लिउडका चर्चित नायक सलमान खान आगामी वैशाख ३ गते काठमाडौं आउने भएका छन् । काठमाडाैं स्थित दशरथ रंगशालमा आयोजना गर्न लागिएको सांगीतिक कार्यक्रममा सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक गुरु रन्धावा लगायतका कलाकार आउने भएका हुन्…
नायिका रेखा थापा दोस्रोपटक विवाह बन्धनमा बाँधिएकी छन् । अमेरिका बस्दै आएका बलराम शाहीसँग केही दिनअघि उनले काठमाडौं जिल्ला अदालतमा पुगेर अदालती विवाह ‘कोर्ट म्यारिज’ गरेकी हुन् । ४० वर्षीय शाही र ३९ वर्षीया थापाले लामो समयको प्रेम सम्बन्धलाइ अदालती विवाह मार्फत मुर्तरूप दिएका हुन् यस अघि नायिका थापाले निर्माता…
तीतोपाटी - प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको अाइतबार बिहान निधन भएको हो । गत महिना उनलाइ कोभिड-१९ संक्रमण भएपछि केहि हप्तायता उनलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन (आईसीयू) कक्षमा राखी उपचार गरिँदै आएको थियो । उनी भारतकै सबैभन्दा प्रख्यात र सम्मानित पाश्र्व गायिका…
दशैं आयो खुशी छायो -१ पैलो दिन तिथि एक -२ थापी घट छरि जउ -३ नव रात्री गरौं शुरु -४ सातौ दिन फूल पाती -५ घर ल्याइ पूजा गर्ने -६ आठौं दिन काल रात्रि -७ प्राणी हिंसा गर्ने हैन -८ शुद्ध चित्त लिइ हामी ९ देवि लाई भोग लाउँ -१०…
तितोपाटी- गायक एंव मोडल, दुर्गेश थापाको, बहिस्कार यूट्यूबद्वारा सार्वजनिक भएको छ। थापाले आफ्नै शव्द र स्वरमा नयाँ गीत सार्वजनिक गरेका हुन्। D-series को अफिसियल यूट्यूबद्वारा सार्वजनिक उक्त गीतको भिडियोमा चर्चित नायक- पल शाह, र दुर्गेश थापाले अभिनय गरेका छन। https://youtu.be/VezhhdzEbdc
तितोपाटी- लोक गायक अमृत खातीको (राम साइली)बोलको पुर्वेली लोक गीत, यूट्यूबद्वारा सार्बजनिक भएको छ। होमराज श्रेष्ठको शब्द तथा संगीत रहेको गीतलाई अमृत खातीको स्वर रहेको छ भने गीतमा कमल सौरागले संगीत संयोजन गरेका छन। सागर पुनको रेकर्डिङमा कुमार सानुले मिक्सिङ गरेका उक्त पुर्वेली मारुनी भाकामा रहेको गीतमा संजीव ठकुरीको निर्देशन…
तीतोपाटी - वैदेशिक रोजगारीका शिलशिलामा युएइमा रहि कथा, कविता, गीत, गजल एवं समसामयिक लेख लेख्दै अाएका प्रवासी युवा नारायण कोइरालाले लेखेको कथामा युएइमा रहेका नेपाली युवले छोटो चलचित्र (Short Movie) बनाएका छन् । नारायण कोइरालाको कथा र गिरीश भण्डारीको निर्देशनमा सट मुभी "आइफोन" तयार भएर सी नेपाल वानको युटुब च्यानलमा…
नेपाली सिने जगतमा आजकाल यदि कोही चर्चित छ भने, नायिका प्रियंका कार्कीको नाम शीर्ष स्थानमा आउँछ । उनी पछिल्लो पटक आफ्नो गर्भावस्थाका कारण अत्यधिक चर्चामा छिन् ।आफ्नो गर्भावस्थामा अत्यधिक रमाइरहेकी प्रियंका कार्कीले सामाजिक सञ्जालमा राख्ने फोटोका कारण पनि उनी चर्चामा छाइरहन्छिन् । कहिले पेटले जुसले खाइरहेको जस्तो गरेर फोटोसुट गराएर…
नायिका जेनी कुँवरले आत्महत्या गरेकी छन्। काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा उनले बिहिबार राति आत्महत्या गरेको प्रहरीले जनाएको छ।‘उनको शव उक्त अपार्टमेन्टमा भेटिएको हो। प्रारम्भीक अनुसन्धानमा आत्महत्या गरेको खुलेको छ’, महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेले जानकारी दिए। उनी सनराइज सिटीको अपार्टमेन्टमै बस्दै आएकी थिइन्।निर्मात्री समेत रहेकी उनले…
तितोपाटी- नयाँ नेपाली फिल्म ‘क्रसरोड्स : कथा तिम्रो र मेरो’ को छायांकन प्रारम्भ भएको छ ।प्रेम कथामा आधारित यो फिल्म अर्विन्द राज गुरुङको निर्देशन बन्न लागेको हो । फिल्मको सुटिङ नेपाल र भारतको दार्जिलिङ, सिक्किम र कोलकाताका रमणीय स्थानमा हुनेछ । अर्विन्द राज प्रोडक्सन र आनजिग प्रोडक्सन यूकेको सहकार्य रहेको…