बालकृष्ण घिमिरे, कोरोना अर्थात कोभिड - १९ ले विश्व त्राईमाम भएको छ । शक्तिशाली मुलुकहरु देखि अल्पविकसित मुलुकहरु समेत आ-आफ्नो देशको क्षेमता अनुसारका कार्य गर्दै महामारी नियन्त्रणका लागि लागि रहेका छन । र त्यो महामारी बाट हाम्रो मुलुक पनि अछुतो रहन सकेको छैन र नेपालमा पनि कोरोना संक्रमितहरु देखिएका छन…
हरि कृष्ण न्यौपाने -कुवेत सरकारले अबैधानिक रुपमा लुकि छिपी बस्दै आएका सम्पूर्ण आप्रवासी कामदारहरुलाइ जरिवना बिना देश छोड्ने अनुमति दिने भएको छ।कुवेत सरकारले एप्रिल १ देखि एप्रिल ३० तारिक २०२०, सम्म अबैधानिक रुपमा बसेकाहरुलाई यो अवसर प्रदान गर्ने भएको हो भने यस अबसरलाई यहाको कानुनले बर्जित गरेका काम गरि प्रहरीको…
तोयानाथ उपेक्षित, अलिक पहिले सम्म त नेपाली राजदुतावास कुवेतले यहाँको सरकारले जारी गरेका सवै जनसरोकारका सूचना र कोभिड १९ सँग सम्बन्धित जनचेतनाका सूचनाहरुलाई नेपालीमा अनुबाद गरेर दुतावासले आफ्नो फेसबुक वालमा प्रकाशित गर्ने गरेको पाईन्थ्यो । तर जब कुवेत सरकारले ईलिगल खोलेको सूचना जारी गर्यो लगभग एकसाता हुन लाग्दा पनि नेपाली…
तोयानाथ उपेक्षित, धनी देशको प्रयोग हाम्रो जस्तो गरिब मुलुकका लागि कथा जस्तो मात्र होलान तर कतिपय कुराहरु भने अनुकरणीय र गर्न सकिने छन भने तिनको अध्यायन गरेर हामीले पूर्व तयारी गर्न र संक्रमण पछि उसको सामाजिक जीवनको रक्षा गर्न सक्दछौ । कोरोनाले देशको राज्यसंयन्त्र कोल्याप्स नभईसकेको अवस्थामा हतास भएर अघि…
स्वागत नेपाल- कोरोनाको कारणले अर्थतन्त्र ध्वस्त भएर अमेरिका १०० वर्ष पछाडि धकेलियो भने पनि हामी १० वर्ष मात्र पछाडि धकेलिने छौँ, चेक मार्फत लाखौं तलब बुझ्ने, बजेट आएपिच्छे तलब बढ्ने र कमिशन बढ्नेहरुलाई मात्र पर्ने हो असर । यो नै बेला हो भूमिको चक्लाबन्दी गरेर वा भूमिको पुनर्वितरण गरेर सामूहिक खेती…
तितोपाटी- यतिखेर चीनको चिउचियाङ विश्वविद्यालयको प्रांगणबाट मैले आफ्ना भावना र विचार व्यक्त गर्दै छु । हुन त म कुनै लेखिका होइन, यसअघि कहिल्यै यसरी लेखेकी थिइनँ । तर, कोरोना भाइरसको महामारी फैलिरहँदा र मेरो देश नेपालको तौर–तरिका हेर्दा केही नलेखिरहन सकिनँ। २४ अक्टोबर २०१९ मा एमबिबिएस अध्ययनका लागि म पहिलोपटक…
तोयानाथ उपेक्षित, शायदै कोरोनाको माहामारी हुने थिएन भने हामीले भुल्दै गएको देश र धर्म सँस्कृतिको महत्व थाहा पाउन अझै कयौ बर्ष लाग्ने थियो होला । त्यतिवेला हामीले प्रयत्न गरेर पनि देश पाउन र पहिचान अगाल्न ढिलो भईसकेको हुन सक्थ्यो होला तर अहिले कोराना ले सवैको मथिङ्गल मा नयाँ चिन्तन पैदा…
तोयानाथ उपेक्षित, उर्लावारीका मेयर फागो ले लक डाउन को वेवास्ता गर्दै प्रहरीसँग अटेर गरिरहेको देखे पछि त्यो दृष्य हेर्न सकेनन र लाठी मागेर आफै ले केहीको तिग्रा र ढाडमा बजारे । उनी जनप्रतिनिधी भएर यसो गर्न सुहाएन भन्नेहरुलाई पनि मिठो जवाफ फर्काए । उनले भने, पछि लास उठाउनु भन्दा अहिले…
बालकृष्ण घिमिरे , काभ्रे - महामारिको रुपमा विश्वभरी आफ्नो आधिपत्य जमाउन सफल कोरोना आज आएर शक्ती राष्ट्रहरुको जुहारिको प्रमुख बिषय बन्दै गएको छ् । चाइनाको वुहान बाट सुरुभएको भाईरस आज विश्वको शक्तीशाली राष्ट्र हुँ भन्ने अमेरिकामा समेत आफ्नो प्रमुख उपस्थीती जनाउने तरखरमा सकृय देखिन्छ ।साम्राज्यवादी अमेरिकि ट्रम प्रशासनले चाईनिज भाईरसको…
तोयानाथ उपेक्षित, गैर कानूनी रुपमा कुवेत भित्र लुकीछिपी रहेकाहरुलाई कुनै जरिमाना विना आफ्नो घर जान पाउने मौका कुवेत सरकारले दिएको छ । घोषित समाचार अनुसार उक्त सुविधा आगामी अप्रिल १ बाट अप्रिल ३० सम्मलाई हो । यतिबेला विश्व परिवेश भने लक डाउनमा रहेको अवस्था छ । काम गर्ने, गराउने सवै…