तोयानाथ दाहाल उपेक्षित, देशमा को प्रधानमन्त्री छ ? भन्ने कुरालाई जनताले बेवास्ता गर्न थालिसकेका छन । आज भोली जनताको ध्यान रबिले कहाँ के बोल्दैछन ? बालेनले काठमाण्डौमा के गर्दैछन ? हर्कले धरान ई कस्तो बनाउलान खोजी गरिरहन्छन । जनतको मनको सत्ता यिनै सपुतहरुले चलाई रहेका छन । माफीया को सत्ता…
गुलाम नवि मन्सुर - रोजगारी, उद्योग, व्यवसाय जस्ता धेरै कारणले आफ्नो देश छोडेर अन्य देशमा बसोबास गर्ने नेपालीहरु विश्वका विभिन्न देशहरुमा पलायन भएका छन। लाखौ नेपालीहरु कामका लागि विश्वका धेरै देशहरूमा बसेका छन। पछिल्लो समय अन्य देशको तुलनामा नेपालबाट खाडी मुलुकतर्फ सबैभन्दा बढी कामदार आउने गरेको देखिएको छ । खाडी…
बसन्त थापा, कुवेत कुवेतको आन्तरीक मन्त्रालयले जुन ९ मा एकसय ४० जना अलेखबद्ध (रोजगारदाता छाडेर हिडेका) आप्रवासी श्रमिकलाई पक्राउ गर्यो । प्रहरीले अध्यागमन र श्रम कानुनको उलंघन भएको भन्दै कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । अलेखबद्ध हुने श्रमिकको सख्या बढेसँगै कुवेतले कार्यस्थलमा छापा मार्ने कामलाई पनि प्राथमिकता दिइरहेको छ ।…
तोयानाथ उपेक्षित, विभिन्न रिसर्चहरुले गर्मी बढनुलाई ग्लोवल वार्मिंग को कारण हो भनिएको छ र यसलाई कम गर्ने उपायहरु पनि सुझाईएको पाईन्छ तर त्यसका लागि खासै प्रगति भएको छैन । ग्लोबल वार्मिंग हुनका लागि अधिक मात्रमा कार्वडाईअक्साईड लाई दोष दिईएको छ । त्यसो हो भने धर्तिलाई कमजोर बनाउने काम को धेरै…
तोयानाथ दाहाल, उपेक्षित, आफ्नो, अर्थमन्त्रीको र काग्रेस सभापतीको क्षेत्रमा देशको ४० प्रतिशत विकाश बजेट विनियोजन गर्ने प्रचण्ड सरकारसँग देशको अन्य भूभागमा बस्ने जनताले के आशा गर्ने अब ? बजेटको यत्रो असन्तुलन वितरणको कारण त्यति मात्र हो की आगामी ८४ को चुनाव मा आफूले हार्न भएन । देश दिनदिनै ओरालो लागेको…
तोयानाथ दाहाल, उपेक्षित, आज को दिनमा सर्वाधिक भाईरल हुने व्याक्ति हुन प्रचण्ड अर्थात नेपालका बर्तमान प्रधानमन्त्री । उनी प्रधानमन्त्री भएर भाईरल भएका होईनन नत भारत भ्रमण मा गएर भएका हुन । भाईरल हुनका लागि यो साता नयाँ नयाँ घटनाक्रमहरु भएका छन । प्रम प्रचण्ड ले ओली क्याम्प परिर्वतन गरेर देउवा…
कुशल पाैडेल - वर्तमान अबस्थामा जनताको राज्य प्रतिको असन्तुष्टि हेर्दा अबको केही वर्ष पछि नेपाली अस्तित्व खोज्न नेपाल बाहिर जानूपर्ने अवस्था न आउला भन्न सकिँदैन । भर्खर कक्षा १२ को परीक्षा पनि सकियो अब के गर्ने त ? १००० मध्य ९९९को जवाफ विदेश जाने । आखिर किन यस्तो असन्तुष्टि ?…
तोयानाथ दाहाल, उपेक्षित, विश्वका धनाढय मुलुकमा नेपालीहरुका बस्ती बन्दैछन । त्यसरी विदेशको लक्जरी लाईफका लागि आर्कषित भएर उतै बस्न रुचाउनेहरु तिन खालका मानिस छन । पहिलो हो देश लुटेर कमाएको सम्पती दवाउन पलायन भएका नेपाली , दोश्रो एनआरएनए नेपाली जसमा अधिकांश रोजगारी र अध्यायनको शिलशिलामा गएर उतै को नागरिकता लिनेहरु,…
बसन्त थापा तीतोपाटी/प्रवास- उज्यालो भविष्यको सपना बोकेर नेपालबाट ठूलो संख्यामा युवाहरु मजदुरीका लागि खाडी मुलुकमा आउने क्रम बढ्दो छ। लाखौको संख्यामा रहेका कामदारहरु मध्य कैयन युवाहरु भने लगभग अमानवीय अवस्थामा बाँच्न बाध्य छन। पछील्लो समयमा त झन बिदेशीनेको संख्यामा निकै वृद्धि देखिएको छ। धेरै युवाहरु दलालहरुको चपेटामा परेर सपना मात्र…
दीपक आचार्य काठमाडौँ रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण होस् वा सुनधारा धरहराको पुनर्निर्माण गर्दा सम्पदाको मापदण्ड मिचियो र कङ्क्रिट र रडको प्रयोग भयो ।पसुपति होस् वा स्वयम्भु जताततै निर्माणको क्रममा सम्पदाको मापदण्ड मिचिँदै छ, हाम्रो मौलिकता हराउँदै छ । धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण गर्ने मुख्य जिम्मेवारी सरकारकै हो भने त्यसलाई…