Monday 2nd March 2026
मनोरन्जन
Image

तितोपाटी - चलचित्र ‘चङ्गाचेट’मा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीत अहिले सर्वाधिक हिट छ । यो गीत श्रोताको मुखमा झुन्डिएको नै छ । गीत हिट भएकाले पनि चलचित्रको हाइप अझै बढेको छ । गीतले युटुबमा डेढ करोड भ्यूज पाएपछि यसको निर्माणपक्ष पनि दंग छ । सोही अवसरमा आज काठमाण्डौमा डेढ करोड भ्यूजको…

Image

तितोपाटी - पाकिस्तानको सर्वोच्च अदालतले तल्लो अदालतको पूर्व आदेश उल्ट्याउँदै पाकिस्तानका टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारण गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ। सर्वोच्च अदालतका प्रधान न्यायाधीश सकिब निसारले पाकिस्तानी टेलिभिजन च्यानलमा विदेशी सामग्री प्रसारणसँग सम्बन्धित प्रोड्युसर सङ्घले दायर गरेको मुद्दाको सुनुवाई गर्दै यस्तो आदेश दिएका हुन्। पाकिस्तानी अखबार डनले पाकिस्तानको उत्तरी…

Image

तितोपाटी - नेपाल मगर संघ कनकाइ नगर समितिले आउदै गरेको दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान साथै साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । झापाको पर्यटकीय क्षेत्र जामुना खाडीमा अवस्थित सामुदायिक वनको सभाहलमा नेपाल मगर संघ कनकाइ  नगरका अध्यक्ष राज कुमार आले मगरको सभापतित्वमा सप्पन्न कार्यक्रममा कन्काई नगरपालिकाका उपमेयर…

Image

तितोपाटी - बिजय ठकुरी र बबिना किरातीको ‘शुन्य भा छ ‘ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोजगारीको सिलसिलामा प्रवासमा रहेर पनि आफ्नो कला र सस्कृतिकाे जगेर्ना गर्दै ड्युटीको अलावा पनि संगित क्षेत्रमा आफ्नो कला र गलालाई सबै सामु पस्कन सफल भएका छन । उक्त गीतमा सुरेन्द्र कार्कीको…

Image

तिताेपाटी – गायन तथा नृत्य प्रतिभा खोजी गर्ने ‘नेपाल गोल्डेन आइडल’को छैटौं संस्करणको अडिसन काठमाडौबाट प्रारम्भ हुने भएको छ । आयोजक गोल्डेन स्टार मल्टिमिडियाका अध्यक्ष सरन गुरुङले यो संस्करणको अडिसन काठमाडौबाट सुरु गर्न लागेको बताए । ‘काठमाडौं सहित प्रतियोगिताको अडिसन नेपालका विभिन्न ३२ जिल्लामा हुनेछ’ उनले  भने ‘अन्तिम अडिसन भने…

Image

फिल्म निर्माता–कोरियोग्राफर फराह खानले आफ्ना निर्माता भाइ साजिद खानविरुद्ध लागेको यौन शोषणको आरोपबारे सोधिएको प्रश्नको जवाफ दिनबाट बचिरहेकी छिन् । फराह बुधबार अमिताभ बच्चन, जया बच्चन, श्वेता नन्दा र मनिष पलसँग एक किताब बिमोचन कार्यक्रममा उपस्थित भएकी थिइन् । उक्त कार्यक्रममा जब पत्रकारले प्रश्नको सिलसिला सुरु गर्न चाहे तब उनले…

Image

तितोपाटी - बलिउडकी कन्ट्रोभर्सी क्विन भनिने राखी सावन्तले बुधबार अबेर पत्रकार सम्मेलनको आयोजना गरेर तनुश्री दत्ताबारे विभिन्न टिका टिप्पणी गरेकी छिन् । उक्त पत्रकार सम्मेलनमा राखीले तनुश्रीमाथि मानहानीको मुद्दा दर्ता गरेपछि उनीमाथि बलात्कारको गम्भीर आरोप लगाएकी छिन् । तुनश्रीले कपाल खौरनुको कारण पनि खुलाइन् । राखी सावन्तको यो पत्रकार सम्मेलनको भिडियो बलिउड…

Image

तितोपाटी - नेपाली समाज जति आधुनिकतातर्फ दौडिएको देखिए पनि यौनको मामिलामा अझै अनुदार नै छ । यौन शिक्षा नभए समान नै छ अझै पनि । न विद्यालयमा यसबारे कुनै चर्चा हुन्छ न घरमा कसैले यसबारे केही बताउँछन् । त्यसैले कतिपय राजीखुसीमा, कानुनअनुसार पनि यौन सम्बन्धका लागि योग्य भइसकेका जोडीलाई यौन सम्पर्कमा…

Image

तितोपाटी - ऱ्यापर सिंगरका नामले चर्चित हनी सिंह चार वर्षपछि नयाँ लुकका साथ म्युजिक भिडियोमा देखिने भएका छन् । जुन भिडियोमा हनी सिंगल रूपमा देखिनेछन् । हनीले आफ्नो पुनरागमनलाई चर्चित बनाउन अहिले उक्त नयाँ भिडियोको फर्स्ट लुक फेसबुकमा सेयर गरेका छन् । हनीले आफ्नो नयाँ लुकसहितको फोटो फेसबुकमा सेयर गरेपछि भारतीय…

Image

तितोपाटी - बलिउडका जोडी दीपिका पादुकोण र रणबीर सिंहपछि अब हास्यकलाकार कपिल शर्माले पनि आफ्नो विवाहको मिति सार्वजनिक गरेका छन् । आइएनएसको खबर अनुसार कपिलको डिसेम्बर १२ तारिखमा प्रेमिका गिन्नीको गृहनगर जालन्धरमा विवाह गर्दैछन् । कपिलले गिन्नी आफ्नो परिवारको एक्ली छोरी भएकाले उनकी आमा र गिन्नीको परिवारले विवाह भव्य रुपमा होस्…