जनताको कमाईले साडी भोटो फेर्नेहरू । यिनै रैछन् वीरताको इतिहास केर्नेहरू ।। मध्यावधी चुनाबका घोषणाका परमपात्र, भोट माग्न हात जोड्दै फेरी गाउँ घेर्नेहरू ।। हत्याहिंसा, भ्रष्टाचार, बलात्कार समेत गरि, सोझालाई अपराधी सावित गर्न खेर्नेहरू ।। गाँजा रोपी धर्म बेची तुलसी र पिपल मासी, आमा लुटिएको क्षण त्यो समिता हेर्नेहरू ।।…
रस मिठो अंगुर दानाको अचार मिठो मुलाको चानाको।२। केटा-: दियो बल्यो पक्कै नि आशाको बैज्ञानीक बन्ने रहर छ नासाको केटी-: कपडा सस्तो चिटिक्क खासाको विज्ञ चाहिँ बनौला भाषाको केटा-: चरालाई पिर गुँड र आहाराको खाँचो मलाई तिम्रै नै सहाराको केटी-: आकाश घर जुन र ताराको भलो होस् जगत साराको केटा-:…
एमालेको पहिरोमा थिचिंदैछन् कार्यकर्ता । केपी प्रचण्डको बीच मिचिंदैछन् कार्यकर्ता ।। धेरै फल्ने फलाउने आशा आड भरोसामा, दुई ढुङ्गाको तरूल भै किचिंदैछन् कार्यकर्ता ।। कस्को शक्ति कस्को सत्ता बेला मौका बिचारेर, अझै लोभी स्वार्थी बनि खिचिंदैछन् कार्यकर्ता ।। -टहल आचार्य कालिञ्चोक-८, सुनखानी दोलखा बागमती प्रदेश ।
तितोपाटी- आज डिसेम्बर १८ अर्थात अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस । नेपालसहित विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिन्छ । सन् १९९० को दशकमा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रियस्तरमा आप्रवासी कामदार र तिनको परिवारको हक अधिकारका लागि संयुक्त रुपमा आवाज उठाउने गरी १९९० को डिसेम्बरमा महासन्धी पारित गर्यो । रोजगारी र…
किन फोटो शेयर गर्नु फेसबुकमा साँचेकी छु तिम्रो माया ढुकढुकीमा साँचो माया लाउदा प्रचार गर्नै पर्छ र ! अटल विश्वास हाम्रो प्रेम कहाँ त्यसै मर्छ र बगैचाको फूल पनि नओइलाइ कहाँ झर्छ र! किन फोटो..................................... साँचेकी छु ..................................... जिन्दगीको यात्रामा कहिलेकाहीँ लडिएला लडेपछि उठ्नु है अनि गन्तव्य भेटिएला डटेर अगाडि…
कस्तो हो? यहाँ के हुन खोजेको? किसान धरधरी रोएको पाइयो मरी सकेको राजतन्त्रलाई उठाउन हजारौं मान्छे रोडमा देखियो भाडाका मानिस भए पनि जनसागर बनाइयो आफ्नो आफ्नो तागत यहाँ सबैको भेटियो। अनि, सरकारलाई तागत देखाउन प्रतिपक्ष सडकमा उत्रियो अस्ति भर्खर आफ्नो नेता कुटेको भनी कुर्लियो । रोडमा अब उर्ली रहने रे…
ठाकुर प्रसाद पाैडेल/पोखरा - २०४८ साल फाल्गुण ७ गते प्रजातन्त्र दिबसको दिन तदानुसार १९फेब्रुरी १९९२ का दिन काठमाण्डू बाट शाहीनेपाल बायुसेबा निगमको जहाज उडान मार्फत दिल्ली, दिल्ली बाट गल्फ एयरलाईनसको उडान मार्फत मुम्बई - आबूधाबी -बहराइन हुदै कुबेत २३ -०२ -१९९२ का दिनमा हामी १८जना नेपाली वैदेशिक रोजगारीका लागी कुवेत…
सच्चा ती कविको विराट छविको सम्मान सत्कारमा राखेका जनले सदैव मनले सद्भाव श्रध्दा यहाँ विद्याको तुलना कदापि नगरी हीरा र मोती सित मानेका कविले विशाल मनले आजन्म यस्तै रित ।१।🌷🙏🌺 दिक्दारी अहिले गरेन कविले संस्कार मान्ने कुरा पार्टीका भरमा थिचाइ कविमा गर्ने कुरा हो बुरा बोकेका कविले कुभाव मनमा झण्डा…
सन्तको साधना शान्तिको कामना दुष्टको भावना आसुरी चाहना जीवनी फूल झैँ कोपिला फक्रँदा श्यालको फुर्ति त्यो जीवनी फक्रँदा ।१।🌷🙏🌺 आसुरी भावना दानवी चाहना रामको चेहरा कंसको साधना चोरको साथमा डुल्दछौ रातमा शक्तिको आडमा शक्तिकै मातमा ।२।🌷🙏🌺 शाकिनी डाकिनी डिम्बिका साथमा रम्दछौ जम्दछौ घुम्दछौ साँझमा जानकी, मञ्जरी, शान्तिको घातमा देखियो धारिलो…
के हो यो ? न छ प्रतिपक्षको आवाज , न कुनै छ विकासको रूप। छ त केवल अँध्यारो अनि मौनता चिर्न नसकिने गरिबी अनि अनकन्टार अवस्थाको पीडा अनि , भष्टाचार पनि गर्दिन गर्न पनि दिन्न भनेको एसियामा प्रथम भएछौ कस्तो अचम्म! भ्रष्टचारमा के भो? भनेर सोध्ने कसलाई यहाँ के हुँदैछ…
![]()