Wednesday 9th July 2025
विचार/ब्लग
Image

-बरिया अलामुद्दीन, इजरायली हिंसाको दुई हप्तामा हसन नसरल्लाहको हत्या मात्र होईन झन्डै १,००० लेबनानी नागरिकको ज्यान गएको छ । नसरल्लाहका लागि उभिएका सबै कुरालाई घृणा गर्नेहरू मध्ये पनि दशकौंसम्म राष्ट्रिय र क्षेत्रीय राजनीतिमा निर्णायक भूमिका खेल्ने क्यारिज्म्याटिक व्यक्तित्व अचानक बेपत्ता हुँदा व्यापक शोक र विचलित भएको अवस्था छ । म…

Image

गुलामनबी मंसूर- परदेशको यात्रामा हुनु भनेको एउटा ठूलो संघर्ष हो, विशेष गरी जब कोही आफ्नो देशबाट लखेटिएको हुन्छ। यस्तो अनुभव केवल शारीरिक रूपले टाढा हुनु मात्र होइन, तर मानसिक र भावनात्मक रूपमा गहिरो असर पार्ने हुन्छ। आफ्नो देश छोड्नुपर्ने अवस्था सधैं सहज हुँदैन, र परदेशमा जीवन बिताउनु भनेको आफ्नो पहिचान,…

Image

प्रवासमा अर्थात देश बाहिर कमाउन गएका नेपालीहरु रमाउन का लागि अनेक प्रकारका कार्यक्रमहरु संगठित रुपमा गर्ने गर्दछन । यो सामाजिक विशेषता पनि हो । जहाँ जहाँ नेपाली छन त्यहाँ उनीहरुले नेपाली राजनिती, नेपालको संस्कृती, र नेपाली सँस्कार पनि लिएर गएका छन । यो नेपालीहरुको हकमा मात्र लागु हुदैन । सवै…

Image

बालकृष्ण घिमिरे , बनेपा काभे - पहिले-: -------------- ए ठुले , तिज आउन कति दिन बाकी छ हेर हेर । आमा पन , अझै छ त हो पन्ध्र दिन । ए साने, तेह्रा बाउले कान्छी छोरी (दिदी) लाई टाढा नदेउन भन्दा मानेनन्, दिदीको घर जान तँलाई दुई दिन लाग्छ ।…

Image

तीतोपाटी- बिपिन, नेपालको बाजुरा जिल्लाको दुर्गम ठाउँमा जन्मिएका थिए। परिवारमा सात जना सदस्य थिए, दुई दाजु, दुई बहिनी, आमा, बुबा र उनी। घरको आर्थिक अवस्था नाजुक थियो, खेतबारी गरेर जेनतेन जीविका चलाउनुपर्ने अवस्था थियो। बुबाले वर्षौंदेखि परिवारलाई सम्हाल्न खटिएका थिए, तर जसरी महँगी बढ्दै गइरहेको थियो, घरको आर्थिक स्थिति सुध्रिनुको…

Image

अहिले देशमा एमाले का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको छ । जहाँ कांग्रेस को मुख्य हिस्सा छ । प्रमुख दुई ठुला दल मिलेर सरकार बनाएका छन । उनीहरुले सरकार बनाउदा संविधान संसोधन गर्ने काम लाई सरकार परिवर्तन गर्न पर्ने मुख्य कारण बताएका थिए । के तपाई लाई लाग्छ…

Image

रास्वपा जसरी एकाएक नेपाल को राजनितीमा चौथो शक्ति को रुपमा उदायो त्यसलाई आश्चर्य घटनाको रुपमा लिने मुख्य दलहरु थिए । अझ चितवन र तनहुँ को उपनिर्वाचनको परिणाम ले त उनीहरुलाई तिलमिलाई दियो । कांग्रेस महामन्त्री गगन र अन्य नेताहरुले रबि लाई चटके भने । यसको मतलब रास्वपा लामो समय टिक्दैन…

Image

तोयानाथ उपेक्षित, २००७ सालमा राजा त्रिभुवन गद्दी छाडेर लुसुक्क दिल्ली गएका थिए । कसैले तिनको भारत पलायन लाई मुलुक र प्रजातन्त्रका लागि ठुलो त्यागका रुपमा व्याख्या गरे , कसैले भगौडा राजा भनिदिए । भाग्ने लाई ज्यान जोगाउनु थियो शरण दिने लाई जस लिनु थियो । त्यसपछि भारतले आफ्नो स्वार्थ पुरा…

Image

तितोपाटी - (खाडी) देशहरू, विशेष गरी खाडी क्षेत्रका विभिन्न देशहरूमा , नेपाली युवाहरूको लागि रोजगारको महत्वपूर्ण गन्तव्य बनेको छ । रोजगारीका लागि विदेशी भूमि गएका धेरै नेपाली युवाहरूले विभिन्न कठिनाइहरूको सामना गर्दै ठूलो सफलताको मार्ग कोरेका छन्। यस लेखमा, खाडि आएको ११ वर्ष पछि हाकिम बनेको एक नेपाली युवाको कथा…

Image

राजेन्द्र बहादुर चन्द - संसारका जुनसुकै पर्यटकिय क्षेत्र लाई पनि आवागमनकाे सहजता संग जाेड्ने प्रचलन रहेकाे पाईन्छ । जसले गर्दा ती पर्यटकिय क्षेत्रमा बढि भन्दा बढि पर्यटकले अवलोकन गर्न सकुन, उक्त पर्यटकीय क्षेत्रमा बढि भन्दा बढि ब्यापारिक गतिविधि बढुन र त्यस क्षेत्रमा बसाेबास गर्ने आम नागरिककाे आर्थिक सामाजिक रुपमा उन्नति…