Monday 5th October 2026

युवतीहरूलार्इ देह व्यापारमा लगाएको अारोपमा भारतीय अभिनेत्री पक्राउ


तितोपाटी – सांगठनिक देह व्यापार चलाएको भन्दै प्रहरीले एक तमिल अभिनेत्रीलाई पक्राउ गरेको छ। तमिलनाडु प्रहरीले राज्यको राजधानी चेन्नईबाट तमिल अभिनेत्री संगीथा बालनलाई पक्राउ गरेको हो।

मिडिया रिपोर्टका अनुसार बालनसँगै सतिश नाम गरेका एक पुरूष समेत पक्राउ परेका छन्।

प्रहरीका अनुसार दुबै जनाले युवतीहरूलाई गतिलो आर्थिक प्रलोभनका साथ फिल्म एवं टिभीमा अभिनयको मौका दिदैं देहव्यापारमा लगाउने गर्ने गर्थे।

उनीहरूलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। पक्राउ परेकी संगीथा तमिल टिभी उद्योगकी चर्चित अनुहार हुन्।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...