Monday 31st August 2026
मनोरन्जन
Image

प्रसाद तिम्सीना - अन्तर्राष्ट्रिय कलाकार मञ्च कुवेतले आगामी १२ अप्रिल २०१९ का दिन अायोजना गर्ने भनिएको "प्रथम बृहत् साँस्कृतिक कार्यक्रम - २०१९"  जुन १४ आयोजना गर्ने भएको छ । कार्यक्रमको लागि मञ्चले नेपालबाट नेपाल अाइडल सिजन एकका फाइनलिष्ट निशान भट्टराइलाइ कुवेत ल्याइ कुवेतवासी नेपालीहरूलाइ सांगितिक खुराँक पस्कने बताएको छ । मञ्चका…

Image

तितोपाटी - सिंगापुरको ब्युटी वर्ल्डस्थित अंकल रिंगो काइन्डनेस कार्निभलमा सञ्चालन भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज पेजेन्टस् २०१९ को ग्रान्ड फिनालेमा पर्सनालिटी र मिस एथनिकको अवार्डसहित सेन्ट्रल एसियाकी गुल्बानो माडियारोभाले मिस हेरिटेज इन्टरनेसनल २०१९ को मुख्य उपाधि चुमेकी छन्। प्रतियोगितामा मिसतर्फ नेपालकी सहभागी अदिति श्रेष्ठलाई मिस फोटोजेनिकसहित फोर्थ रनर अपको अवार्ड प्राप्त भएको…

Image

तीतोपाटी-अन्तर्राष्ट्रिय म्युजिक अवार्ड–२०१९’ मा उत्कृष्ट अहिलेका चर्चित गायक तथा सर्जक गायक अमृत खातीले हिमालयन अन्तरास्ट्रिय म्युजिक अवार्ड-२०१९ मा उत्कृष्ट गायकको अवार्ड प्राप्त सफल भएका छन् । हिमालयन इभेन्टस प्रा.लि.र जन सवाल राष्ट्रिय दैनिकको संयुक्त अयोजनामा वेस्ट्रन प्लस होटेल दोहा, कतारमा सम्पन्न गरेको कार्यक्रममा विषम गौतमको शब्द सिर्जु अधिकारीको सङ्गीतमा रहेको…

Image

तितोपाटी - बलिउड अभिनेत्री अमिशा पटेलविरुद्ध मुरादाबादको एक इभेन्ट कम्पनीले ठगी मुद्दा दर्ता गरेको छ। अमिशामाथि पैसा लिएर कार्यक्रममा सहभागी नभएको आरोप लगाइएको छ। उनीसँगै अन्य चारजनाविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ। खबरअनुसार घटना १६ नोभेम्बर २०१६ को हो। मुरादाबादमा ड्रिम भिजन इभेन्ट मेनेजमेन्ट कम्पनी सञ्चालन गर्ने पवन बर्माको आरोप छ कि…

Image

तितोपाटी - गायक पशुपति शर्माले युट्युवबाट आफ्नो गीत हटाएपछि यसको चर्चा झन् बढेर गएको छ। उनले तीन दिन अघि मात्र 'लुट्न सके लुट…' बोलको गीत सार्वजनिक गरेका थिए। सामाजिक सञ्जालमा उनको यो गीतबारे अहिले समर्थन र विरोधका आवाज सुनिएका छन्। सरकार समर्थकहरु गीतको विपक्षमा देखिएका छन्। अधिकांस सामाजिक सञ्जाल प्रयोगकर्ता शर्माको…

Image

तितोपाटी - नेपाली समाजमा याैन र याैनकर्मीको सम्बन्धमा बोल्दा, पढ्दा, हेर्दा वा लेख्दा समाजले त्यति सजिलै पचाउँदैन । त्यस विषयमा खुलेर कुरा गर्न त परै जाओस विषयको उठान गर्ने बित्तिकै नाक खुम्च्याएर पर हुनेहरूकै बाहुल्यता छ । अाफु स्वयं त्यस्ता कृयाकलापमा संलग्न रहने गरेका भए पनि सामाजिक प्रभावका कारण कसैले…

Image

तितोपाटी - लालीगुराँस साँस्कृतिक परिवारको कार्य समितिमा केहि हेरफेर भएको छ । लालीगुराँस साँस्कृतिक परिवार कुवेतका वर्तमान अध्यक्ष माधव पाैडेलको कार्य व्यस्तताको कारण कुवेतको नेपाली समुदायमा हुने विभिन्न गतिविधिमा समय दिन नभ्याए पछि सँस्थाको गत शुक्रबार बसेको बैठकले दैनिक गतिविधिमा सहजता होस भनि सँस्थाका महासचिव बिराज तामाङलाइ कार्यबाहक अध्यक्षको जिम्मा…

Image

तितोपाटी - सुदुरपश्चिमेली नेपाली समाज कुवेतले २१ जुन २०१९ मा अतिथि कलाकारको साथमा दोस्रो वार्षिक उत्सव तथा अधिबेशन गर्ने भएको छ । सुदुरपश्चिम देखि रोजगारीको सिलसिलामा कुवेतमा आएका सुदुरपश्चिमेलीहरुले कुवेतमा कार्यरत नेपालीको सुख, दुखमा साथ र सहयोग गर्नुको साथै नेपालमा पनि दुखी, गरिब र असहायहरुको लागि  उल्लेख्य सहयोग गर्दै आएको…

Image

तीतोपाटी- नेपाल भित्रको सानो नेपालको नामले परिचित बाग्लुङ जिल्ला प्राकृतिक रुपमा निकै सुन्दर छ । त्यहि सानो नेपालको एक युवा एक दिन ठूला सपना र उद्देश्यको भारी बोकेर राजधानी छिर्छन् । लामो कपाल सुरीलो स्वर मन्द मूस्कानमा थारै लजालुपनले भने उनले सबैलाइ आफ्नो बसमा पार्नमा माहिर मानिन्छन् नविन । अन्जान…

Image

तिताेपाटी-प्रेम दर्साउन कुनै विशेष अवसर पर्खिनु पर्दैन । तर यस्ता केही विशेष अवसर हुन्छन् जहाँ प्रेमबारे राम्रै चर्चा हुने गर्छ । हरेक वर्ष फेब्रअरी १४ तारिखमा पर्ने भ्यालेन्टाइन डे आउन अब हप्ता दिन मात्रै बाँकी छ तर यसअघि पनि विभिन्न ‘डे’ मनाइन्छन् । यसै क्रममा आज ‘रोज डे’ परेको छ…