Sunday 28th June 2026
बलिवुड/ हलिउड
Image

बलिउड अभिनेत्री स्वरा भास्कर फेरी एकपटक सोशल मिडियामा ट्रोलको शिकार भएकी छिन् । हालै सार्वजनिक भएको फिल्म ‘वीरे दी वेडिङ’को एक दृश्यको कारण उनलाई उडाइएको हो । खासमा फिल्ममा स्वरा भास्करले एक सिनमा हस्तमैथुन गरिरहेको देखाइएको छ । यही दृश्यलाई लिएर दर्शकले ठट्टा गरेका छन् । उनीहरुले यो दृश्य ‘आपत्तिजनक’…

Image

बलिउड नायिका प्रियंका चोपडा हलिउड गायक निक जोन्ससँग प्रेममा फ्रिसिन् भनेर भारतमा उनका फ्यानहरुबीच ठूलो आतंक छ । यद्यपि, प्रियंकाकी आमा मधुले भने आफ्नी छोरीले विदेशीसँग बिहे नगर्ने बताउँदै अफेयरको खन्डन गरेकी छिन् । तर, उनलाई के थाहा प्रियंका र जोन्सको प्रेम कति गहिराईमा पुगिसकेकेा छ भन्ने कुरा । जोन्सले…

Image

तितोपाटी - श्रद्धा कपूर यति बेला बलिउडकी चर्चित र व्यस्त नायिका हुन । श्रद्धा कपूर बलिउड सुपरस्टार शक्ति कपूरका छोरी हुन । श्रद्धाले आफ्नो बलिउड यात्रा ‘तीन पत्‍ती’ फिल्मबाट शुरूवात गरेकी थिइन । यो फिल्म त्यति चलेन तर श्रद्धाको अभिनयको भने सर्वत्र प्रशंसा गरिएको थियो । र फिल्‍मफेयर अवार्डका लागि नवोदित…

Image

तितोपाटी - फिल्म ‘जीरो’को शुटिङका लागि बलिउड अभिनेता शाहरुख खान अमेरिकास्थित नासा मुख्यालय पुगेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार अन्तरिक्षमा कलाइमेक्स शुटिङका लागि शाहरुख अभिनेत्री अनुष्का शर्मा र पुरै टिमसहित ४५ दिनका लागि नासा पुगेका हुन्। फिल्ममा नासाको रकेट र स्पेश शटल जस्ता उपकरण पनि देखाइनेछ। अर्काे समाचारअनुसार शाहरुखले १४ वर्षपछि कुनै…

Image

तितोपाटी - बलिउडका चर्चित अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित बहुप्रतिक्षित फिल्म ‘सञ्जु’को ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा सञ्जय दत्तको भुमिका रणवीर कपुरले निभाएका छन्। यो फिल्म सञ्जयको जन्मदेखि फिल्मी उद्योग, ड्रग एडिक्ट, अण्डरवर्ल्डसँग सम्बन्ध र जेल यात्रासम्मको कथामा केन्द्रीत छ। फिल्मले सञ्जयका कैयौ गोप्य कुराहरु बाहिर ल्याएको छ। जसमा उनी गर्लफ्रेण्डको…

Image

भारतीय हास्यकलाकार भारती सिंह श्रीमान् हर्ष लिम्बाचियासँग च्याट शो ‘जज्बात’ मा चाँडै नै देखिनेछिन् । हालै सुटिङ सेटका केही फोटो सार्वजनिक भएका छन् जसमा कार्यक्रम प्रस्तोता राजिव खंडेलवाल बेहोस भएको देखिएका छन् । राजिव बेहोस हुने बित्तिकै उनको वरिपरि कार्यक्रमका क्रु मेम्बर्सको भीड लागेकोसमेत तस्बिरले बतायो भने कार्यक्रममा पाहुनाको रुपमा…

Image

एजेन्सी - श्रीदेवीकी जेठी छोरी जान्ह्वी कपुरले एक फेशन म्यागजिनका लागि पहिलोपटक फोटोसुट गराएकी छिन् । म्यागजिनको जून महिनाको संस्करणका लागि उनी कभर गर्ल पनि हुन् । उक्त फोटोसुटमा जान्ह्वी फ्लोरल प्रिन्टको आउटफिटमा देखिएकी छिन् । अर्को फोटोमा भने उनले हल्का हरियो रङको ड्रेस लगाएकी छिन् । म्यागजिनका लागि जान्ह्वीको फोटो…

Image

तितोपाटी - बलिउड अभिनेता गोविन्दा मन्दिरमा भैंसी बली दिएको विषयले विवादमा तानिएका छन् । गुहाटीस्थित कामाख्या मन्दिरमा गत सोमबार दर्शन गर्न पुगेका उनले भैंसी बली दिएको चर्चा छ । आसामका चर्चित गायक तथा फिल्मकर्मी जुबेन गर्गले यो विषयलाई सामाजिक सञ्जालमार्फत बाहिर ल्याएका थिए । उनले गोविन्दाले भैंसी काटेको आफूले सुनेको भन्दै…

Image

तितोपाटी - बलिउड अभिनेत्री ईशा गुप्ता अभिनयभन्दा आफ्नो ‘बोल्डनेस’ का कारण चर्चामा आउँछिन् । अजय देवगणसित फिल्म ‘बादशाह’ मा देखिएयता उनको हात खाली छ, तर पनि उनलाई चर्चाको कमि छैन । सामाजिक सञ्जालमा हट तस्वीर पोष्ट गर्दा ईशालाई भद्दा कमेन्टहरु खुबै आउने गर्छन् । तर उनी त्यसको परवाह गर्दिनन् । बरु…