Monday 3rd August 2026
विचार/ब्लग
Image

तोयानाथ उपेक्षित - हिजो सँगै काम गर्ने नेताहरुको स्वार्थ बाझियो अनि तपाई र म आजका दिनमा भिडन्तमा उत्रिदैछौ त्यो पनि शारिरिक । हिजो का दिनमा आजका ती बुढा नेताहरु युवा हुदा उनीहरुले लाल कितावहरु पढे र क्रान्तिलाई आदर्श माने उनका प्रक्षिणले हामीलाई हौस्यायो । अनि हामीले मान्यौ । बास्तबमा बुर्जुवा…

Image

सबैले खोज्छन् आफैले लिन, दिने खै को होला ? अरुको भाग खोसेर लिँदा परेको अन्योल धनको खोजी मानको खोजी सुखको चाहना सबैले खोज्ने आफूको लागि मान र सम्मान ।१।🌷🙏🌺 खोज्दैन किन मानव जाति फर्केर आफूमै अर्काको मुख ताकेर बस्ने गरेको किन खै ? उद्देश्य बिना डुलेको किन बेकामे बनेर उचालिदेलान्…

Image

आफूको पति आफू नै स्वयम् भएमा उत्तम आफूको गति अरुले तय गरेमा खतम विवेकसाथ भएको मान्छे प्रयोग गरेमा आफूको मार्ग सफल हुन्छ पुगिन्छ लक्षमा ।१।🌷🙏🌺 उद्देश्य आफ्नो खोजेर राखी त्यसैमा लागेमा लक्षको तय अगृम गरी दृढता राखेमा सफल कार्य अवश्य बन्छ सृष्टिको नियम नगरी कर्म फलको आशा नगर्दा उत्तम ।२।🌷🙏🌺…

Image

दिनदिनै चौतारीमा धाए पनि हुन्न माया । लुकीलुकी टाढैबाट आएपनि हुन्न माया ।। मन पर्छ तिमी भनि जहिले नि सताउँदै मीठो धुनमा प्रेम गीत गाए पनि हुन्न माया । फूल टिपी शिरमा नै सजाउँछु भन्दै अब देउता भाक्दै बाचा कसम खाए पनि हुन्न माया । तनमन समर्पित गरी दिलले दिल…

Image

तोयानाथ उपेक्षित - प्रम केपी शर्मा ओली को राष्ट्रबादलाई अब पनि कसैले शंका गर्दछ भने भन्न पर्ने हुन्छ उसले नेपाललाई माया गरिरहेको छैन । उसलाई कुनै तर्कले संझाउन सकिन्दैन । उ नेपाली हुँ भन्न लायकको पात्र होईन । हिजो प्रम केपी शर्मा ओलीले भारतिय च्यानल धष्यल की पाल्की शर्मा उपाध्यायलाई…

Image

निःश्वार्थी, विश्वासिलो हुन्छन् इमान्दार हजुर । राम्रो पेशा मध्ये एउटा लाग्छ पत्रकार हजुर ।। व्यक्ति, समाज, सिङ्गो देश, अन्तर्राष्ट्र विश्वको नै, सत्य खबर जनता माझ ल्याउने बारम्बार हजुर । जहाँ पुग्छन् जे जे देख्छन् त्यही कुरा टप्प टिपी, अति छिटो फिँजाउँछन् बनाइ अखबार हजुर । सबुत प्रमाण जुटाएर, यथार्थ बाहिर…

Image

तोयानाथ उपेक्षित- खाडी मुलुकमा रहेका मानिस कसरी एनआरएन भए ? एउटा लामो च्याटिंगको शुरुमा यो सवालले म माथि हमला भयो । मैले अपरिचित फेसबुक मित्रलाई नम्रतापूर्व एआरएनको फुलफर्म बताए । मलाई थाहा थियो उहाँ को उत्सुकता फुलफर्म का लागि थिएन । साउदीबाट भन्दै म सँग कुरा गर्ने मित्र बास्तबमा कुवेत…

Image

असुर भावले वंश मेटिने असल कर्मले लक्ष भेटिने तरल जिन्दगी झट्ट पोखिने सफल कार्यले चाह मेटिने ।१। 🌷🙏🌺 अटुट जीवनी कर्म साथमा असल व्यक्तिको फूल हातमा कपट दुष्टको बात बातमा कुलत मूर्खको रात रातमा ।२। 🌷🙏🌺 सफल बन्नको चाहना बिना फगत पापको कर्ममा किन अटुट रूपमा साधना नभै कलह झिक्दछन्…

Image

भयो अब त बाच्ने आशा सबै मरि सके । सिर धान्ने दुबै पाउले विश्राम गरि सके ।। सपना जति टुटी गए निष्ठुरीले घात गर्दा रुदारुदै एक पोखरी आशु जति झरि सके । सम्बन्ध र ब्यबहार देख्दा इष्टमित्र नाता कोही खुसी त कोही दुःखी छक्क परि सके । छिपाएर सबै कुरा…

Image

राणातन्त्र राजतन्त्र प्रजातन्त्र अनि लोकतन्त्र गणतन्त्र महामन्त्र पनि आफ्नो स्वार्थ पुरा गर्न जपिएका मन्त्र कोही पनि स्वार्थदेखि छैन स्वतन्त्र ।१।🌷🙏🌺 हाने जस्तो रोए जस्तो गरेका खै किन ऐलेसम्म नेताज्यूको मन बुझिएन शहिदको सरापले नेतालाई पोल्छ सत्य कुरा एकदिन चट्टानले बोल्छ ।२।🌷🙏🌺 कोरोनाले सताएर पिल्सिएका बेला नेताहरु देखाएका किन यस्तो लीला…