Tuesday 23rd June 2026
सिनेमा
Image

नायिका जेनी कुँवरले आत्महत्या गरेकी छन्। काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा उनले बिहिबार राति आत्महत्या गरेको प्रहरीले जनाएको छ।‘उनको शव उक्त अपार्टमेन्टमा भेटिएको हो। प्रारम्भीक अनुसन्धानमा आत्महत्या गरेको खुलेको छ’, महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेले जानकारी दिए। उनी सनराइज सिटीको अपार्टमेन्टमै बस्दै आएकी थिइन्।निर्मात्री समेत रहेकी उनले…

Image

तितोपाटी- नयाँ नेपाली फिल्म ‘क्रसरोड्स : कथा तिम्रो र मेरो’ को छायांकन प्रारम्भ भएको छ ।प्रेम कथामा आधारित यो फिल्म अर्विन्द राज गुरुङको निर्देशन बन्न लागेको हो । फिल्मको सुटिङ नेपाल र भारतको दार्जिलिङ, सिक्किम र कोलकाताका रमणीय स्थानमा हुनेछ । अर्विन्द राज प्रोडक्सन र आनजिग प्रोडक्सन यूकेको सहकार्य रहेको…

Image

तितोपाटी- गायक रामकुमार कार्की र कमला खड़काको स्वरमा स्वरमा ‘ओई काली’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो गायक रामकुमार कार्कीको यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ । बिभिन्न फरक स्वादका गीत संगीत पस्किदै आएका रामकुमार कार्की र रुपेश दानिको संयुक्त प्रस्तुति “ओई काली” बोलको गीत गत बिहिवार मात्रै सार्बजनिक…

Image

तितोपाटी- गायिका मन्जु उपासना र गायक एचबी सुनारको स्वरमा नयाँ गीत ‘ढाँटे मरिजाम’ सार्वजनिक भएको छ । पत्रकार सबिता पोखरेलको शब्द रहेको गीतको भिडियो मञ्जरी म्यूजिकको युट्युवबाट सार्वजनिक भएको हो । भिडियोमा पछिल्लो समय टिकटकबाट भाइरल भएका मोडल सुधीर श्रेष्ठ र मोडल अन्जु सुनारको अभिनय रहेको छ । कपिल कार्कीको…

Image

नायक धिरेन शाक्यले चलचित्र निर्माण गर्ने तयारी गरेका छन् । कोरोनाको अघि नयाँ कलाकारसँग काम गर्ने तयारीमा रहेका धिरेन अब भने पुराना चल्तीका कलाकारसँग सहकार्य गर्ने मुडमा पुगेका हुन् ।एक समयका चर्चित नायकले द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीसँग मिलेर चलचित्र बनाउन लागेका हुन् । अनलाइनखबरसँग कुरा गर्दै धिरेनले भने–‘राजेन्द्र पनि पुराना…

Image

सुपरहिट फिल्म ‘कबड्डी’को चौँथो सिक्वेल पनि निर्माण हुने भएको छ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्मको तेस्रो सिक्वेलको रुपमा ‘कबड्डी कबड्डी कबड्डी’ गतवर्ष आएको थियो । शुक्रवार निर्देशक गुरुङले सामाजिक सञ्जाल फेसबुकमा फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेका हुन् । पोस्टरमा फिल्मको उप शीर्षक ‘द फाइनल म्याच’…

Image

तितोपाटी- संगीतकर्मी मिन  सुन्तलाको फुल नामक गीत सार्वजानिक भएको छ । गायिका विना भट्टराई र आफनै स्वरमा रहेको यो गीतलाई अहिलेका चर्चित युवा गीतकार एवं संगितकार दिपक शर्माले लेखेका हुन् । भिडियोको व्यवसायिक उत्पादन गरेका गुरुड संगीतकार र गीतकारको परिचयबाट चिनिन्छन् । दशकलामो संगीत यात्रामा रहेका गुरुड चर्चित नेपाल आइडल…

Image

फिल्म ‘द रेड जोन’ निर्माण हुने भएको छ । निर्माण युनिटले काठमाडौँको राष्ट्रिय आविस्कार केन्द्रमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको घोषणा गरेको हो ।फिल्मका निर्माता खगेन्द्र सुवेदी, के एस काफ्ले हुन् भने  प्रस्तुतकर्ता रमेश बन गोसाई रहेका छन् । सडक सुरक्षा र सडक दुर्घटनाबाट बच्नको लागि प्रेरणादायी सन्देश फिल्ममा समट्न…

Image

तितोपाटी- नेपाली आधुनिक गित " आनी बानी" बोलको को म्युजिक भिडियो यूट्यूबद्वारा सार्वजनिक भएको छ । गायक समीर सिङक लिम्बूको स्वरमा रहेको गितमा समिरकै शब्द र संगित रहेको छ। गितको अरेन्ज भने सुम समिरले गरेका हुन । निरेम प्रोडक्सन कुवेतले कुवेतमा तयार पारेको भिडियोमा दिपा मगर, बिपिन अर्याल , गुलाम…

Image

तितोपाटी- राजेन्द्र साने निर्देशित ‘स्वागतम् माई दिलपुर’ फिल्मको ‘बोल्दिन जेपीटी’ बोलको गीत सार्वजनिक भएको छ। साईराम पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा जयकिसन बस्नेत, अनिला रायमाझी, दीपा सिंह ठकुरीलगायतका कलाकार छन्। कमल घले र लक्ष्मी स्याङ्तानको स्वर, दिनेश सुवेदीको शब्द रहेको गीतको संगीत सन्तोष प्रगाडले भरेका हुन्। राजन महर्जनको कोरियोग्राफी, देव…