Saturday 11th May 2024
बैंक/वित्तीय
Image

लुलु हाइपरमार्केटले भाैचर प्रवर्धनका विजेताहरूलाई पुरस्कार वितरण गरेको छ । लुलु हाइपरमार्केटको अल-राई आउटलेटमा हला फेब्रुअरी उत्सवको एक भागको रूपमा आयोजित भौचर प्रवर्धनका विजेताहरूलाई एक कार्यक्रम गरि पुरस्कार वितरण गरेको हो । लुलु हाइपरमार्केटको शीर्ष व्यवस्थापनले सेवाग्राहीहरू तथा लुलुका कर्मचारीहरूसहित ठुलो जमघटका बिच कूल १५ हजार केडी धनराशीको उक्त पुरस्कार…

Image

श्रीलंकाको अर्थ मन्त्रालयले केही समयका लागि सबै ऋणहरूको सेवा निलम्बन गर्ने जनाएको छ । मंगलबार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । विज्ञप्तिअनुसार बाह्य ऋण तिर्ने दायित्वबाट श्रीलंका स्वतन्त्र रहेको बताउँदै देशको वित्तीय अवस्था थप खस्कन नदिन तथा ऋण पुनर्संरचनामा सबै ऋणीलाई समतामुलक व्यवहार निश्चित गर्न…

Image

विदेशी विनिमयको सञ्चिति निरन्तर घटेर करिब ७ महिना पनि आयात धान्न नसक्ने अवस्थामा छ । नेपाल राष्ट्र बैंकले बिलासी वस्तु आयातका लागि प्रतितपत्र (एलसी) नखोल्न र विदेश जाने नागरिकलाई दिइने सटही सुविधा २०० डलरमा सीमित गर्न बैंकहरुलाई निर्देशन दिएको छ । तर सरकारी स्तरका विदेश भ्रमण भने बाक्लिदो छ ।…

Image

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकले जाँचबुझ समिति गठन गरेसँगै उनी स्वत: निलम्बनमा परेका हुन् । अर्थ मन्त्रालय स्रोतका अनुसार गभर्नर अधिकारीमाथि राष्ट्र बैंकका अति गोप्य सूचना चुहाएको, व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न नसकेको र राष्ट्र बैंकको उद्देश्यअनुसार तोकिएका जिम्मेवारी पूरा नगरेको भन्दै…

Image

तीतोपाटी - लुलु हाइपरमार्केट कुवेतले रमदान विशेष प्रमोशनको शुभारम्भ गरेको छ । हाइपरमार्केटको अलराइ शाखामा हिजो २७ मार्च २०२२ को दिन नमा च्यारिटी अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत साद अल ओतैबीले एक विशेष कार्यक्रमकाबिच लुलुको उच्च ब्यवस्थापन टिम अनि ग्राहकहरूको उपस्थितिमा रमदान विशेष प्रमोशनको उद्घाटन गरेका हुन् । कुवेतको हाइपरमार्केटका सबै…

Image

सोमबार चीनमा चाइना इस्टर्न एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि उक्त जहाज निर्माता कम्पनी बोइङलाई अर्को धक्का लागेको छ।लगातार बोइङ ७३७ म्याक्स मोडलका दुइटा जहाज दुर्घटनामा परेपछि तीन वर्षदेखि अमेरिकी जहाज निर्माता कम्पनीले समस्या भोगिरहेको छ।२०१९ मार्चमा इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स जहाज दुर्घटनामा परेपछि संसारभरिका वायुसेवा कम्पनी उक्त मोडलका जहाज ग्राउन्डेड…

Image

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जेठदेखि दैनिक एक उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार कुवेतको जजिरा एयरवेजले साताको सात उडान गर्ने गरी प्राधिकरणमा निवेदन दिएको छ ।‘२ जेठबाट उडान गर्ने गरी जजिराले निवेदन दिएसँगै नयाँ विमानस्थलबाट उडान हुने निश्चित भएको…

Image

लुलु हाइपरमार्केटले प्रतिष्ठित ‘सर्भिस हिरो २०२१’ अवार्ड जितेको छ । कुवेतका उपभोक्ताहरूले कुवेतको सबैभन्दा ठूलो लाइफस्टाइल किनमेल गन्तव्य र प्रमुख क्षेत्रीय खुद्रा बिक्रेता लुलु हाइपरमार्केटलाइ चुनेपछि प्रतिष्ठित 'सर्भिस हिरो २०२१ कस्टमर सर्भिस एसेसमेन्ट' अवार्ड जित्न सफल भएको कुरा लुलु हाइपरमार्केटद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । २०१२ र २०१३ मा लगातार …

Image

माघ महिनामा विदेशिने श्रमिकको संख्या बढे पनि रेमिट्यान्स घट्ने क्रम रोकिएन । नेपाल राष्ट्र बैंकका अनुसार ७२ अर्ब रुपैयाँमात्रै विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । २०७७ माघको तुलनामा ४.९ प्रतिशतले रेमिट्यान्स घटेर साउनदेखि माघसम्म ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ मात्रै रेमिट्यान्स नेपाल आएको छ । गत वर्षको यस्तै अवधिमा…

Image

अन्तर्राष्ट्रिय बजारमा अहिलेकै गतिमा प्रेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै जाँदा प्रतिमहिना निगम १० अर्ब रुपैयाँले घाटामा जाने नेपाल आयल निगमले बताएको छ। रुस र युक्रेनबीचको द्वन्द्वका कारण पछिल्लो समय डलरको मूल्य समेत अत्याधिक रुपमा बढ्दै गएकाले प्रेट्रोलियम पदार्थ मूल्य बढ्दा निगमलाई प्रतिमहिना १० अर्ब रुपैयाँसम्म घाटा हुने निगमले बताएको छ।…