेचिनगर ८ का गोबिन्द तामाङ लाई ११००० आर्थिक सहयोग गरेको छ । सो रकम समाजका सचिव निल प्रसाद न्याैपानेले पीडितका परिवारलाइ हस्तान्तरण गरेको कुरा समाजका प्रवक्ता श्रीकृष्ण पाैडेलले जानकारी दिएका हुन् । मिति २०७९/३/१६ गते बेलुका करिब ७:३० बजे अपरिचित गाडीको ठक्करबाट गम्भीर घाईते भएका तामाङलाई बिर्तामोडको…