Monday 29th April 2024
विचित्र संसार
Image

तीतोपाटी- १. एमाले र माओवादीले बनाएको हालको सरकार। २. नेपाली कङ्ग्रेस र माओवादी लगायतको सरकार । ३. एमाले र नेपाली कङ्ग्रेसको सरकार । ४. नेपाली कङ्ग्रेसले नेतृत्व गर्ने सम्पूर्ण साना पार्टीहरु जसले गैर वामपन्थी राजनीति गरिरहेका छन् , बाट बन्न सक्ने सरकार । जसमा राप्रपा देखि रेशम चौधरीको पार्टी सम्म …

Image

बसन्त थापा, कुवेत तीतोपाटी- कुवेतमा घरेलु कामदार पठाउन लामो समय देखी सरकारले रोक लगाए पनि तस्करमार्फत घरेलु कामदार महिलाहरुको तस्करी बढिरहेको छ । मानव तस्करद्वारा कुवेत आएका नेपाली घरेलु कामदारहरुले विविध समस्या भोग्दै आएको देख्न सकीन्छ अझ भने जस्तो काम नहुदा घर फर्किन्छु भन्नु र घर फर्किन पाए भने पनी…

Image

बसन्त थापा, कुवेत सजीलो र सस्तोमा खाडी जान पाइने भएर पनी होला खाडीका देशहरू नेपालीहरुको पहिलो रोजाइमा पर्दछन।विदेश रहरले कोही आउदैन सबैका आ-आफ्ना बाध्यता र सपनाहरुको गाठो छन। विदेशमा काम गरेर आफ्नो देशमा पैसा पठाउने मध्य सम्भवत पहिलो नम्बरमा पनी मध्यपूर्वनै पर्छ होला साथ साथै नेपाल सरकारले पनी विदेशबाट भित्रिने…

Image

तितोपाटी- कुवेतको जाबरियास्थित नेपाली र भारतीय नागरिकद्वारा सञ्चालित मदिरा कारखाना सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जाबरियाको अनुसन्धान तथा आपराधिक सुरक्षा विभागले घरेलु मदिरा उत्पादन गर्ने ठाउँमा छापा मारी दुई महिला र तीन पुरुष सहित ५ जनालाई पक्राउ गरेको अरब टाईम्सले जनाएको छ। उक्त पक्राउ परेका अपराधीहरुले कुवेतका विभिन्न क्षेत्रहरुमा बिक्री गर्नको लागी बनाएको ठुलो संख्यामा मदिराको बोतल र घरेलु…

Image

बसन्त थापा तितोपाटी- भ्रष्टाचार अपराध भएको भए हाम्रो देशको कानुनले भ्रष्टलाई हिरासतमा लिने थियो तर आज भ्रष्टाचार नै चलन भइसकेको अवस्थामा कानूनले के गर्ने ? काम सजिलै गराउन घूस लिनु र घुस दिनु अहिले सामान्य भइसकेको छ । अहिले न त नराम्रो मानिन्छ न अपराधको श्रेणीमा आउँछ । अब हामी…

Image

बसन्त थापा,कुवेत तितोपाटी- रोजगारीको लागी म्यानपावर व्यवसायीलाई लाखौ तिरेर कुवेतमा आउनेकोसंख्या बढ़ेको छ।संख्या बढ़े संगै ठगिनेको संख्या पनी उत्तिकै बढेको हो त्यसोत सरकारले निःशुल्क भिसाको बन्दोबस्त गरे पनि ‘म्यानपावर कम्पनी’ हरूले लाखौँ रुपियाँ असुलिरहेका छन् । वैदेशिक रोजगारीका नाममा खाडी मुलुकमा ठगीका घटना अत्याधिक हुने गरेका छन। गत २०७२ मा सरकारले…

Image

तितोपाटी- सामाजिक सञ्जालमा आफ्नो तस्बिर देखाएर अनैतिक क्रियाक्लापमा संघलग्न विभिन्न देशका ९ जनालाई महाबुलाबाट कुवेत प्रहरीले पक्राउ गरेको छ। कुवेत प्रहरी महाबुलाको विशेष टोलीले, महाबुलाको विभिन्न क्षेत्रबाट सामाजिक सञ्जालमा साइबरसेक्स चलाएको आरोपमा पक्राउ गरेको हो । सुरक्षा अभियानको क्रममा, पक्राउ परेका नौ जनालाई आवश्यक कानुनी कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

Image

तीतोपाटी डटकम-युवा पुस्तालाई लक्षित गरि तयार पारिएको आलु जस्तो लवको अफिसियल टेलर सार्वजनिक गरिएको छ । बानेश्वर थापागाँउमा एक कार्यक्रम विच टेलर सार्वजनिक गरिएको हो । टेलर सार्वजनिक कार्यक्रममा बोल्दै लेखक निर्देशन देव धिमालले आफनो मेहेनतलाई दर्शकले स्विकार्नु हुन्छ हुदैन आगामी दिनले देखाउनेछ,दर्शकले दिएको ताली गाली मलाई स्विकार्य छ ।…

Image

कुवेतमा वेश्यावृत्तिमा संलग्न रहेका व्यक्तिहरूको शंकास्पद अपार्टमेन्टमा छापा मारिएको छ । छापा मार्दा रंगेहात पक्राउ परेका पुरूष तथा महिलाहरूलाइ कानुनी कारवाहीको लागि सम्बन्धित निकायमा पठाइएको समाचार अरब टाइम्समा प्रकाशित भएको छ । समाचारमा बताइए अनुसार गृह मन्त्रालयले अरब, एसियाली र अफ्रिकी राष्ट्रियताका वेश्यावृत्तिमा संलग्न पुरुष र महिलाहरूलाइ पक्राउ गर्नुका साथै…

Image

डा. अम्बरिश पोख्रेल - देशका ठूला ठूला शहरहरूमा (कम्तीमा पनि महानगर, उप महानगर र ठूला नगर पालिका हरुमा ) स्वतन्त्र रूपमा सर्वे गरेर चुनावी प्रक्षेपण गर्ने वा गर्न सक्ने संस्थाको टड्कारो अभाव देखियो । यो तेत्तीस चौतीस वर्ष भित्रमा कुनै पनि निकाय वा संस्थाहरू वा ठूला ठूला नाम चलेका विद्वान्…