Friday 17th May 2024
बलिवुड/ हलिउड
Image

अनुषा अधिकारी, गायक सुगम पोखरेल अहिले पुराना दिन सम्झेर समय बिताइरहेका छन्। लकडाउनले घरभित्रै थुनिँदा उनले बल्ल 'नोस्टाल्जिक' हुने खाली समय पाए। यसैलाई अवसर मान्दै केही साताअघि 'फेरि त्यो दिन' गीत युट्युबमा अपलोड गरे। यसमा उनका पुराना केही चर्चित गीतका टुक्रा मिसाएर 'मेड्ले' बनाएका छन्। १८ वर्षअघि रिलिज उनको 'फेरि…

Image

गोपाल ढकाल (मनोविद) - बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पछि बलिउडमा हुने गरेको नातावाद र सिण्डिकेटको बिषयलाई लिएर चर्को बहस शुरु भएको छ। मुम्बईमा ठूलो सिन्डिकेट चलिरहेको छ। त्यहाँ नातावाद हावी छ। सुशान्तलाई बहिष्कार गर्ने वा फिल्मबाट निकाल्ने निर्माताहरूविरुद्ध आत्महत्याका लागि उक्साएको लगायतका आरोप लगाउन थालिएको छ। सुशान्तले आत्महत्या…

Image

नेपाली सिनेमामाथि आरोप छ- यिनमा नेपाली समाज र यथार्थ भेटिन्न।यो आरोप धेरैजसो सिनेमाको हकमा सही पनि हो। नेपाली सिनेमाका कथा यथार्थसँग भन्दा पनि स्वैरकल्पनासँग नजिक छन्। ती स्वैरकल्पना पनि सिनेमाका रुपमा पर्दामा उपस्थिति कमजोरै रहँदै आएको छ। यद्यपी बेलाबेला नेपाली सिनेमाले केही पृथक दिन्छ। गत शुक्रबार रिलिज भएको दीपेन्द्र के…

Image

आइतबार राति सम्पन्न भएको ११ औं संस्करणको 'इण्डियन आइडल'को उपाधि सनी हिन्दुस्तानीले उचाले। उनले उपाधिको साथमा ट्रफी र नगद २५ लाख भारू पनि जिते।सनीको जितले एउटा फुटपाथमा जुत्ता पालिस गर्दै हिँड्ने २१ वर्षे ठिटोलाई एउटा परिचय दिलाइदिएको छ। यो परिचयले सनीलाई आफ्ना सपनाहरुको सफल उडान र अवतरण गर्न ठूलै सहयोग…

Image

तितोपाटी-बलिउड अभिनेत्री रवीना टंडन, निर्माता फराहा खान र कमेडियन भारती सिंहलाई मुद्दा परेको छ।पन्जाबको फिरोजपुर जिल्ला प्रहरीले यी तीन जनाले धार्मिक असहिष्णुता फैलाएको आरोपमा उनीहरूविरूद्ध मुद्दा दायर गरेको हो।रवीना, फराहा र भारतीले एक कार्यक्रममा 'हालेलुया' शब्दको मजाक उडाएको आरोप छ।लगत्तै गत शनिबार प्रहरीले उनीहरूविरूद्ध मुद्दा दायर गरेको थियो। यो सातासम्म…

Image

सधैँझैँ यस वर्ष पनि केही सेलिब्रिटीको प्रेम चर्चामा रह्यो। केहीले आफ्नो प्रेम सार्वजनिक रूपमा स्वीकारे भने कसै–कसैका त ब्रेकअपका समेत खबर बाहिरिए। मलाइका–अर्जुन सन् २०१९ को चर्चित जोडीमा पर्छ, मलाइका अरोडा र अर्जुन कपुरको जोडी। आफ्नो प्रेमबारे सार्वजनिक रूपमा मुख नखोले पनि इन्स्टाग्राममा एकअर्काको फोटो सेयर गर्ने गरेका थिए, थुप्रै…

Image

तितोपाटी - ‘मिस नेपाल २०१९’ अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड’को जजिङ प्रकृया थाहा नभएका कारण आफु प्रतियोगिताको उत्कृष्ट पाँचभित्र पर्न नसकेको बताएकी छन् । ‘प्रतियोगितामा मैले सबै कुरा राम्रो दिएकी थिए । केही कमी कमजोरी भएको जस्तो लाग्दैन’ उनले भनिन् ‘तर जजिङ प्रक्रिया के हो र आफुले केमा फोकस हुनुपर्छ भन्ने…

Image

बलिउड नायिका करिना कपुर यतिबेला श्रीमान‍् सैफ अलि खान र छोरा तैमुर खानसँग लन्डनमा छिन्। यसैबीच करिनाको बिना मेकअप गरेको तस्बिर सामाजिक संजालमा भाइरल भइरहेको छ। उक्त तस्बिर आफ्नो फ्यान पेजमा सेयर गरेपछि उनी ट्रोलको शिकार बनेकी छन्।उक्त तस्बिरमाथि उनका फ्यानहरुले विभिन्न टिकाटिप्पणी गरेका छन्। एक युजरले लेखेका छन्,- 'अब…

Image

कागजपत्र, ब्रेकअप, सानो मन लगायतका चलचित्रमा अभिनय गरेकी अभिनेत्री शिल्पा मास्केले आफूलाई प्रिय लाग्ने कुरा यसरी बताइन्ः  पुस्तक मलाई पुस्तक पढ्न असाध्यै मन पर्छ। मैले नेपाली विदेशी गरेर थुप्रै साहित्यिक पुस्तकहरु पढेकी छु। मन परेका पुस्तकहरु दराजमा राख्छु र फिल्मको सुटिङ सकिएपछि सुटिङको ह्याङ हटाउन पनि पुस्तक पढ्ने गर्छु। मैले…

Image

तितोपाटी - भारतीय सौन्दर्य प्रतियोगितामा नेपाली चेली निकिता थापामगरले ‘मिस टीन भारत - २०१९’ प्रतियोगिताको उपाधि जितेकी छिन् । झापा मेचीनगर नगरपालिका–५ नकलबन्दाकी १७ वर्षीया थापाले प्रतियोगितामा भारतका ३० प्रान्तबाट सहभागी बनेका सबैलाई उछिनेर विजेता बनेकी हुन् । अमन गान्धि फिल्म प्रोडक्सनद्वारा भारतको नयाँ दिल्लीमा आयोजित सौन्दर्य प्रतियोगितामा निकिता थापा मगरले…