Monday 26th October 2026
बलिवुड/ हलिउड
Image

तितोपाटी-बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले फिल्मी दुनियाँमा कदम राखेका छन् । बलिउडमा साधारणतया सेलिब्रिटीले आफ्नो बच्चालाई लञ्च गर्नुअघि कुनै प्रकारको कमी नहोस् भन्ने सोच्छन् । तर यहाँ मामला भिन्न छ । आर्यनको अभिनयअघि मानिसहरुले उनको आवाज सुन्न पाउनेछन् त्यो पनि हलिउडको ठूला प्रोजेक्टमा । वास्तवमा, आर्यन खानले आफ्ना बुवा…

Image

तितोपाटी -  फेमिना मिस इन्डिया २०१९को ताज राजस्थानकी सुमन रावले जितेकी छिन् । फेमिना मिस इन्डिया २०१९ प्रतियोगितामा कुल ३० प्रतियोगीको सहभागिता रहेको थियो । मिस इण्डिया भारतको राष्ट्रिय प्रतियोगिता हो भने यो प्रतियोगिता विजेताले मिस युनिभर्स प्रतियोगिता र उपविजेताले मिस वर्ल्ड प्रतियोगितामा सहभागिता जनाउन सक्दछन् । मुम्बईको सरदार वल्लभ भाई पटेल…

Image

तितोपाटी - बलिउडका लोकप्रिय अभिनेता  अमिताभ बच्चनले भारतको बिहार राज्यका २१ सय किसानको ऋण चुक्ता गरिदिएका छन्। भारतीय चलचित्रको इतिहासमा एक प्रमुख ब्यक्तिको रूपमा चिनिएका बच्चन भारतमा गरिबहरूका मसिहा नै मानिन्छन् । भारतीय चलचित्रको इतिहासमा पटक पटक सर्वश्रेष्ठ अभिनेता र लाइफ टाइम एचिभमन्ट अवार्डबाट सम्मानित बच्चनले यस अघि पनि उत्तर प्रदेश…

Image

तितोपाटी - कोलम्बियन सुपरस्टार साकिरालाइ कर छलीको आरोप लागेपछि बिहीबार बार्सिलोनाको एक अदालतमा उपस्थित भएकी छन्। उनले आम्दानी गरेको १४ दशमलब ५ मिलियन यूरोमा कर छलीको आरोप लागेको हो। ४२ वर्षीया साकिराले दर्जनौं पत्रकार, फोटोग्राफर र टेलिभिजनका क्यामरा पर्सनबाट जोगिँदै इस्प्लगुस डी लोब्रेगाटको अदालतमा उपस्थित भएकी हुन्। ल्याटिन अमेरिकाकी एक ठूलो…

Image

तितोपाटी - गत मार्चमा आफु गर्भवती भएको खबर सार्वजनिक गरेकी ब्रिटिस नायिका एमी ज्याक्सनले प्रेमी जर्ज पेनेइटोउसँग इन्गेजमेन्ट गरेकी छन्। एमीले इन्स्टाग्राममा इन्गेजमेन्टको फोटो र भिडियो राख्दै जर्जसँग लामो सम्बन्ध कायम राख्नका लागि इन्गेजमेन्ट गरेको उल्लेख गरेकी छन्। एमीले लन्डनमा दिएको इन्गेजमेन्ट पार्टीको तस्बिर र भिडियो इन्स्टाग्राममा राखे पछि सामाजिक सन्जालमा…

Image

तितोपाटी-बलिउड अभिनेत्री मलाइका अरोरा अभिनेता अर्जुन कपुरसँगको अफेयरका कारण चर्चामा छिन् । कतिपय सञ्चारमाध्यममा उनीहरूबीच चाँडै नै विवाह हुने खबर यसअघि नै आएको थियो । केही दिनअघि बिदा मनाउँदै गरेका उनीहरूको तस्बिर पनि सार्वजनिक भएको थियो । उक्त तस्बिर भद्दा भएको भन्दै फ्यानहरूले व्यापक कमेन्टसमेत गरेका थिए । यसको जवाफमा मलाइकाले…

Image

तितोपाटी - मुम्बइमा भव्य रुपमा ‘जी सिने अवार्ड’ आयोजना भएको छ । बलिउडका चर्चित सेलिब्रिटीहरुको उपस्थितीमा आयोजित अवार्डको मुख्य विधामा गतबर्ष रिलिज भएको चलचित्र ‘पद्यमावत’ले बाजी मारेको छ । अवार्डमा उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र ‘पद्मावत’बाट संजयलीला भन्सालीले जित्दा उत्कृष्ट नायिका पनि सोही चलचित्रबाट दीपिका पादुकोणले जितिन् । उत्कृष्ट नायकको लागि भने…

Image

तितोपाटी - बलिउड अभिनेत्री अमिशा पटेलविरुद्ध मुरादाबादको एक इभेन्ट कम्पनीले ठगी मुद्दा दर्ता गरेको छ। अमिशामाथि पैसा लिएर कार्यक्रममा सहभागी नभएको आरोप लगाइएको छ। उनीसँगै अन्य चारजनाविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ। खबरअनुसार घटना १६ नोभेम्बर २०१६ को हो। मुरादाबादमा ड्रिम भिजन इभेन्ट मेनेजमेन्ट कम्पनी सञ्चालन गर्ने पवन बर्माको आरोप छ कि…

Image

तितोपाटी - फिल्म ‘केदारनाथ’बाट अभिनयमा ‘डेब्यु’ गरेकी नायिका सारा अली खानलाई दोस्रो फिल्म ‘सिम्बा’ले नयाँ उचाई दियो। फिल्मले बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहँदा साराको चर्चा पनि राम्रोसँग चलिरहेको छ। मिडियामा पनि राम्रो छाइरहेकी साराको यही लोकप्रियताको असर अहिले उनका पिता सैफ अली खानलाई देखिन थालेको छ। छोरीको लोकप्रियता बढेसँग मिडियामा पनि…

Image

तितोपाटी - नायक इमरान हाश्मीको नाम सुन्ने वित्तिकै दर्शकको दिमागमा उनले चुम्बन गरेका चलचित्रको याद आउँछ । यसैले, इमरानलाई बलिउडका ‘सिरियल किसर’को उपमा समेत दिइएको छ । तर, नायक हाश्मीले बलिउडमा अन्य थुप्रै चलचित्रमा पनि काम गरेका छन्, जसमा उनको चुम्बनको दृश्य छैन । तर, पनि उनलाई मिडियासँगको कुराकानीमा यो प्रश्न…