Monday 31st August 2026
मनोरन्जन
Image

तितोपाटी - प्रथम नेपाल आइडल बुद्ध लामा, लोकपप गायिका सरस्वती लामा र मेन्दोमाया गायक बिश्वपासा तामाङका साथमा स्थानीय कलाकारले कुवेतमा धमाका मचाउने भएका छन । नुवाकोट धादिङ रसुवा समाज कुवेतले यहि आउँदो जुलाई १९ तारिक शुक्रबारको दिन ख्यातिप्राप्त कलाकारका साथमा बृहत सांगीतिक कार्यक्रम गर्ने भएको हो । आज फर्वानिया पार्कमा…

Image

तितोपाटी - मुम्बइमा भव्य रुपमा ‘जी सिने अवार्ड’ आयोजना भएको छ । बलिउडका चर्चित सेलिब्रिटीहरुको उपस्थितीमा आयोजित अवार्डको मुख्य विधामा गतबर्ष रिलिज भएको चलचित्र ‘पद्यमावत’ले बाजी मारेको छ । अवार्डमा उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र ‘पद्मावत’बाट संजयलीला भन्सालीले जित्दा उत्कृष्ट नायिका पनि सोही चलचित्रबाट दीपिका पादुकोणले जितिन् । उत्कृष्ट नायकको लागि भने…

Image

तीतोपाटी-फिल्म ‘दालभात तरकारी’को शिर्ष गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौं एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिकसँगै फिल्मको प्रर्दशनी मिति हेरफेर गरिएको छ । पहिला यो फिल्मले वैशाख १३ गते सार्वजनिक मिति तय गरेको थियो । प्राविधिकमा समस्या देखाउदै फिल्म वैशाख २० गते रिलिज हुँदैछ…

Image

तितोपाटी - नेपालको राष्ट्रिय फुटबल टिम कुवेतमा मैत्रीपूर्ण फुटबल खेल खेल्न आउने भएको छ । श्रोतका अनुसार नेपालको राष्ट्रिय फुटबल टिमका खेलाडिहरु २० मार्च २०१९ बुधवार, कतार एअरवेजको फ्लाईट नं. QR१०७६ बाट बिहानको ठिक ०४.०० बजे कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा आगमन हुनेछ भने २१ मार्चको बेलुकी कुवेतसँग फ्रेण्डली म्याच(मैत्रीपूर्ण खेल) हुने…

Image

तितोपाटी – लुम्बिनी समाज नेपाल कुवेतको छैठौं वार्षिक उत्सव अतिथि कलाकार अमित बराल र शान्ता परियारको  साथमा सम्पन्न भएको छ । चर्चित लोक दोहोरी गायिका शान्ता परियार र नेपाल आइडल सिजन २ का टप ५ का प्रतिस्पर्धी गायक अमित बराल लगायत कुवेतका चिरपरिचित स्थानीय कलाकारहरुको साथमा कुवेतको जिलिब स्थित नोटिमघम ब्रिटिश स्कुलको…

Image

तिताेपाटी - लुम्बिनी समाज नेपाल कुबेतको आयोजनामा भोलि शुक्रबार हुन् गईरहेको “लुम्बिनी मेगा म्युजिक सो २०१९” को लागि नेपालबाट आउने अतिथि कलाकारहरु आज कुबेत आईपुग्ने समाजका उपाध्यक्ष एबम कार्यक्रम संयोजक रमेश पाल्पालीले जानकारी गराएका छन । लुम्बिनी समाजले पहिलो पटक आयोजना गर्न लागेको बिशेष साँस्कृतिक कार्यक्रमका लागि चर्चित गायक पुस्पन प्रधान,…

Image

तीतोपाटी-माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लवल, काठमाण्डौ-कुवेतले १८ बर्षदेखी सञ्चालन गर्दै आएको माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको १७औं श्रीङ्खला आगामी २२ र २९ मार्च २०१९ मा सम्पन्न हुने भएको छ । कुवेतको फाहाहिलस्थित सुकसवा फुटबल मैदानमा २ शुक्रबार लगातार खेलाईने टुर्नामेण्टमा सहभागी हुन क्लवले कुवेतस्थित सम्पूर्ण नेपाली फुटबल टिमहरुलाई…

Image

बालकृष्ण गजुरेल - चमेली सम्भ्रान्त परिवारको युवती हुन् । बाबू मन्त्रालयको अधिकृत र  अामा एन जि अो को डाइरेक्टर । अाफ्नो छोरीका हरेक चाहना पुर्ति गरेका छन् उनका बा अामाले । चमेली खुशिमा बढेर हो कि देख्दै खाइलाग्दी । सुन्दर चेहरा , बारुली कम्मर , ठुला-ठूला अाँखा अादी इत्यादि ।…

Image

तीतोपाटी- नेपाली कला संस्कृतिको संरक्षण र प्रबर्द्धन तथा पश्चिमेलि लोकडेउडा गितको संरक्षणको लागि तत्पर हामी सवै सदैव छौ । पछिल्लो समय नेपाली गितसंगितको बजारमा मौलिक गितको वर्षा भएको छ । विशेष फिल्मसको प्रस्तुति चर्चित डेउडा गायक शेर बहादुर भण्डारीको“न छुट्ने भ्या झल्का तेरा“डेउडा गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।…

Image

तितोपाटी - नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ वर्षको अवसरमा २०७६ बैशाख ०६ गते अर्थात सन २०१९ अप्रिल १९ तारिक शुक्रबारको दिन बहु प्रसिद्ध गायक राजेश पायल राईको साथमा नेपाली नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान सहित सांगीतिक  धमाका ३ गर्ने भएको छ । नेपाल कुवेत सरोकार समाज कुवेतले आफ्नो…