Friday 3rd May 2024
विचार/ब्लग
Image

सम्पादकीय - अर्काको आलोचना गर्न त मानिसलाई सजिलो हुन्छ तर आफ्नो आलोचना गर्न भने हिम्मत चाहिन्छ। अरुको आलोचना गर्दा सिमा र मर्यादाको कसैटीमा रहनु पर्दछ तर आफूलाई आलोचना गर्दा कसैलाई सोधिरहनु पर्दैन। यसको मतलब आफ्नो आलोचना एक हिसावले आत्माहत्या जस्तो चाहि होईन बरु त्यो भन्दा पनि कठोर सजाय हो। आत्माहत्या…

Image

तितोपाटी- सत्तारुढ नेकपाका सांसद रामवीर मानन्धरले गुठी प्रथालाई सामन्तवादको संज्ञा दिएकामा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गरेका छन् । काठमाडौँ –५ का सांसद मानन्धरले गुठीलाई सामन्ती प्रथासँग जोडिएकामा कडा आपत्ति जनाए । ‘सरकारका प्रवक्ताले गुठीलाई सामन्तवादको संज्ञा दिनुभएको छ कि सार्वजनिक माफि माग्दै त्यो कुरा फिर्ता लिनुस्, होइन भने राजीनामा…

Image

तोयानाथ उपेक्षित - सिंगो सत्ता र विपक्ष लागे पछि एमसीसीलाई ईन्द्रेको बाउ चन्द्रे आए पनि रोक्न नसक्ने देखियो। माईतीघर मण्डला, सडक गल्ली र सामाजिक सञ्जालमा खबरदारी विरोधका लागि विरोध मात्र हुने भए। राजनैतिक विश्लेषक भरत दाहाल र राजनैतिक नेता भिम रावलको केही नचल्ने निश्चित भयो। सडकका स्वघोषित अभिया ाज्ञानेन्द्र शाही…

Image

बसन्त थापा- खाडीमा सस्तिएको हाम्रो शरीर कहाँ र कतिबेला समाप्त हुने हो पत्तो हुदैन।त्यस्तै विविध कारण विभिन्न किसिमका समस्यहरू लिएर हामी वैदेशिक रोजगारीको लागी विदेशीएका हामी लाहुरेहरू कहिले काही बाटो काटने क्रममा निकै अलमलमा परीरहेका हुन्छौ। हो, यही हो मूल कारण विदेशमा दुर्घटना हुने र दुर्घटनामा परी मृत्युलाई अंगाल्ने, कथंकदाचित…

Image

तोयानाथ उपेक्षित - यो धक्का शब्द प्रम ओली जी ले प्रयोग नगरी दिनु भएको भए देउवा जी लाई पसिना छुट्ने थिएन होला। भरखर नेविसंघमा भएको भाडभैलोबाट ठुलो धक्का महसुस गरेका हाम्रा नेता देउवा जी लाई यस्ता शव्दहरुको प्रयोगले तर्साउनु अस्वभाविक होईन। प्रम ओलीको शव्द चयन र प्रयोगको कन्टेन्ट जे भए…

Image

कमल भण्डारी (तिलक) -  अहिलेको परिवेशमा पनि नागरिक भएर बाँच्न पाउने अधिकारबाट बन्चित भएको आभास हुन्छ । समाजमा जब बिभेदको खाडल स्थापना भयो तब देखी समस्या जस्ताको त्यस्तै छ । यो गम्भीर बिषयमा राज्यका उपल्लो तह तप्कामा बस्ने अथवा राज्य संचालन गर्ने ब्याक्तित्वको ध्यानमा तुषारापात भएको दुई मत छैन। नेपाली…

Image

तोयानाथ उपेक्षित - प्रवासको हकमा एनआरएन भन्ने वित्तिकै आर्कषण हुने सँस्था हो तर कतिपय गैर जिम्मेवार एनसीसी नेतृत्वका कारण कयौ देशहरुमा एनआरएन प्रति वितृष्णा जगाउने काम नभएका होईनन्। एनआरएन भनेपछि मुण्टो बटार्ने र कुनै अमुक नामको संस्था खोलेर भए पनि काउन्टर गतिविधी गर्ने सम्मका धेरै उदाहरण छन्। लगभग एनसीसी कुवेत…

Image

तोयानाथ उपेक्षित -  अमेरिकाको पासोमा परेका कुनै पनि देश उभो लागेका छैनन । दक्षिण कोरियाको कसैले उद्धाहरण देलान तर अमेरिका त्यहाँ हुदैनथ्यो भने विश्वयुद्ध पछि टुक्रा पारिएका यी दुई कोरिया धेरै पहिले एकिकरण भईसक्ने थिए । जसरी पुर्वी जर्मनी र पश्चिम जर्मनीको एकिकरण ईतिहास भईसक्यो । अहिले पनि दक्षिण कोरियाको…

Image

ताेयानाथ उपेक्षित-सामाजिक सञ्जालमा गाईजात्रा सधैभरी देख्न पाईन्छ । यस्ता जात्राहरुलाई निरन्तर पस्कने चार मुख्य पात्रहरुको पहिचान र तिनको सम्बन्धमा सामान्य चर्चा आजको विषय हो। उनीहरु भन्दा फरक थुप्रै पात्रहरु पनि छन तर समान प्रबृतीका यी चार पात्रहरुलाई अरु सँग तुलना गर्न सकिदैन। उच्च स्तरका भनिएका राजनैतिक खोलमा ढोल बजाउनेहरु, पत्रकारितामा…

Image

तितोपाटी-सिजन मिडियाले सञ्चालन गरेको एमआरएस ‘मिसेज ब्युटी क्वीन नेपाल २०२०’ को ताज सन्तोषी शाहीले जितेकी छिन् । ‘लेट मिइन मिसेज ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित उनले टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेकी छिन् । यस्तै ‘फस्ट रनर अप’मा सविता शर्मा र ‘सेकेण्ड रनर अप’मा सीता…