Monday 13th May 2024
विविध
Image

तितोपाटी - जारको पानीमा जीवाणु भेटीएका खबरहरू बाहिरिरहेका हुन्छन् । सर्वसाधारणले उपभोग गर्ने जारको पानीमा दिसामा पाइने जीवाणु (इकोलाई) जीवाणु फेला परेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले गरेको अध्ययन, परीक्षणमा करिब ७४ प्रतिशत जारको पानीमा उक्त जीवाणु फेला परेको हो । नाष्टका वरिष्ठ वैज्ञानिक अधिकृत भोजराज…

Image

तितोपाटी - जमिन भन्दा माथिल्लो तह (वायुमण्डल) को मौसमी सूचना अब बेलुनले बताउने छ । मौसमको यथार्थ सूचना अध्यावधिक गर्दै सरोकारवाला सहित आम नेपालीलाई थाहा दिन नेपाली आकाशमा बेलुन उड्ने भएको हो । आज बुधवारदेखि हरेक दिन विहान काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरबाट बेलुन उड्दैछ । वायुको चाप, दिशा र गति,…

Image

थप २५ किलोवाट निकाल्ने तयारी तितोपाटी - हावाबाट निकालिएको बिजुलीले निस्दी गाउँपालिका ४ मित्यालको रुक्सेभञ्ज्याङ बजारक्षेत्र झिलीमिली बनेको छ । गाउँपालिका केन्द्र रहेको यहाँको ४ नम्बर वडा कार्यालयले समेत बत्ती बाल्न, कम्प्युटर, प्रिन्टर चलाउन र इन्टरनेटका लागि हावाबाट निकालिएको बिजुली प्रयोग गर्दै आएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, काठमाडौं अल्टरनेटिभ पावर एन्ड…

Image

तितोपाटी - ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाइ गरेपछि कम्तीमा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियालीहरूलाई पक्राउ गरिएको ओरेगनको एउटा कारागारमा राखिएको अधिकारवादी संघसंस्थाले जनाएका छन्। मध्यमस्तरको सेरिडन संघीय जेलमा राखिएका आप्रवासीमध्ये पूर्वी भारतका ५२ जना र नेपालका १८ जना रहेको बताइएको छ। त्यसबाहेक पाँचजना चिनियाँ र ३० जना मध्य-अमेरिकी देशहरूका…

Image

तितोपाटी - सिन्धुपाल्चोकमा नन्दलार्इ बलात्कार गरी भाउजुलार्इ पनि बलात्कार गर्न खोज्दा एक युवक पक्राउ परेका छन् । घटना असार १ गते बेलुकी ५ बजेतिर को हो । मोटरसाइकलमा आउने क्रममा जिल्ला पशु कार्यलयका करारका कर्मचारी  ती युवकले  मोटरसाइकलमा सवारमध्ये एक युवतीलाई होटलमा लगेर जर्बजस्ती गरेको डीएसपी कँडेलले बताए । एउटा केटाले…

Image

तितोपाटी - यार्सागुम्बा संकलन गर्न डोल्पोबुद्ध गाउँपालिका ३ मा पर्ने किमजोङ पाटन पुगेका रोल्पाली १ जना संकलककोे घाँटी रेटेर हत्या भएको छ । यार्सागुम्बा संकलन गर्न उवा गाउँपालिका रोल्पा स्थायी घर भई हाल चन्द्रौटा कपिलवस्तु बस्दै आएका ४२ वर्षिय कर्णबहादुर पुन मगरको डोल्पोबुद्ध गाउँपालिका ३ को किमजोङ पाटनमा आइतवार राति ९…

Image

तितोपाटी - भोजपुरमा आफ्नै छोराबाट एक वद्धा बलात्कृत भएकी छिन्।साल्पासिलिछो गाउँपालिका- ४ खाटाम्मास्थित स्थानीय २० वर्षीय छिरिङ तेन्जिङ शेर्पाले ६२ वर्षीया आमालाई जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। गत असार ३ गते साँझ घरमा बसीरहेकी आमालाई घरमा आएर बलात्कार गरेको आरोपमा शेर्पालाई घरैबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय…

Image

मनिश अम्गार्इ - संसार टेडो छ टेडो नै हेर्न मोज आउछ, प्रकृतिलाई फुल छ्हरा मन पर्छ, मानिसलाई भविष्यको सपना । म छोटो समयमा धेरै पैसा कमाई सरल जीवन जिउन चाहन्थें । भबिष्य त पहिले नै लेखिएको हुन्छ भन्ने धारणा थियो । तक्दिरमा जे लेखिएको हुन्छ त्यो राम्रो नै हुन्छ भन्ने…

Image

आफ्नै श्रीमतीसँग इच्छाबेगर जबर्जस्ती यौनसम्पर्क राखेको आरोपमा एकजना पुरुषले तीन वर्षको जेल सजाय पाएका छन् । घटना नेपालको हो । जिल्ला अदालत ताप्लेजुङका न्यायाधीश कृपासुर कार्कीले बुधबार श्रीमान्लाई ३ बर्ष कैद सजाय र ५० हजार क्षतिपूर्ती दिलाउन आदेश दिएका हुन् । २०७१ साउन ३० गते प्रहरीमा दर्ता भएको जाहेरी भदौ…

Image

तितोपाटी - वैदेशिक रोजगार बिभागका एक कर्मचारी घुससहित पक्राउ परेका छन । मेनपावर व्यवसायीसंग घुस लिंदैगर्दा अख्तियारको टोलिले बिभागका शाखा अधिकृत रामप्रसाद ढुंगानालाई पक्राउ गरेको हो। ढुंगाना ५० हजार घुससहित पक्राउ परेका हुन। पक्राउ परेका ढुंगानामाथि अनुसन्धान थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जनाए ।