Monday 31st August 2026
मनोरन्जन
Image

तीतोपाटी-नेपाली लोक दोहोरी क्षेत्रकी बहुचर्चित गायक अमृत खाती, र गायिका उमा श्रेष्ठको उत्कृष्ट लोक दोहोरी गीत “नयाँ गीत “जुनतारा” यूट्यूब द्वारा भिडियो सार्वजनिक भएको छ।लोकप्रिय गायक अमृत खाती, र गायिका उमा श्रेष्ठको सुमधुर आवाज रहेको उक्त गीतको भिडियोमा चर्चित मोडेल महेन्द्र गौतम र अन्जली अधिकारी को अभिनय रहेको छ। जुनतारा…

Image

तितोपाटी - नेपाल तामाङ घेदुङ कुवेतको सोनाम ल्होछार मन्जुश्री संवत् २८५५ औ फाग ल्हो ( सुङगुर वर्ग )सोनाम ल्होछार बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कुबेतको खैतान स्थित राजधानी इन्डियन रेस्टुरेन्टको हलमा ०१ फेब्रुअरी २०१९ शुक्रबारको दिनमा सम्पन्न कार्यक्रममा ॐ माने पेमे होमको धुनमा लामाहरुले बुद्ध धर्म सम्बन्धी पाठ…

Image

तितोपाटी - अनमोल केसीको प्रतिक्षित चलचित्र ‘क्याप्टेन’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले धमाकेदार ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा फुटबलर बन्न एक युवकले गर्नुपरेको पीडा, संघर्ष र उसको जीवनमा आउने उतार चढावलाई उतारिएको छ, जहाँ अनमोलसँगै लिड अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता सुनिल…

Image

तीतोपाटी-धुर्मुश सन्तुली फाउन्डेशनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच चितवनमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो। बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच आयोजना गरिएको सो कार्यक्रममा चितवनको भरतपुर…

Image

तितोपाटी - लुम्बिनी समाज नेपाल-कुवेतले अागामी मार्च १५ तारिक नेपालबाट अतिथि कलाकारहरू ल्याएर विशेष सांगितिक कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रमको लागि चर्चित गायक पुष्पन प्रधान सँगै नेपाल आइडल टप ५ अमित बराल साथै लोकदोहोरी गायिका शान्ती श्रइी परियारलाइ समाजले कुवेत ल्याउन लागेको जनाएको छ । समाजले आगामी मार्च १५…

Image

तितोपाटी - फिल्म ‘केदारनाथ’बाट अभिनयमा ‘डेब्यु’ गरेकी नायिका सारा अली खानलाई दोस्रो फिल्म ‘सिम्बा’ले नयाँ उचाई दियो। फिल्मले बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहँदा साराको चर्चा पनि राम्रोसँग चलिरहेको छ। मिडियामा पनि राम्रो छाइरहेकी साराको यही लोकप्रियताको असर अहिले उनका पिता सैफ अली खानलाई देखिन थालेको छ। छोरीको लोकप्रियता बढेसँग मिडियामा पनि…

Image

तितोपाटी - ईङगेजमेन्ट गरिसकेर असारमा विवाहको तयारीमा रहेका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले हिँजो सोमबार परोपकारी संस्था आयंका फाउन्डेसन खोलेको जानकारी दिएका छन् । उनीहरूले कमाईको दश प्रतिशत रकम फाउन्डेसनका लागि खर्चिने जानकारी दिँदै कलाकारिता र समाज सेवालाई समानान्तर रूपमा लग्ने बताएका छन् । ‘समाजका लागि केही गर्ने अहिले…

Image

तितोपाटी  - गायक विशाल निरौलाको ‘नामसारी’ बोलको गीत सार्वजनिक भएको छ। युट्युवमार्फत सार्वजनिक गीतमा विशालसँगै शशी रावलले स्वर दिएकी छिन्। ज्ञानेन्द्र गिरीको शब्द तथा संगीत रहेको गीतमा -याप नवराज र राजेन्द्र भट्ट मिस्टर आरजेले लेखेका हुन्। गीतको भिडियोमा कलाकार दिक्पाल कार्की, रश्मी राई र मिस्टर आरजेको अभिनय रहेको छ। राहुल बराइलीले…

Image

बसन्त थापा- लोक दोहोरी गायिका उमा श्रेष्ठ र लोक दोहोरी तथा पप गायक डीबी लोप्चन हालै सम्पन्न एपिक म्युजिक अवार्ड द्वारा अवार्ड सहित सम्मानित भएका छन।  काठमान्डू स्थित ठमेलमा हालै संचालनमा आएको छाया कम्प्लेक्समा आयोजित नशनल एपिक नेपाल म्युजिक अवार्ड २०७५ मा  आदि गाग्रो पानि छल्किन्छ, बोलको गित बाट सर्वोत्कृष्ट…

Image

तीतोपाटी-लुम्बिनी समाज नेपाल कुबेतले आगामी मार्च १५ तारिख शुक्रबार आफ्नो छैटौ वार्षिकोत्सव मनाउने भएको छ। समाजका  अध्यक्ष् रुपेन्द्र बिक्रम हमालको अध्यक्षतामा शुक्रबार बसेको बिशेष बैठकले नेपालका चर्चित कलाकारको साथमा भब्य सांस्कृतिक कार्यक्रम आयोजना गरि छैटौ वार्षिकोत्सव मनाउने निर्णय गरेको समाजका महासचिब नेत्र पेमी मगर ले जानकारी गराएका छन। दुखि पिडित…