Sunday 30th August 2026
मनोरन्जन
Image

तितोपाटी - बलिउड अभिनेत्री सन्नी लियोनले अब नेपाली फिल्ममा अभिनय गर्ने भएकी छन् । ‘पासवर्ड’ नामको नेपाली फिल्ममा सन्नीले आफ्नो ‘डान्स पर्फमेन्स’ गर्ने भएकी हुन् । छोटो दृश्य मात्रै भए पनि नेपाली फिल्मका लागि सन्नी लियोनको यो पहिलो अभिनय हुने छ । सन्नीले हालै आफ्नो ट्वीटरमार्फत पनि आफू नेपाली फिल्ममा ‘डान्स पर्फमेन्स’…

Image

तितोपाटी - चन्दा थापा गिरीले सिंगापुरमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा मिसेस एसिया प्यासिफिक इन्टरनेसनल २०१८ को उपाधि चुमेकी छन्। गिरीले सिंगापुरमा शुक्रबार सम्पन्न विवाहित महिलाहरूबीचको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस इन्टरनेसनल २०१८ मा सफलता हात पारेकी हुन्। उनी रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा काठमाडौंमा आयोजित मिसेस नेपाल इन्टरनेसनल २०१८ की विजेता हुन्। चन्दाले शीर्ष…

Image

तितोपाटी - नेपाल टेलिभिजनबाट एकताका प्रसारित टेलिश्रृंखला ‘जिरे खुर्सानी’मा ‘मुन्द्रे’ चरित्रबाट दर्शकमाझ चिनिएका हास्य कलाकार जितु नेपालले सोही टेलिभिजनमा ‘मुन्द्रेको कमेडी क्लब’ सञ्चालन गर्ने भएका छन्। कि इन्टरटेनमेन्टले निर्माण गर्न लागेको यो कार्यक्रम आगामी सोमबारबाट राति नेपाल टेलिभिजनमा प्रसारण हुनेछ। कलाकार जितुले शनिबार राजधानीमा पत्रकारमाझ दुई वर्ष अघिदेखिको सोचलाई यसपटक पूरा…

Image

तिताेपाटी - लामा भाई (ईस्ट मान वाईबा) अहिले म्युजिक भिडियो छायांकनमा व्यस्त छन् | उनि म्युजिक भिडियो छायांकार मात्र होइनन् एक सफल मोडेल, निर्देशक र सम्पादक पनि हुन् । नुवाकोटको मेगाङ गाउँ पालिका २, देउराली स्थायी घर भएका २५ बर्षीय लामा भाईले यस सांगीतिक क्षेत्रमा बिगत ५,६ वर्ष अगाडी प्रवेश…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय साहित्य समाज कुवेत शाखाको आयोजनामा १०९ अाैं लक्ष्मी प्रसाद देबकोटाको जन्म जयन्ती तथा रचना वाचन कार्यक्रम कुवेतको जिलिब स्थित पपिन्स हलमा आज भब्यताका साथ सम्पन्न  भएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज कुवेत शाखाको अध्यक्ष हिमाल अन्जान यात्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देन…

Image

बसन्त थापा-कुवैत,अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवैतले अंग्रेजी नयाँ बर्ष २०१९ को अवसर पारेर आगामी जनवरी ४ तारीक शुक्रबारका दिन कुवैतको हवालीमा अंग्रेज़ी नया वर्ष २०१९ धमका तथा वार्षिक उत्सव आयोजना गर्ने भएको छ। नया वर्ष सांगितीक धमकामा नेपालका चर्चित लोकदोहोरी दोहोरी गायक खुमन अधिकारी र स्थानीय कलाकार हरूले धमाका मच्चाउने…

Image

तितोपाटी - चलचित्र ‘चङ्गाचेट’मा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीत अहिले सर्वाधिक हिट छ । यो गीत श्रोताको मुखमा झुन्डिएको नै छ । गीत हिट भएकाले पनि चलचित्रको हाइप अझै बढेको छ । गीतले युटुबमा डेढ करोड भ्यूज पाएपछि यसको निर्माणपक्ष पनि दंग छ । सोही अवसरमा आज काठमाण्डौमा डेढ करोड भ्यूजको…

Image

तितोपाटी - पाकिस्तानको सर्वोच्च अदालतले तल्लो अदालतको पूर्व आदेश उल्ट्याउँदै पाकिस्तानका टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारण गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ। सर्वोच्च अदालतका प्रधान न्यायाधीश सकिब निसारले पाकिस्तानी टेलिभिजन च्यानलमा विदेशी सामग्री प्रसारणसँग सम्बन्धित प्रोड्युसर सङ्घले दायर गरेको मुद्दाको सुनुवाई गर्दै यस्तो आदेश दिएका हुन्। पाकिस्तानी अखबार डनले पाकिस्तानको उत्तरी…

Image

तितोपाटी - नेपाल मगर संघ कनकाइ नगर समितिले आउदै गरेको दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान साथै साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । झापाको पर्यटकीय क्षेत्र जामुना खाडीमा अवस्थित सामुदायिक वनको सभाहलमा नेपाल मगर संघ कनकाइ  नगरका अध्यक्ष राज कुमार आले मगरको सभापतित्वमा सप्पन्न कार्यक्रममा कन्काई नगरपालिकाका उपमेयर…

Image

तितोपाटी - बिजय ठकुरी र बबिना किरातीको ‘शुन्य भा छ ‘ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोजगारीको सिलसिलामा प्रवासमा रहेर पनि आफ्नो कला र सस्कृतिकाे जगेर्ना गर्दै ड्युटीको अलावा पनि संगित क्षेत्रमा आफ्नो कला र गलालाई सबै सामु पस्कन सफल भएका छन । उक्त गीतमा सुरेन्द्र कार्कीको…