तिताेपाटी – गायन तथा नृत्य प्रतिभा खोजी गर्ने ‘नेपाल गोल्डेन आइडल’को छैटौं संस्करणको अडिसन काठमाडौबाट प्रारम्भ हुने भएको छ । आयोजक गोल्डेन स्टार मल्टिमिडियाका अध्यक्ष सरन गुरुङले यो संस्करणको अडिसन काठमाडौबाट सुरु गर्न लागेको बताए । ‘काठमाडौं सहित प्रतियोगिताको अडिसन नेपालका विभिन्न ३२ जिल्लामा हुनेछ’ उनले भने ‘अन्तिम अडिसन भने…
फिल्म निर्माता–कोरियोग्राफर फराह खानले आफ्ना निर्माता भाइ साजिद खानविरुद्ध लागेको यौन शोषणको आरोपबारे सोधिएको प्रश्नको जवाफ दिनबाट बचिरहेकी छिन् । फराह बुधबार अमिताभ बच्चन, जया बच्चन, श्वेता नन्दा र मनिष पलसँग एक किताब बिमोचन कार्यक्रममा उपस्थित भएकी थिइन् । उक्त कार्यक्रममा जब पत्रकारले प्रश्नको सिलसिला सुरु गर्न चाहे तब उनले…
तितोपाटी - बलिउडकी कन्ट्रोभर्सी क्विन भनिने राखी सावन्तले बुधबार अबेर पत्रकार सम्मेलनको आयोजना गरेर तनुश्री दत्ताबारे विभिन्न टिका टिप्पणी गरेकी छिन् । उक्त पत्रकार सम्मेलनमा राखीले तनुश्रीमाथि मानहानीको मुद्दा दर्ता गरेपछि उनीमाथि बलात्कारको गम्भीर आरोप लगाएकी छिन् । तुनश्रीले कपाल खौरनुको कारण पनि खुलाइन् । राखी सावन्तको यो पत्रकार सम्मेलनको भिडियो बलिउड…
तितोपाटी - नेपाली समाज जति आधुनिकतातर्फ दौडिएको देखिए पनि यौनको मामिलामा अझै अनुदार नै छ । यौन शिक्षा नभए समान नै छ अझै पनि । न विद्यालयमा यसबारे कुनै चर्चा हुन्छ न घरमा कसैले यसबारे केही बताउँछन् । त्यसैले कतिपय राजीखुसीमा, कानुनअनुसार पनि यौन सम्बन्धका लागि योग्य भइसकेका जोडीलाई यौन सम्पर्कमा…
तितोपाटी - ऱ्यापर सिंगरका नामले चर्चित हनी सिंह चार वर्षपछि नयाँ लुकका साथ म्युजिक भिडियोमा देखिने भएका छन् । जुन भिडियोमा हनी सिंगल रूपमा देखिनेछन् । हनीले आफ्नो पुनरागमनलाई चर्चित बनाउन अहिले उक्त नयाँ भिडियोको फर्स्ट लुक फेसबुकमा सेयर गरेका छन् । हनीले आफ्नो नयाँ लुकसहितको फोटो फेसबुकमा सेयर गरेपछि भारतीय…
तितोपाटी - बलिउडका जोडी दीपिका पादुकोण र रणबीर सिंहपछि अब हास्यकलाकार कपिल शर्माले पनि आफ्नो विवाहको मिति सार्वजनिक गरेका छन् । आइएनएसको खबर अनुसार कपिलको डिसेम्बर १२ तारिखमा प्रेमिका गिन्नीको गृहनगर जालन्धरमा विवाह गर्दैछन् । कपिलले गिन्नी आफ्नो परिवारको एक्ली छोरी भएकाले उनकी आमा र गिन्नीको परिवारले विवाह भव्य रुपमा होस्…
तितोपाटी - बलिउडका हट जोडी दीपिका पादुकोण र रणवीर सिंहले आफ्नो विवाहको मिति घोषणा गरेका छन् । सामाजिक सञ्जालमा एक कार्ड पोष्ट गर्दै दुवैले आफ्नो विवाहको मिति सार्वजनिक गरेका हुन् । जसमा लेखिएको छ विवाह आगामी १४ र १५ नोभेम्बरमा हुनेछ । कार्ड हिन्दी र अंग्रेजी दुबै भाषामा छ । कार्डमा लेखिएको छ,…
तितोपाटी - हालै म्युजिक डायरेक्टर अनु मलिकमाथि विभिन्न महिलाले यौन उत्पीडनको आरोप लगाएका थिए । त्यसपछि उनले रियालिटी शो ‘इंडियन आइडल १० ’ मा जजको रुपमा काम पनि छोडेका छन् । वास्तवमा अनुमाथि यौन उत्पीडनको आरोप लागेपछि च्यानलले नै उनलाई जजको पदबाट हटाएको स्रोतले बताएको छ । गायिका सोना महापात्र र…
तिताेपाटी -‘यस्तो भोज यहाँ भइरहन्छ ?’ पढाइ बन्द गरेर विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षका छोराको विवाह भोज गरिरहेको उजुरी परेपछि अनुगमनका लागि जिल्ला शिक्षा कार्यालयबाट आएका कर्मचारीले जवाफ पाए–‘होइन कहिलेकाँही पढाइ पनि हुन्छ…’ सामुदायिक विद्यालयमा भएको अति राजनीतिक चित्रण र त्यसलाई कसरी सुधार्न सकिन्छ भन्नेमा केन्द्रित नेपाली चलचित्र ‘छक्कापञ्जा–३’ को यो…
तितोपाटी - अभिनेत्री कंगना रनावतलार्इ फरक दुई डाइमेन्सनबाट हेर्ने गरिन्छ । एकातिर उनको छवि निकै खराब छ । अर्कोतिर उत्तिकै शसक्त पनि । केही समयअघि उनी निकै विवादित बनिन् । विवादको मियो उनी आफै थिइन् । अभिनेता हृतिक रोशनसँगको सम्बन्धबारे अनेकन कुरा गरेर चर्चा एवं विवादमा तानिएकी कंगनाले लामो समय बलिउडमा भूँइचालो…
![]()