Thursday 8th May 2025
सिनेमा
Image

तितोपाटी - युवास्टार नायक अनमोल केसी बलिउड फिल्ममा पनि खेल्ने भएका छन्। होम प्रोडक्सनको फिल्म ‘क्याप्टेन’ काे छायाँकनमा व्यस्त अनमोलले हालसालै दुई नेपाली फिल्म खेल्ने सम्झौता गरिसकेका छन् । फिल्म ‘क्याप्टेन’ सकेपछि झरना थापाको ‘ए मेरो हजुर ३’ र मिलन चाम्सको ‘ब्याचलर बन्टी’ मा व्यस्त हुनेछन् । सुप्रसिद्द म्युजिक कम्पनि ‘वल्र्डवाइड…

Image

तितोपाटी - अभिनेता अनमोल केसीलाई महँगो पारिश्रमिक तिरेर अनुबन्धित गरिएको र मिलन चाम्सको निर्देशनमा बन्ने फिल्मको नाम जुराइएको छ। फिल्मको नाम 'ब्याचलर बन्टी' राखिएको छ। हाललाई अनमोल मात्र फाइनल गरिएको फिल्मका लागि नायिकाको खोजी भइरहेको छ। प्रदीप भारद्वाजले लेखन रहेको फिल्म फागुन १७ मा प्रदर्शन गरिने निर्माण पक्षको लक्ष्य छ ।…

Image

तितोपाटी - सांगठनिक देह व्यापार चलाएको भन्दै प्रहरीले एक तमिल अभिनेत्रीलाई पक्राउ गरेको छ। तमिलनाडु प्रहरीले राज्यको राजधानी चेन्नईबाट तमिल अभिनेत्री संगीथा बालनलाई पक्राउ गरेको हो। मिडिया रिपोर्टका अनुसार बालनसँगै सतिश नाम गरेका एक पुरूष समेत पक्राउ परेका छन्। प्रहरीका अनुसार दुबै जनाले युवतीहरूलाई गतिलो आर्थिक प्रलोभनका साथ फिल्म एवं टिभीमा…

Image

तितोपाटी - नेपाली चलचित्र ‘चीँ मुसी चीँ’ को पहिलो गीत रिलिज गरिएको छ। कलाकार र निर्माण टिमको उपस्थितिमा ‘तिमीले माग्छौ भने’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो। सुरज अधिकारीको शब्द तथा संगीत रहेको गीतमा अञ्जु पन्त र युवराज चौलागाईंको स्वर सुन्न सकिन्छ। गीतको भिडियोमा चलचित्रका दुई लिड कलाकार सुनील क्षेत्री र…

Image

तितोपाटी -  दीपक ओलीद्वारा निर्देशित फिल्म ‘पण्डित बाजेको लौरी’को पहिलो गीत रिलिज गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच ‘चोली तुना...’ बोलको गीत रिलिज गरिएको हो । लोकलयमा आधारित यो गीतलाई दर्शक श्रोताले मन पराउने निर्देशक ओली बताउँछन् । श्रीकृष्णबम मल्ल र मीना निरौलाको स्वर रहेको गीतमा संगीत श्रीकृष्णबम…

Image

तितोपाटी डट कम - नायक नायिकाका छोराछोरी सिनेमा डेब्यु गर्ने क्रम चलिरहेकै बेला अभिनेत्री झरना थापाकी छोरी सुहानी पनि चलचित्र क्षेत्रमा प्रवेश गरेकी छन् । झरनाले निर्देशन गर्ने आगामी चलचित्र ‘ए मेरो हजुर-३’ मार्फत सुहानीले नायिकाका रूपमा डेब्यु गर्न लागेकी हुन् । उनी अहिले अमेरिकामा पढिरहेकी छन् । सुहानीले नायक भुवन…