सधैँझैँ यस वर्ष पनि केही सेलिब्रिटीको प्रेम चर्चामा रह्यो। केहीले आफ्नो प्रेम सार्वजनिक रूपमा स्वीकारे भने कसै–कसैका त ब्रेकअपका समेत खबर बाहिरिए। मलाइका–अर्जुन सन् २०१९ को चर्चित जोडीमा पर्छ, मलाइका अरोडा र अर्जुन कपुरको जोडी। आफ्नो प्रेमबारे सार्वजनिक रूपमा मुख नखोले पनि इन्स्टाग्राममा एकअर्काको फोटो सेयर गर्ने गरेका थिए, थुप्रै…
तितोपाटी - ‘मिस नेपाल २०१९’ अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड’को जजिङ प्रकृया थाहा नभएका कारण आफु प्रतियोगिताको उत्कृष्ट पाँचभित्र पर्न नसकेको बताएकी छन् । ‘प्रतियोगितामा मैले सबै कुरा राम्रो दिएकी थिए । केही कमी कमजोरी भएको जस्तो लाग्दैन’ उनले भनिन् ‘तर जजिङ प्रक्रिया के हो र आफुले केमा फोकस हुनुपर्छ भन्ने…
बलिउड नायिका करिना कपुर यतिबेला श्रीमान् सैफ अलि खान र छोरा तैमुर खानसँग लन्डनमा छिन्। यसैबीच करिनाको बिना मेकअप गरेको तस्बिर सामाजिक संजालमा भाइरल भइरहेको छ। उक्त तस्बिर आफ्नो फ्यान पेजमा सेयर गरेपछि उनी ट्रोलको शिकार बनेकी छन्।उक्त तस्बिरमाथि उनका फ्यानहरुले विभिन्न टिकाटिप्पणी गरेका छन्। एक युजरले लेखेका छन्,- 'अब…
कागजपत्र, ब्रेकअप, सानो मन लगायतका चलचित्रमा अभिनय गरेकी अभिनेत्री शिल्पा मास्केले आफूलाई प्रिय लाग्ने कुरा यसरी बताइन्ः पुस्तक मलाई पुस्तक पढ्न असाध्यै मन पर्छ। मैले नेपाली विदेशी गरेर थुप्रै साहित्यिक पुस्तकहरु पढेकी छु। मन परेका पुस्तकहरु दराजमा राख्छु र फिल्मको सुटिङ सकिएपछि सुटिङको ह्याङ हटाउन पनि पुस्तक पढ्ने गर्छु। मैले…
तितोपाटी - भारतीय सौन्दर्य प्रतियोगितामा नेपाली चेली निकिता थापामगरले ‘मिस टीन भारत - २०१९’ प्रतियोगिताको उपाधि जितेकी छिन् । झापा मेचीनगर नगरपालिका–५ नकलबन्दाकी १७ वर्षीया थापाले प्रतियोगितामा भारतका ३० प्रान्तबाट सहभागी बनेका सबैलाई उछिनेर विजेता बनेकी हुन् । अमन गान्धि फिल्म प्रोडक्सनद्वारा भारतको नयाँ दिल्लीमा आयोजित सौन्दर्य प्रतियोगितामा निकिता थापा मगरले…
तितोपाटी - पप गायिका टेलर स्विफ्ट संसारकै सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रिटी बनेकी छिन् । फेर्ब्सले जारी गरेको सबैभन्दा धेरै कमाउने सेलिब्रिटीको सूचीमा उनको नाम शीर्ष स्थानमा छ । २९ वर्षे गायिका १८५ मिलियन डलरसहित सबैभन्दा धेरै कमाउने सेलिब्रिटीको शीर्ष स्थानमा परेकी हुन् । उनीपछि ब्युटी ब्रान्डकी मालिक काइली जेनर…
तितोपाटी - संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले तत्काल सबै प्रक्रिया रोक्न निर्देशन दिएको हो । सरकारले आईफा अवार्ड नेपालमा गर्न दिने सहमति भएपछि सरोकारवाला र सरकारपक्षका विच जुहारी चलिरहेका बेला संसदीय समितिले सरकारले सरकारलाइ अवार्ड रोक्न निर्देशन दिएको हो…
तितोपाटी - बलिउडकी एक अभिनेत्रीले पुराना अभिनेता आदित्य पञ्चोलीका विरुद्ध बलात्कारको आरोपसहित मुद्दा दर्ता गरेकी छिन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार बलिउडकी एक स्थापित अभिनेत्रीले आदित्य पंचोलीविरुद्ध मुम्बईको वर्सोवा पुलिस स्टेशनमा बलात्कारको मुद्दा दर्ता गराएकी हुन् । पंचोलीमाथि बलात्कारको मुद्दा दर्ता गराउने ती अभिनेत्री ट्वीटरमा आफ्ना विभिन्न शैलीका बयानका कारण प्रँयः चर्चामा आइरहन्छिन्…
तितोपाटी - यो वर्षको पहिलो हिट सिनेमा ‘दाल भात तरकारी’ निर्माण टिमले आइतबार ५१ औं दिनको सेलिब्रेसन गरेको छ । बैशाख २० गतेबाट रिलिज भएको सिनेमाले राजधानीका तीन सिंगल स्क्रिन गोपीकृष्ण, अष्टनारायण र गुण हलमा ५१ दिन मनाएको हो । ललितपुरमा आयोजना भएको ५१ दिने सेलिब्रेसन कार्यक्रममा सिनेमाको निर्माण टिमले…
तितोपाटी-बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले फिल्मी दुनियाँमा कदम राखेका छन् । बलिउडमा साधारणतया सेलिब्रिटीले आफ्नो बच्चालाई लञ्च गर्नुअघि कुनै प्रकारको कमी नहोस् भन्ने सोच्छन् । तर यहाँ मामला भिन्न छ । आर्यनको अभिनयअघि मानिसहरुले उनको आवाज सुन्न पाउनेछन् त्यो पनि हलिउडको ठूला प्रोजेक्टमा । वास्तवमा, आर्यन खानले आफ्ना बुवा…
![]()