Thursday 2nd May 2024
बलिवुड/ हलिउड
Image

तितोपाटी - बलिउडका जोडी दीपिका पादुकोण र रणबीर सिंहपछि अब हास्यकलाकार कपिल शर्माले पनि आफ्नो विवाहको मिति सार्वजनिक गरेका छन् । आइएनएसको खबर अनुसार कपिलको डिसेम्बर १२ तारिखमा प्रेमिका गिन्नीको गृहनगर जालन्धरमा विवाह गर्दैछन् । कपिलले गिन्नी आफ्नो परिवारको एक्ली छोरी भएकाले उनकी आमा र गिन्नीको परिवारले विवाह भव्य रुपमा होस्…

Image

तितोपाटी - बलिउडका हट जोडी दीपिका पादुकोण र रणवीर सिंहले आफ्नो विवाहको मिति घोषणा गरेका छन् । सामाजिक सञ्जालमा एक कार्ड पोष्ट गर्दै दुवैले आफ्नो विवाहको मिति सार्वजनिक गरेका हुन् । जसमा लेखिएको छ विवाह आगामी १४ र १५ नोभेम्बरमा हुनेछ । कार्ड हिन्दी र अंग्रेजी दुबै भाषामा छ । कार्डमा लेखिएको छ,…

Image

तितोपाटी - हालै म्युजिक डायरेक्टर अनु मलिकमाथि विभिन्न महिलाले यौन उत्पीडनको आरोप लगाएका थिए । त्यसपछि उनले रियालिटी शो ‘इंडियन आइडल १० ’ मा जजको रुपमा काम पनि छोडेका छन् । वास्तवमा अनुमाथि यौन उत्पीडनको आरोप लागेपछि च्यानलले नै उनलाई जजको पदबाट हटाएको स्रोतले बताएको छ । गायिका सोना महापात्र र…

Image

तितोपाटी - तनुश्री दत्ता मामलापछि अब थुप्रै महिलाले आफूविरुद्ध भएको यौन शोषणको खुलेर आवाज उठाउन थालेका छन् । नाना पाटेकर, कैलाश खेर र विकास बहलमाथि लागेको यौन शोषण र हिंसाको आरोपपछि अब लेखिका र फिल्मनिर्माता विन्ता नन्दाले आलोक नाथविरुद्ध यौन शोषणको आरोप लगाएकी छिन् । विन्ताले निकै लामो फेसबुक पोष्टमार्फत घटनाको…

Image

तितोपाटी - हालै, थुप्रै बलिउड सेलिब्रिटीले विवाह गरेका छन् वा यसको घोषणा गरेका छन् । यसमा प्रियंका चोपडा र नेहा धुपिया समावेश छन् । यसबाहेक दीपिका पादुकोणको विवाहको चर्चा पनि निकै चुलिएको छ । यस्तोमा बलिउडका केही यस्ता अभिनेत्री पनि छन् जसको उमेर ढल्किसक्दा पनि अहिलेसम्म विवाह भएको छैन । सुष्मिता…

Image

तितोपाटी - मोडल तथा अभिनेत्री लिजा रे विवाह भएको ६ वर्षपछि सरोगेसीको माध्यमबाट दुई छोरीकी आमा बनेकी छन्। छोरीहरूको जन्म जर्जियामा भएको हो। उनले छोरीहरूको नाम सुफी र सोलियल राखेकी छन्। ‘मेरो जीवन धेरै इमोसनले भरिएको छ। म यसलाई शब्दमा बयान गर्न सक्दिनँ। मलाई धेरै कुराको व्यवस्थापन एकै पटक गर्नु परिरहेको…

Image

तितोपाटी - वर्ल्ड रेस्लिङ इन्टरटेन्मेन्ट (डब्लूडब्लूई)का सुपर स्टार केनले दोस्रो इनिङ सुरु गरेका छन् । रेस्लिङको रिङका बादशाह केन (ग्लेन ज्याकोव) अहिले राजनीतिमा सक्रिय भएका छन् । उनी अमेरिकी सहर नक्स काउन्टीको मेयरमा निर्वाचित भएका छन् । रिपब्लिकन पार्टीका उम्मेदवार केन आफ्ना प्रतिद्वन्द्वीलाई दोब्बरभन्दा बढी मतले पराजित गर्दै मेयरमा निर्वाचित भएका…

Image

तितोपाटी - अमेरिकी गायक निक जोनससँग इन्गेजमेन्ट गरेर चर्चामा रहेकी अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘भारत’ छोडेकी छिन्। शुटिङ सुरु गरेको दुई दिनमै उनले फिल्मबाट हात झिकेपछि मुख्य अभिनेता सलमान खानले आक्रोश पोखेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार आफ्नो भुमिका साँघुरिएको र प्रेमी निकसँगको इन्गेजमेन्टलाई लिएर प्रियंकाले फिल्म छोडेकी हुन्। निर्देशक अलि अब्बास…

Image

तितोपाटी - बलिउडको प्रतिष्ठित जी सिने अवार्डको नयाँ संस्करण नेपालमा हुने भएको छ । अवार्ड समारोहको प्रारम्भीक तयारीका लागि जी टिभीका मालिक तथा भारतीय राज्यसभा सदस्य डा. सुभास चन्द्रसहित चारजनाको टोली आएर छलफल र कार्यक्रमस्थलको प्रारम्भीक अध्ययन गरी आइतबार फर्केका छन् । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा यो अवार्ड नेपालमा आयोजना…

Image

तितोपाटी - भारतीय तमिल फिल्मकी चर्चित नायिका प्रियंकाले झुण्डिएर आत्महत्या गरेकी छिन् । बताईएअनुसार प्रियंकाले वलासारावक्कम स्थि‍त आफ्नो घरमा झुण्डिएर आत्महत्या गरेकी हुन् । प्रि‍यंका तमिल फिल्ममा प्रख्यात रहेकी थिईन् ।प्रियंकाको मृत्युको बारेमा उनकी सहयोगीले बुधवार बिहान कोठाको पंखामा झुण्डिएको देखेपछि बताएकी हुन् । प्रियंकाको मृत्युको कारण घरेलु कलह हुन सक्ने…