Sunday 27th July 2025
सिनेमा
Image

तितोपाटी - अभिनेत्री कंगना रनावतलार्इ फरक दुई डाइमेन्सनबाट हेर्ने गरिन्छ । एकातिर उनको छवि निकै खराब छ । अर्कोतिर उत्तिकै शसक्त पनि । केही समयअघि उनी निकै विवादित बनिन् । विवादको मियो उनी आफै थिइन् । अभिनेता हृतिक रोशनसँगको सम्बन्धबारे अनेकन कुरा गरेर चर्चा एवं विवादमा तानिएकी कंगनाले लामो समय बलिउडमा भूँइचालो…

Image

तितोपाटी - फिल्म ‘गुनगुन’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक भएको हो। तीन दशकदेखि अभिनयमा सक्रिय कलाकार पुकार भट्टराईको निर्माण तथा निर्देशन रहेको फिल्मको ट्रेलर शीर्ष पात्र सञ्चिता लुँइटेल वरपर घुमेको छ। निर्देशक भट्टराईले फिल्मले सामाजिक कथा बोकेकाले दर्शकले मनपराउने दाबी गरे । ‘कथा सामाजिक…

Image

तितोपाटी - यो बर्षकै प्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ३’ आजबाट प्रदर्शनमा आएको छ । दशैंको छेको पारेर यो चलचित्र आज घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको हो । ‘छक्का पन्जा’ सिरिजका दुई चलचित्रको सफलता पछि अहिले ‘छक्का पन्जा ३’ ल्याइएको हो । अघिल्ला दुई श्रृंखलाले बक्सअफिसमा सर्वाधिक ब्यवसायको रेकर्ड बनाएका थिए । ‘छक्का पञ्जा…

Image

तितोपाटी - तनुश्री दत्ता मामलापछि अब थुप्रै महिलाले आफूविरुद्ध भएको यौन शोषणको खुलेर आवाज उठाउन थालेका छन् । नाना पाटेकर, कैलाश खेर र विकास बहलमाथि लागेको यौन शोषण र हिंसाको आरोपपछि अब लेखिका र फिल्मनिर्माता विन्ता नन्दाले आलोक नाथविरुद्ध यौन शोषणको आरोप लगाएकी छिन् । विन्ताले निकै लामो फेसबुक पोष्टमार्फत घटनाको…

Image

तितोपाटी - चर्चित र विवादित नायिका नम्रता श्रेष्ठमाथि उपन्यास लेखिँदैछ । यस उपन्यासमा ब्लु भिडियो प्रकरणपछि उनले समाजमा पुनर्स्थापित हुन गरेको ‘संघर्ष’ लाई फोकस गरिने लेखक सविन प्रियासनले बताएका छन् । त्यसो त प्रियासनले यो उपन्यासमा काम सुरु गरेको दुई वर्षभन्दा बढी भइसक्यो । नम्रताको विषयमा लामो अनुसन्धान गरेर उपन्यास लेख्न…

Image

तितोपाटी - चिनियाँ चर्चित एक अभिनेत्रीलाई करछली मुद्दामा करिब १३ करोड बराबर जरिवाना भएको छ। चिनियाँ अभिनेत्री फान बिङबिङलाई करछली अभियोगमा १२ करोड ९० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश भएको हो। चीनियाँ चलचित्र उद्योगमा धेरै पारिश्रमिक पाउने अभिनेत्रीमध्येकी एक फानमाथि यत्ति ठूलो जरिवानाको फैसला भएको हो। यसअघि चलचित्रकर्मीमाथि यत्ति ठूलो रकम…

Image

बसन्त थापा- निरेम प्रोडक्सन कुवेत द्वारा पीडित चेपांङ समुदायको लागी लत्ताकपडा सहयोग संकलन अभियान चलाउने भएको छ । कुवेतको नगरीमा बिगत एक वर्ष देखी संचालनमा रहेको सोही निरेम प्रोडक्सन बिगतका दिन हरुमा पनि विभिन्न तह बाट सहयोग गर्दै आएको छ। कुवेत बाट संचालित उक्त युट्युब चायनल निरेम प्रोडक्सन सञ्चार माध्यममा…

Image

तितोपाटी - छक्का पञ्जा-३ को ट्रेलर सार्वजनिक भएको छ। नेपालका चर्चित हाँस्य कलाकारहरुकाे अभिनय रहेको चलचित्रको ट्रेलर शनिवार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै चलचित्रका निर्माता तथा कलाकार दिपकराज गिरीले शिक्षा क्षेत्रमा हुने राजनीतिलाई चलचित्रमा मुख्य विषयवस्तु बनाइएको बताए। गिरी निर्माता रहेको चलचित्र छक्का पञ्जा ३ को निर्देशन भने…

Image

तितोपाटी - विगत ४ दशकदेखि नेपाली कला तथा चलचित्र क्षेत्रमा क्रियाशील अग्रज अभिनेत्री बसुन्धरा भुषाललाई ‘सूर्य लाईफटाईम एचिभमेन्ट अवार्ड–२०१८’ बाट सम्मानित गरिने भएको छ । यही आगामी आईतबार जापानको टोकियोमा आयोजना हुन गइरहेको ‘सूर्य ईन्टरनेशनल अवार्ड–२०१८’मा उनलाई सो सम्मान दिन लागिएको हो । कार्यक्रममा कलाकार र पत्रकार पनि सम्मानित हुँदैछन्…

Image

तितोपाटी - चलचित्र ‘कथा काठमाण्डु’को प्रोमो अश्लिल भएको भन्दै चलचित्र विकास बोर्डले युटुबबाट हटाउन निर्देशन दिएको छ । युटुबमा अश्लिल दृश्य सहितको प्रोमो प्रदर्शन भैरहेको भन्दै तत्काल हटाउन बोर्डले निर्देशन दिएको हो । नायिका प्रियंका कार्की र नायक प्रमोद अग्रहरिविचका शारीरिक सम्बन्ध राख्दै गरेको दृश्यले यो चलचित्रलाई विवादमा ल्याएको छ । चलचित्र…