Friday 19th April 2024
विचार/ब्लग
Image

तितोपाटी-आदरणीय गैरआवासीय नेपाली आमा, बुबा, दाजुभाइ तथा दिदीबहिनीहरु सम्पूर्णमा नमस्कार । सर्वप्रथम नयाँ बर्ष २०२० को अवसरमा तपाई सम्पूर्णलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । सँगसँगै नेपाल भ्रमण वर्ष २०२० को सफलताको समेत कामना गर्दछु । तपाई हामी सबैलाई थाहा नै छ गत अक्टुबर महिनाको १५ देखि १७ सम्म…

Image

तोयानाथ उपेक्षित-नेताहरु त धेरैमा विकेका छन यो देशमा अमेरिका घुसाउनका लागि त्यो ५५ अरब जनताका आँखामा छारो हाल्न उल्लेख गरिएको ललिपप मात्र हो। जब की गरिब देशका जनता ५५ अरबको ललिपप दिए पछि चुप हुन्छन भन्ने बुझाई यसलाई पारित गराउन लाग्ने र लगाउने दुवै स्वार्थउन्मुख शक्तिको दरिद्र मुल्यांकनमा हो तर…

Image

तितोपाटी- आधुनिक नेपाल निर्माणका एकमात्र महामानव हुन पृथ्वीनारायण शाह । यही महान इतिहासलाई मेटन खोज्दैछन भुइखुट्टाहरु र बर्षौदेखि मनाउदै आएको राष्ट्रिय एकता दिवस वा पृथ्वी जयन्तीलाई मिल्ने भए पात्रोबाटै पुस २७ लाई मेटन खोज्दैछन । यो जत्तिको सरमनाक विषय यो देशका लागि अरु के नै हुन सक्छ र! साना साना…

Image

तितोपाटी- म सात पुस्तादेखिको निरामिस, श्रीकृष्ण प्रणामी बाबुआमाको छोरा, बेलाबेला कताकता बिटुलिएँ होला खानपानमा तर अरु सबै धर्मप्रति पनि श्रद्धा राख्छु, जन्मदिनमा म मात्र होइन परिवारका सबै सदस्य चर्च, मन्दिर, मस्जिद, गुम्बा, गुरुद्वारा सबैतिर जान्छु तर हिजो एकजना मेरो लागि एकजना अतिविशिष्ठ व्यक्तित्वले मलाई सर्वोच्च अदालतको प्राङ्गणमा देख्ने बित्तिकै अचम्भित…

Image

तितोपाटी-वैदेशिक रोजगारीको खोजीमा खाडीलगायत विभिन्न मुलुकमा जाने नेपाली श्रमिकहरुमा ठूलो संख्यामा मानसिक समस्या हुने राष्ट्रिय मानव अधिकार आयोगले औँल्याएको छ। आप्रवासी श्रमिकहरुको स्वास्थ्य अवस्था सुधारका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने आयोगले टिप्पणी गरेको छ। आयोग तथा मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको कोशिश नेपालले सोमबार आयोजना गरेको कार्यक्रममा स्वास्थ्यकर्मी तथा…

Image

तोयानाथ उपेक्षित-संघिय समाजवादी पार्टीको सत्तामोह टुटेको छ । अहिले यसलाई जुनसुकै कारणका रुपमा देखाईए पनि संघिय समाजवादी पार्टी सरकारबाट अपमान खप्न नसकेर बाहिरिएको भनिन्छ। अलिक अप्रिय तर तितो सत्य ओकल्ने हो भने ओली सरकारले उपेन्द्र यादवलाई लात हानेर सत्ताबाट निकाले भन्दा पनि फरक पर्दैन। हातखुट्टा बाधेर उपप्रधानमन्त्रीको कुर्शी र सुविधामा…

Image

तितोपाटी- गुल्मीको कालीगण्डकी गाउँपालिका ७ को भुर्तुङ स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरिएको छ । पण्डित बेणी माधव पौडेल फाउन्डेसन गुल्मीले स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरेको हो । पूर्व स्वास्थ्यमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले सोमबार काठमाडौमा एक कार्यक्रमबीच कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष लोकप्रताप शाहलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरे…

Image

जानकी जानु बिश्वकर्मा -  तिमी संगै जिउन तिमी संगै रमाउन मलाइ पनि रहर थियो रानी तर रहर रहरमा नै सिमित रहने भयो । थाहा छ मलाइ तिमीले यो पत्र पढे पछि पक्कै पनि रुन्छेउ तर रानी तिमी मेरी रानी हौ तिमीले हर समस्याको समाधान गर्नु पर्छ । म बिना यो…

Image

चन्द्र गोतामे - हरेक दिन हजारौं युवाको घुइँचो त्रिभुवन विमानस्थलमा देखिन्छ । अहिले स्वदेशमा रोजगारीका अवसर निकै न्यून भएका कारण लाखौं युवा बाध्यताले विदेश भासिरहेका छन् । वर्तमान परिवेशमा युवा रोजगारीका सिलसिलामा कुनै न कुनै मुलुक भासिएकै छन्। विदेशमा रोजगारीका लागि जाने श्रमिकले आकर्षक कमाई, आरामदायी बसोबास, राम्रो सेवासुविधा लगायतका…

Image

श्रीराम सुबेदी – यतिखेर प्याजको मूल्य अकासिएको छ। सरकारले एक दशकअघि थालेको प्याज मिसन बीचैमा आएर नतुहिएको भए सायद अहिले उपभोक्ताले चर्को मूल्य तिरेर प्याज किन्नुपर्ने थिएन। त्यतिखेर पनि प्याजको भाउमा अस्वाभाविक वृद्धि भएपछि सरकारले आयात प्रतिस्थापन र उत्पादन वृद्धि गर्ने उद्देश्यले प्याज मिसन कार्यक्रम ल्याएको थियो। उक्त मिसन कार्यान्वयनका…