Sunday 30th August 2026
मनोरन्जन
Image

तिताेपाटी - यसपालीको तमु फो-ल्हो ल्होसारमा हरेक बर्ष झैं नेपाली मौलिक कला संस्कृति झल्किने गरी विविध कार्यक्रमहरु गर्ने भएको छ । कार्यक्रमको मुख्य आकर्षकको रुपमा तरेली सांस्कृतिक परिवार पोखराको कलाकारहरुको विभिन्न नृत्य प्रस्तुतिहरु रहनेछन् । विशेष गरी सोरठी, घाँटु, सालैजो नृत्य लगायत नेपाली मौलिक संस्कृति झल्कने खालको विभिन्न नृत्य हुनेछन्…

Image

तितोपाटी - मिस वर्ल्ड अन्तरगत हेड टु हेड प्रतिस्पर्धाको दोस्रो राउन्डमा नेपालकी श्रृंखला खतिवडा पराजित भएकी छिन् । सिंगापुरकी सुन्दरी भानेसा पेहले उनलाई रोकिन् । हेड टु हेडको दोस्रो राउन्डमा २० देशका सुन्दरी छानिएका थिए । श्रृंखलासित प्रतिस्पर्धामा सिंगापुरकी भानेसा थिइन् । यसमा जितेको भए श्रृंखला टप ३० मा पुग्न सक्थिन्…

Image

तितोपाटी - धनकुटाकी १७ वर्षीया बन्दना नेपालले लगातार १ सय २६ घण्टा नाचेर ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा नाम दर्ता गराएकी छन्। धनकुटा महालक्ष्मी नगरपालिका वडा न. ९ मूर्तिढुंगाकी नेपालले गत मंसिर ७ गते शुक्रबारबाट लामो समयसम्म नाचेर विश्व कीर्तिमान कायम राख्ने उद्देश्यसहित बत्तिसपुतलीस्थित विग फुडल्याण्डमा नाच्दै आएकी थिईन। उनले बुधबार दिउँसो…

Image

तितोपाटी - १७ वर्षीय बन्दना नेपाल गिनिज बुक वल्र्ड रेकर्डमा नाम राख्ने उद्देश्यसहित नाच्न थालेकी छिन् । गिनिज बुकमा  लामो समयसम्म नाचेको कीर्तिमान इन्डिया केरलाकी कलामण्डलम हेमालथाको नाममा छ । उनले गत शुक्रबारबाट नाच्न थालेकी उनले अहिलेसम्म ८६ घन्टा नाचिसकेकी छिन् । धनकुटा महालक्ष्मी नगरपालिका वडा न. ९ मूर्तिढुंगाका बन्दना अहिले …

Image

तितोपाटी - चीनको सान्या सहरमा जारी मिस वर्ल्ड-२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल-२०१८ शृंखला खतिवडा अग्रपंक्तिमा देखएकी छन्। एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला उत्कृष्ट ३० मा छनोट भई अन्तिम चरणमा प्रवेश गरेकी हुन्। बुधबार साँझसम्मको भोटिङमा उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा निकै अगाडि छिन्। मिस…

Image

तितोपाटी - एयर होस्टेसको प्रशिक्षण लिइरहेका र लिइसकेका युवतीबीचको सौन्दर्य प्रतियोगिता ‘मिस एभिएसन क्विन २०१८’को उपाधि ललितपुरकी सची पौडेलले जितेकी छिन्। १८ जना प्रतिस्पर्धीलाई पछि पार्दै शीर्ष उपाधि जितेकी सचीले उपाधिसँगै एक एयरलाइन्स कम्पनीमा एयर होस्टेसको जागिरको अवसर पनि पाएकी छन्। टच इन्टरटेनमेन्ट र स्पर्श फिल्म्सले आयोजना गरेको प्रतियोगितामा पुनम लिम्बू…

Image

तितोपाटी - दुई दशक अघि निर्माण भएको सुपरहिट फिल्म ‘साइनो’सँग मिल्दोजुल्दो नाम ‘साइनो’ राखेर नयाँ फिल्मको घोषणा गरिएको छ । २०२२ सालमा नेपालमा बनेको पहिलो फिल्म ‘आमा’की नायिका भुवन चन्द थापाले फिल्म निर्माण गर्न लागेकी हुन्। फिल्मकी प्रस्तुतकर्तासमेत रहेकी अभिनेत्री भुवनले लामो समयपछि फिल्म निर्माणको साइत जुरेको बताइन् । ‘पहिला मलाई फिल्म…

Image

तितोपाटी - पछिल्लो समय समलिङ्गी खुल्न थालेका छन्। पहिले आफ्नो पहिचान खुलाउन डराउने अहिले समाजमा देखिएको सोचको परिवर्तनसंगै परिवर्तित भएका हुन्। प्रविन श्रेष्ठको निर्देशनमा लेजबियनको कथा समेटिएको एक म्युजिक भिडियो सार्वजनिक भएको छ। अञ्जु पन्तको स्वरमा सजिएको गीतका शब्द दर्पण यात्रीका हुन्। गीतमा संगीत भने जीतेन तामाङ लामाको रहेको छ।…

Image

तितोपाटी - बलिउडको सुन्दर जोडी दीपिका पादुकोण र रणवीर कपुर वैवाहिक बन्धनमा बाँधिएका छन्। लामो समय प्रेममा रहेका दीपिका र रणवीरले परिवार र नातेदारको उपस्थितीमा मंगलवार इटालीको लेक कोमोमा विहे गरेका हुन्। विहेको औपचारिक तस्बिर सार्वजनिक गरिएको छैन तर शुभचिन्तक र प्रशंसकले दीपिका र रणवीरको जोडीलाई बधाई तथा शुभकामना दिइरहेका छन्। विवाहमा…

Image

तितोपाटी - धनकुटाको मूर्तिढुंगा गाविस हाल महालक्ष्मी नगरपालिका–९ की १७ वर्षीया बन्दना नेपाल लगातार १२६ घन्टा लोकनृत्य प्रस्तुत गरेर विश्व कीर्तिमान राख्ने तयारीमा छिन् । सुन्दा प्रायः असम्भव लाग्ने क्रियाकलापमार्फत विश्व कीर्तिमान राख्ने नेपालीको संख्या दिनप्रतिदिन बढ्दो छ । हालसम्म विभिन्न विधामा १२८ नेपालीले विश्व कीर्तिमान कायम गरिसकेको ‘गिनिज बुक अफ वल्र्ड…