तीतोपाटी- नेपाल भित्रको सानो नेपालको नामले परिचित बाग्लुङ जिल्ला प्राकृतिक रुपमा निकै सुन्दर छ । त्यहि सानो नेपालको एक युवा एक दिन ठूला सपना र उद्देश्यको भारी बोकेर राजधानी छिर्छन् । लामो कपाल सुरीलो स्वर मन्द मूस्कानमा थारै लजालुपनले भने उनले सबैलाइ आफ्नो बसमा पार्नमा माहिर मानिन्छन् नविन । अन्जान…
तिताेपाटी-प्रेम दर्साउन कुनै विशेष अवसर पर्खिनु पर्दैन । तर यस्ता केही विशेष अवसर हुन्छन् जहाँ प्रेमबारे राम्रै चर्चा हुने गर्छ । हरेक वर्ष फेब्रअरी १४ तारिखमा पर्ने भ्यालेन्टाइन डे आउन अब हप्ता दिन मात्रै बाँकी छ तर यसअघि पनि विभिन्न ‘डे’ मनाइन्छन् । यसै क्रममा आज ‘रोज डे’ परेको छ…
तीतोपाटी-नेपाली लोक दोहोरी क्षेत्रकी बहुचर्चित गायक अमृत खाती, र गायिका उमा श्रेष्ठको उत्कृष्ट लोक दोहोरी गीत “नयाँ गीत “जुनतारा” यूट्यूब द्वारा भिडियो सार्वजनिक भएको छ।लोकप्रिय गायक अमृत खाती, र गायिका उमा श्रेष्ठको सुमधुर आवाज रहेको उक्त गीतको भिडियोमा चर्चित मोडेल महेन्द्र गौतम र अन्जली अधिकारी को अभिनय रहेको छ। जुनतारा…
तितोपाटी - नेपाल तामाङ घेदुङ कुवेतको सोनाम ल्होछार मन्जुश्री संवत् २८५५ औ फाग ल्हो ( सुङगुर वर्ग )सोनाम ल्होछार बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कुबेतको खैतान स्थित राजधानी इन्डियन रेस्टुरेन्टको हलमा ०१ फेब्रुअरी २०१९ शुक्रबारको दिनमा सम्पन्न कार्यक्रममा ॐ माने पेमे होमको धुनमा लामाहरुले बुद्ध धर्म सम्बन्धी पाठ…
तितोपाटी - अनमोल केसीको प्रतिक्षित चलचित्र ‘क्याप्टेन’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले धमाकेदार ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा फुटबलर बन्न एक युवकले गर्नुपरेको पीडा, संघर्ष र उसको जीवनमा आउने उतार चढावलाई उतारिएको छ, जहाँ अनमोलसँगै लिड अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता सुनिल…
तीतोपाटी-धुर्मुश सन्तुली फाउन्डेशनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच चितवनमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो। बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच आयोजना गरिएको सो कार्यक्रममा चितवनको भरतपुर…
तितोपाटी - लुम्बिनी समाज नेपाल-कुवेतले अागामी मार्च १५ तारिक नेपालबाट अतिथि कलाकारहरू ल्याएर विशेष सांगितिक कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रमको लागि चर्चित गायक पुष्पन प्रधान सँगै नेपाल आइडल टप ५ अमित बराल साथै लोकदोहोरी गायिका शान्ती श्रइी परियारलाइ समाजले कुवेत ल्याउन लागेको जनाएको छ । समाजले आगामी मार्च १५…
तितोपाटी - फिल्म ‘केदारनाथ’बाट अभिनयमा ‘डेब्यु’ गरेकी नायिका सारा अली खानलाई दोस्रो फिल्म ‘सिम्बा’ले नयाँ उचाई दियो। फिल्मले बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहँदा साराको चर्चा पनि राम्रोसँग चलिरहेको छ। मिडियामा पनि राम्रो छाइरहेकी साराको यही लोकप्रियताको असर अहिले उनका पिता सैफ अली खानलाई देखिन थालेको छ। छोरीको लोकप्रियता बढेसँग मिडियामा पनि…
तितोपाटी - ईङगेजमेन्ट गरिसकेर असारमा विवाहको तयारीमा रहेका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले हिँजो सोमबार परोपकारी संस्था आयंका फाउन्डेसन खोलेको जानकारी दिएका छन् । उनीहरूले कमाईको दश प्रतिशत रकम फाउन्डेसनका लागि खर्चिने जानकारी दिँदै कलाकारिता र समाज सेवालाई समानान्तर रूपमा लग्ने बताएका छन् । ‘समाजका लागि केही गर्ने अहिले…
तितोपाटी - गायक विशाल निरौलाको ‘नामसारी’ बोलको गीत सार्वजनिक भएको छ। युट्युवमार्फत सार्वजनिक गीतमा विशालसँगै शशी रावलले स्वर दिएकी छिन्। ज्ञानेन्द्र गिरीको शब्द तथा संगीत रहेको गीतमा -याप नवराज र राजेन्द्र भट्ट मिस्टर आरजेले लेखेका हुन्। गीतको भिडियोमा कलाकार दिक्पाल कार्की, रश्मी राई र मिस्टर आरजेको अभिनय रहेको छ। राहुल बराइलीले…
![]()