Monday 26th October 2026

इशा गुप्ताको हट फोटोसुट


तितोपाटी – बलिउड अभिनेत्री ईशा गुप्ता अभिनयभन्दा आफ्नो ‘बोल्डनेस’ का कारण चर्चामा आउँछिन् । अजय देवगणसित फिल्म ‘बादशाह’ मा देखिएयता उनको हात खाली छ, तर पनि उनलाई चर्चाको कमि छैन ।

सामाजिक सञ्जालमा हट तस्वीर पोष्ट गर्दा ईशालाई भद्दा कमेन्टहरु खुबै आउने गर्छन् । तर उनी त्यसको परवाह गर्दिनन् । बरु पहिलेको भन्दा पनि हट फोटो राखेर स्वाद फेर्छिन् ।

हालै मात्र ईशाले हट फोटोसुट गराएकी छिन्, जुन तस्वीरहरु इन्टरनेटमा तीव्ररुपमा फैलिइरहेका छन् । यी तस्वीरमा पनि गाली आउने क्रम पनि रोकिएको छैन ।


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...