Tuesday 5th May 2026
विविध
Image

तितोपाटी - ईलाम जिल्लाको देउमाई नगरपालिकामा कक्षा छ मा पढ्ने १३ वर्षीया बालिका बलात्कार भएको घटना सार्बजानिक भएको छ । बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा प्रहरीले देउमाई नगरपालिका वडा नं ९ का नौजनालाई पक्राउ गरेको छ । बालिकाको स्वास्थ्य परिक्षण गर्दा गर्भमा २४ हप्ताको गर्भ रहेको पुष्टि भएको छ । केही दिन…

Image

तितोपाटी - अपहरण र बलात्कारको मुद्दामा फसाइदिने भन्दै एक व्यक्तिलाई बन्धक बनाएर रकम असुलेको अभियोगमा बाँकेमा दुई प्रहरी र एक युवती पक्राउ परेका छन्। उनीहरुविरुद्ध नेपालगन्जको एकलैनी बस्ने अन्सारी थरका एक व्यक्तिलाई होटलमा बोलाई बन्धक बनाएर पाँच लाख रुपैयाँ फिरौती लिएको अभियोगमा जिल्ला अदालत बाँकेमा मुद्दा दायर भएको छ। पक्राउ पर्नेमा…

Image

तितोपाटी - श्रीमान् श्रीमतीको सहमतिमा सम्बन्ध विच्छेद स्वभाविक हो तर यहाँ श्रीमतीलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेको घटना सार्वजनिक भएको छ । आफूलाई थाहा नै नदिइ श्रीमान्ले सम्बन्ध विच्छेद गरेको भन्दै सोमबार स्याङ्जा जिल्ला अदालतमा ५० वर्षीया मीनाकुमारी क्षेत्रीले उजुरी दिएकी छन् । उनले रुँदै भनिन्,’मलाई थाहा नै नदिइ कसरी…

Image

तितोपाटी - मोरङको बुढीगंगा गाउँपालिकामा एक महिलाले छोरासहित झुण्डिएर आत्माहत्या गरेकी छिन् । एउटै डारीमा पाँसो लागेको अवस्थामा आमा कविता यादव र छोरा अमनको शव भेटिएको हो । पाँसो लागेको डोरी चुडिएर १० वर्षीय निशान भने बाँच्न सफल भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक मनोज केशीका अनुसार बुढीगंगा…

Image

तितोपाटी - कीर्तिपुरमा दुर्इ बालिकालार्इ बन्धक बनाएर बलात्कार गरेको अारोपमा एकजनालार्इ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुरमा कोठा भाडामा लिएर बस्ने हेम खत्री रहेको प्रहरीले जनाएकाे छ । पीडितमध्येकी एकजना बालिकालार्इ खत्रीले अाइतबार साँझ बलात्कार गरि बल्खुमा लगेर बेवारिशे अवस्थामा छोडेपछि उनले आफ्ना अभिभावकलार्इ खबर गरेकि  थिइन् । अभिभावकले…

Image

तितोपाटी - मनीषा पौडेल र हिमा गुरुङले यस वर्षको ‘मिस एन्ड मिसेस तीज नेपाल’ को ताज पहिरन सफल भएका छन्। दक्ष इन्टरनेसनल प्रालिले आयोजना गरेको मिसेस तीज प्रतियोगितामा मनिता कोइराला फस्ट रनरअप र पूजा तामाङ सेकेन्ड रनरअप भए। यस्तै मोस्ट पपुलर पवित्रा रिमाल र भिअर्स च्वाइज सुशीला थापा भए। त्यसैगरी मिस…

Image

तितोपाटी - तीब्र गतिमा गुडिरहेको ट्रक र मोटरसाइकल जुध्दा आइतबार सप्तरीमा मोटरसाइकल सवार दुई युवकको मृत्यु भएको छ। झापाको धुलाबारीस्थित चर्चको कार्यक्रम सम्पन्न गरेर काठमाडौं फर्किरहेको क्रिश्चियन धर्मावलम्बीको मोटरसाइकल टोलीमध्ये बा ५० प ६००० नम्बरको मोटरसाइकल पूर्व-पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ मन्दिर नजिकै दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको सप्तरी प्रहरीले…

Image

तितोपाटी - अघिल्लो हप्ता हिन्द महासागरमा एउटा अनौठो घटना देखियो । ९ वर्षअघि हराएको एक जहाज अचानक म्यानमार नजिक समुद्रमा भेटियो । तर जहाजमा चालक दलका कुनै सदस्य थिएनन् । अहिले आएर संसारभरी यो जहाजको चर्चा भइरहेको छ र यसको बारेमा अलग–अलग अनुमान लगाइदैं छ । ‘स्याम रताउलांगी पीबी १६००’ जहाज…

Image

तितोपाटी - आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते भएका सिरहा लहान नगरपालिका–४ इस्लामपुरका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा लहान नगरपालिका–४ इस्लामपुरका ६० वर्षीय मोहम्मद अताबुल मियाँ रहेको प्रहरीले जनाएको छ । जग्गासम्बन्धी बिवाद हुँदा आफ्नै माइलो छोरा २६ वर्षीय मोहम्मद कमाल मियाँको कुटपिटबाट शुक्रवार गम्भीर घाइते भएका अताबुल…

Image

तितोपाटी - बेगनासतालमा शनिबार डुंगा दुर्घटना हुँदा बेपत्ता भएका ६ जनाको शव भेटिएको छ । यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । बेगनासा कमलनाथ कँडेलको घरमा तीजको दर खान गएका आफन्तहरु चढेको डुंगा डुबेको थियो । बेपत्ता ५ वर्षीय प्राचीन पौडेल, १७ वर्षीया मनिशा बजगाईं, ८ वर्षीय शिव खनाल, ७…